निशुल्क लोक सेवा तयारी अनलाइन कक्षा
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
Sunday, April 19
लोक सेवा आयोग को तयारीमा रहनुभएका पाठकहरुलाई सहयोगी बस्तुगत प्रश्न
१. एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ? -
१२ वटा
२. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ? -
दोलखा
३. दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ? -
ईलाम
४. हिमालकी रानी भनेर चिनिने व्यक्ती को हुन ?
५. विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ? -
स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
६. नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?-
फुजुङ
७. शंकरआचार्य द्वार कहाँ रहेको छ ? -
विरगन्ज
८. नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ? -
मकै
९. दोभान चौर कुन जिल्लाको नाम हो ? -
सुर्खेत
१०. सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ? -
बाके
११. ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ? -
ताप्लेजुङ्
१२. नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ? -
७
१३. नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ? -
बाँके,बर्दिया , कैलाली, कंचनपुर
१४. नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के
भनिन्छ ? -
शारदा
१५. देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?-
सुर्खेत
१६. फु गाविस कुन जिल्लामा पर्दछ ? -
मनाङ
१७. नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र
घोषणा गरिएको छ ?-
५
१८. खोकना के का लागि प्रसिद्द छ ? -
तेल
१९. नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??-
४
(सिक्किम,पस्चिमबंगाल ,बिहार र उत्तर प्रदेश )
२०. सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ? -
त्रिसुली
२१. बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशत
वनजंगल हुनु आवश्यक छ ? -
४३ %
२२. ओजन तह संरक्षण दिवस कहिले मनाइन्छ ? -
सेप्टेम्बर
१६
२३. सालीकराम पाइने विस्वको एकमात्र नदी कुन हो ?-
कालिगण्डकी
२४. ताराखसेको पोखरी कुन जिल्लामा पर्दछ ? -
सिन्धुपाल्चोक
२५. चितवन राष्ट्रिय निकुन्जले कुन कुन जिल्ला ओगटेको छ ?
- चितवन, मकवानपुर, पर्सा
२६. आलु र गोलभेडा फल्ने एउटै बोटलाई के भनिन्छ ? -
पौनेटो
२७. पेपेर टाइगर भन्नाले कुन देशलाई बुझिन्छ ? -
भारत
२८. सुकेटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
- ताप्लेजुङ्
२९. कामिनी दहकुन जिल्लामा पर्दछ ? -
बारा
३०. नेपालमा कती प्रकारका जलवायु पाईन्छ ? -
५ प्रकार
‹
›
Home
View web version