Friday, March 13

सामान्य ज्ञान gk


1.’गोसाईकुण्ड’नेपालको कुन जिल्लामा पर्दछ?
-रसुवा
2.हाल नेपालमा कति वटा सुख्या बन्दरगाहहरु छन्?
-ग.चार वटा
3.नेपालमा सबैभन्दा बढी बिक्री हुने
पुस्तक’मुना मदन’कस्तो प्रकारको कृति हो?
-खण्डकाब्य
4.नेपालको औषत लम्बाई र चौडाई कति छ?
-८८५ कि.मी र १९३कि.मी
5. ‘नेपालको चेरापुन्जी’भनेर कुन ठाँऊलाई चिनिन्छ?
-पोखराको लुम्ले
6.घाम पानी परेको बेला इन्द्र धनुष देखिनुको कारण के हो?
-प्रकाशको बिच्छेदन
7.हाल पशुपतिनाथका मूल पुजारी को हुन्?
-गणेश भट्ट
8.’वैज्ञानिकका पिता’भनेर चिनिने थोमस अल्वा एडिसनको जन्म कुन देशमा सन्1847,Feb.11मा भएको थियो?
-अमेरिका
9.What is the capital of Italy?
-Rome
1O.नेपालमा सबैभन्दा बढी उमेरमा विद्याबारिधी गर्ने ब्यक्ति को हुन्?
- भद्र वीर अधिकारी(साहित्यतर्फबाट भानुभक्त आचार्यको खोज गरी पिचडी गरेका हुन्)
11.विश्वमा सबैभन्दा बढी शिकार गरिने जीव कुन हो?
-सर्प
12. “शीतल निवास”को निर्माण कुन राणाले गरेका हुन्?
- कृष्ण शमशेर
13. ‘छाउपडी प्रथा’तलका मध्ये के सँग सम्बन्धित छ?
-महिनावारी
14.आलुको उत्पत्ती कुन देशमा भएको थियो?
-पेरु
15.कुन देशमा तीन सय वर्षसम्म रोमानोफ वंशको शासन चलेको थियो?
-रुस
16.कुन पदार्थ आगोमा जल्दैन?
-एसबेस्टम
17.विश्वका राजा महाराजाहरुलाई पनि शिर निहुराउन बाध्य पार्ने ती को हुन्?
-हजाम
18.रातो त्रिकोण के को प्रतिक हो?
-परिवार नियोजन
19.नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार जर्ज बनार्ड शा को जन्म 26 July 1856मा कहाँ भएको थियो?
-आयरल्याण्ड(मृत्यु-England)
20.UNOको प्रधान कार्यालय कहाँ छ?
-अमेरिकाको न्यूयोर्क
21.ISBN को बिस्तारित रुप के हो?
-International Standard Book Number
22.कुन सार्क राष्ट्रमा गैँडा पाईदैन्?
-श्रीलङ्का
23.रिसाएको बखत रातो पसिना निकाल्ने जीव
कुन हो?
-गैँडा
24.’बज्रज्वाला’कसको पत्नीको नाम थियो?
-कुम्भकर्ण
25.अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)को स्थापना कहिले भएको थियो र प्रधान कार्यालय कहाँ छ?
-सन्१९४५,वासिङ्टन डि.सी
26.पृथ्वीको एक मात्र उपग्रह कुन हो?
-चन्द्रमा
27. T20च्याम्पियन लिग-२०१३ को उपाधी कुन टिमले जितेको थियो?
-मुम्बई इन्डियन(उप बिजेता:राजस्थान रोयल्स)
28. .. ‘Mirror is my best friend, Because when I cry it never laughs’
- Charlie Chaplin
29. कुनै कुनै रेडियोमा SW बाहेक LW पनि लेखिएको हुन्छ। SW को अर्थ शर्ट वेभ हो भने LW को अर्थ के हो6 ?
- लङग वेभ
30. १ क्यलोरी बराबर कती जुल (Joule) हुन्छ ?
- ४.२ जुल
31. P.V.C. बाट आजकल पानीको पाइप, कार्पेट आदी बनाइन्छ । भन्नुहोस् P.V.C. को बिस्तारित अर्थ के हो ?
- पोलिभिनाइल क्लोराइड (Polyviny Chloride)
32. हसाउने ग्यास को रासायनिक नाम बताउनुहोस् ।
- नाइट्रस अक्साइड (Nitrous Oxide)
33. कुनै पनी चुम्बकिय बस्तुमा तिनवटा धातु मध्य कमसेकम एकवटा धातु हुनुपर्दछ । ति तिनवटा मध्य फलाम र निकेल दुई धातु हुन भने तेस्रो धातु कुन हो ?
- कोवाल्ट
34. चराहरुको सम्बन्धमा अध्ययन गर्ने बिज्ञान कुन हो ?
- अरनीथोलोजी
35. विश्वमा प्रथम जेट बिमानको आबिश्कार कहिले भयो ?
- सन् १९५२
36. विश्वको प्रमुख रेशम उत्पादक देश कुन हो ?
- चिन
37. युवाहरुले गर्ने शासन ब्यबस्थालाई के भनिन्छ ?
- जेरेन्टोक्रेसी
38. काठमाडौंको सबैभन्दा अग्लो मन्दिर कुन हो ?
- तलेजु
39. बिरुवाको माटोबाट सोसेको पानी पात सम्म पुर्याउने नलीलाइ के भनिन्छ ?
- डाइनिय
40. सुनेको कुरा लेख्ने मेसिन लाई के भनिन्छ ?
- दिक्ताफोन

