खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
Thursday, July 2
संचयकोषले माग्यो ५५ कर्मचारी
असार १४, काठमाडौँ । कर्मचारी सञ्चयकोषले बिभिन्न पदमा ५५ जना कर्मचारीका लागि बिज्ञापन गरेको छ । कोषले बरिष्ठ कम्प्युटर सहायकदेखि चार्टर्ड एकाउन्टेन सम्मका पदहरुमा कर्मचारी माग गरेको हो।