GK

1.’गोसाईकुण्ड’नेपालको कुन जिल्लामा पर्दछ?
-रसुवा
2.हाल नेपालमा कति वटा सुख्या बन्दरगाहहरु छन्?
-ग.चार वटा
3.नेपालमा सबैभन्दा बढी बिक्री हुने
पुस्तक’मुना मदन’कस्तो प्रकारको कृति हो?
-खण्डकाब्य
4.नेपालको औषत लम्बाई र चौडाई कति छ?
-८८५ कि.मी र १९३कि.मी
5. ‘नेपालको चेरापुन्जी’भनेर कुन ठाँऊलाई चिनिन्छ?
-पोखराको लुम्ले
6.घाम पानी परेको बेला इन्द्र धनुष देखिनुको कारण के हो?
-प्रकाशको बिच्छेदन
7.हाल पशुपतिनाथका मूल पुजारी को हुन्?
-गणेश भट्ट
8.’वैज्ञानिकका पिता’भनेर चिनिने थोमस अल्वा एडिसनको जन्म कुन देशमा सन्1847,Feb.11मा भएको थियो?
-अमेरिका
9.What is the capital of Italy?
-Rome
loksewa
1O.नेपालमा सबैभन्दा बढी उमेरमा विद्याबारिधी गर्ने ब्यक्ति को हुन्?
- भद्र वीर अधिकारी(साहित्यतर्फबाट भानुभक्त आचार्यको खोज गरी पिचडी गरेका हुन्)
11.विश्वमा सबैभन्दा बढी शिकार गरिने जीव कुन हो?
-सर्प
12. “शीतल निवास”को निर्माण कुन राणाले गरेका हुन्?
- कृष्ण शमशेर
13. ‘छाउपडी प्रथा’तलका मध्ये के सँग सम्बन्धित छ?
-महिनावारी
14.आलुको उत्पत्ती कुन देशमा भएको थियो?
-पेरु
15.कुन देशमा तीन सय वर्षसम्म रोमानोफ वंशको शासन चलेको थियो?
-रुस
16.कुन पदार्थ आगोमा जल्दैन?
-एसबेस्टम
17.विश्वका राजा महाराजाहरुलाई पनि शिर निहुराउन बाध्य पार्ने ती को हुन्?
-हजाम
18.रातो त्रिकोण के को प्रतिक हो?
-परिवार नियोजन
19.नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार जर्ज बनार्ड शा को जन्म 26 July 1856मा कहाँ भएको थियो?
-आयरल्याण्ड(मृत्यु-England)
20.UNOको प्रधान कार्यालय कहाँ छ?
-अमेरिकाको न्यूयोर्क
21.ISBN को बिस्तारित रुप के हो?
-International Standard Book Number
22.कुन सार्क राष्ट्रमा गैँडा पाईदैन्?
-श्रीलङ्का
23.रिसाएको बखत रातो पसिना निकाल्ने जीव
कुन हो?
-गैँडा
24.’बज्रज्वाला’कसको पत्नीको नाम थियो?
-कुम्भकर्ण
25.अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)को स्थापना कहिले भएको थियो र प्रधान कार्यालय कहाँ छ?
-सन्१९४५,वासिङ्टन डि.सी
26.पृथ्वीको एक मात्र उपग्रह कुन हो?
-चन्द्रमा
27. T20च्याम्पियन लिग-२०१३ को उपाधी कुन टिमले जितेको थियो?
-मुम्बई इन्डियन(उप बिजेता:राजस्थान रोयल्स)
28. .. ‘Mirror is my best friend, Because when I cry it never laughs’
- Charlie Chaplin
29. कुनै कुनै रेडियोमा SW बाहेक LW पनि लेखिएको हुन्छ। SW को अर्थ शर्ट वेभ हो भने LW को अर्थ के हो6 ?
- लङग वेभ
30. १ क्यलोरी बराबर कती जुल (Joule) हुन्छ ?
- ४.२ जुल
31. P.V.C. बाट आजकल पानीको पाइप, कार्पेट आदी बनाइन्छ । भन्नुहोस् P.V.C. को बिस्तारित अर्थ के हो ?
- पोलिभिनाइल क्लोराइड (Polyviny Chloride)
32. हसाउने ग्यास को रासायनिक नाम बताउनुहोस् ।
- नाइट्रस अक्साइड (Nitrous Oxide)
33. कुनै पनी चुम्बकिय बस्तुमा तिनवटा धातु मध्य कमसेकम एकवटा धातु हुनुपर्दछ । ति तिनवटा मध्य फलाम र निकेल दुई धातु हुन भने तेस्रो धातु कुन हो ?
- कोवाल्ट
34. चराहरुको सम्बन्धमा अध्ययन गर्ने बिज्ञान कुन हो ?
- अरनीथोलोजी
35. विश्वमा प्रथम जेट बिमानको आबिश्कार कहिले भयो ?
- सन् १९५२
36. विश्वको प्रमुख रेशम उत्पादक देश कुन हो ?
- चिन
37. युवाहरुले गर्ने शासन ब्यबस्थालाई के भनिन्छ ?
- जेरेन्टोक्रेसी
38. काठमाडौंको सबैभन्दा अग्लो मन्दिर कुन हो ?
- तलेजु
39. बिरुवाको माटोबाट सोसेको पानी पात सम्म पुर्याउने नलीलाइ के भनिन्छ ?
- डाइनिय
40. सुनेको कुरा लेख्ने मेसिन लाई के भनिन्छ ?
- दिक्ताफोन

लोकसेवा तयारी कसरि गर्ने ?

1. सन्दर्भ सामग्री
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवाआयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न पनि लोकसेवाको तयारीमा रहेकाले छुटाउनु हु“दैन ।
2. सञ्चारमाध्यम
बीबीसी नेपाली सेवालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने र महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने गर्नाले परीÔार्थीलाई फाइदा पुग्छ । यसको साथमा सम्बन्धित विÈयमा विद्धानहरूका लेख तथा अन्तर्वार्ता पढ्ने र महत्वपूर्ण कुरा टिपोट गर्नु फाइदाजनक हुन्छ।
3. इन्टरनेटको उपयोग
इन्टरनेटको प्रयोग गर्दै पाठ्यक्रमअनुसारको विÈयको अध्ययन गर्नाले पनि लोकसेवा तयारीमा मद्दत पु¥याउँछ । पाठ्यक्रम हेरेर सोहीअनुसारको नोटकपी बनाउने र पढ्ने गर्नुपर्छ ।
5. आशावादी बनौं
निराशाले मानिसलाई गन्तव्यमा पु¥याउ“दैन । निराशाले मानिसलाई सफल हुनबाट रोक्छ । तसर्थ हरेक समय उत्साहित हुनुपर्छ । मनोबल उच्च राख्नुपर्छ । सकारात्मक सोचले सफलतातिर डो¥याउँछ ।
5. समय व्यवस्थापन
अध्ययनका लागि समय चयन पनि महत्वपूर्ण मानिन्छ । बिहान ४ देखि ६ बजेसम्म रसा“झ पनि २ घन्टा पढ्नु राम्रो मानिन्छ । पढेका कुराहरु लेख्ने र सम्झने कोसिस गर्नुपर्छ ।
6. टिपोट गरेर पढौं
दैनिक एउटै विÈय पढ्नु भन्दा फरकफरक विषय पढ्दा राम्रो हुन्छ । कुनै कुरानोट गर्दा शुद्ध, राम्रो र छोटा वाक्य लेख्नुपर्छ, जसले लेख्ने बानीमा सुधार होस् र एउटा लय बसोस् ।
7. अध्ययनमैत्री वातावरण
पढ्दा कुर्सी तथा टेबुलमा बसेर एकाग्र भएर पढ्नुपर्छ । ऐनामा हेरी विश्लेÈण गर्ने बानी बसाल्दा त्यसले धेरै नै फाइदा पुग्छ । वातावरणलाई जति अध्ययनमैत्री बनाइयो, त्यति नै फाइदा हुन्छ ।

लोकसेवा अन्लाईन टेस्ट

केपी भण्डारीको प्रस्तुती: लोकसेवा अन्लाईन टेस्ट पेपर (भाग 35) दिमाग खाने IQ बिशेष 2 http://goo.gl/Fh23gJ

समावेशीरण


      राज्य संयन्त्रमा सबैको सक्रिय एवं सार्थक सहभागिता गराउने कार्य समावेशीरण हो । यो लक्षित बर्गलाई राज्य सञ्चालना हरेक अंगमा सहभागी बनाउने माध्यम पनि हो । निम्न उपाय एवं तरिका अवलम्वन गरेर राज्य सञ्चालनका हरेक अंगमा सबैलाई सहभागी गराउन सकिन्छः
१. आरक्षण (Reservation) को व्यवस्था गरेर‚
२. सकारात्मक विभेदको नीति लागू गरेर‚
३. सशक्तिकरण गरेर
४. लक्षित कार्यक्रम सञ्चालन गराएर‚
५. समानुपातिक प्रतिनिधित्व गराएर‚
६. मानव विकास र गरिवी निवारणको क्षेत्रमा लगानी गरेर‚

७. जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर । 

GK

१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?उत्तर :- भू-मध्य रेखा
२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
३. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
४. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
५. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
६. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
७. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
८. 
रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
.९. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१०. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- 
११. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
१२. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
१३. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
१४. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
१५. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
१६. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
१७. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
१८. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
१९. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
२०. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
२१. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
२२. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
.२३. प्रधानन्ययाधिश को नाम भन्नुहोस ?उत्तर :- दामोदर प्रसाद शर्मा
२४. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
२५. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
२६.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?
उत्तर :-  भाग
२७. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
२८. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
२९. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित  ?
उत्तर :- पृथ्वीको उत्पति
३०. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
३१. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक  ?
उत्तर :- शुक्र
३२. फोबोस  डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
३३. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको  ?
उत्तर :- २९ %
३४. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
३५. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
३६. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको  ?
उत्तर :- ३० km/s
३७. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
३८. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
३९. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
४०. 
हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
४१. 
जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
४२. 
जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- 
४३. 
विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ ?
उत्तर :- चाइना
४४. 
नेपालमा बनस्पति बिभाग अन्तर्गत टिसु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो ?
उत्तर :- बि.स. २०३४
४५. 
दुधबाट दहिसागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सि बनाउने पद्दति के को परम्परागत उदाहरण हो ?
उत्तर :- जैविक प्रविधि  
४६. 
कुनै प्राणि जस्तै सतप्रतिशत जिन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
उत्तर :- क्लोनिंग
४७. 
जविक प्रविधिको उपयोग देहायको मध्ये कुन क्षेत्रमा भएको छ ?
कृषि
,इन्धन,DNA, जेनेटिक इन्जिन्यरिंग,औषधि उत्पादन एवं बिधि बिज्ञान र फोहरमैला ब्यबस्थापनमाथिका सबै
उत्तर :- माथिका सबै
४८. 
गोल्डेन राइसको उत्पादन के को उदाहरण हो ?
उत्तर :- जैविक प्रविधि
४९. 
नेपालमा टिस्सु कल्चरमा आधारित आलु बिकाश कार्यक्रम कहाँ संचालन गरिएको छ ?
उत्तर :- खुमलटार
५०. 
सन् २००३ मा गरिएको सर्वेक्षनमा एसियामा रहेको राष्ट्रिय निकुन्जहरु मध्ये जैविक बिबिधताका लागि उत्कृष्ट मानिएको राष्ट्रिय निकुन्ज कुन हो ?
उत्तर :- चितवन राष्ट्रिय निकुन्ज
५१. हाल नेपालको सबैभन्दा बढी मात्रामा निर्यात हुने बस्तु कुन हो ?
उत्तर :- बनष्पति घ्यु 
५२. मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ?
उत्तर :- जोन मेयनार्ड किन्स
५३.अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना गरिएको  भने जैविक प्रयोगशाला कुनठाउँमा रहेको  ?
उत्तर :- जनकपुर
५४. तरल पदार्थको सापेक्षित घनत्व मापन गर्न कुन यन्त्र प्रयोग गरिन्छ ?
उत्तर :- हाइड्रोमिटर
५५. पानीभित्रको आवाज नाप्ने यन्त्र कुन हो ?
उत्तर :- हाइड्रोफोन
५६. मेनोमिटरले के मापन गर्दछ ?
उत्तर :- ग्याँसको दबाब
५७.मुटु  फोक्सोको गति ग्राफमा देखाउने यन्त्र कोमोग्राफ हो भने मुटुको संचालन सम्बन्धि रेकर्ड गर्ने यन्त्र केहो ?
उत्तर :- कार्डियोग्राफ
५८. उत्तर दिशा देखाउने दिशासुचक यन्त्र कम्पास हो भने भर्नियर के हो ?
उत्तर :- कुनै बस्तुलाई सक्षम रुपमा नाप्न प्रयोग गरिने यन्त्र
५९. एयर कन्डिसनर रहेको स्थानमा कति तापक्रम अत्युतम मानिन्छ ?
उत्तर :- ७० डिग्री फेरनहाईट
६०. कृतिम ताप प्रदान गरि अण्डा कोरेलेर चल्ला निकाल्ने यन्त्र कुन हो ?
उत्तर :- इक्युरेटर
६१.बर्षाको मापन रेनगजबाट हुन्छ भनेभूकम्पको आयतन,गति  प्रभाब एवं उत्पति स्थल सम्बन्धमाजानकारी के बाट हुन्छ ?

उत्तर :- सिस्मोमिटर.