कुन नदिलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ ? सजिलो संग्ग याद राख्ने तरीका
कुन नदिलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ ?
मेची = महानन्दा
कन्काइ = बिरिङ
महाकाली = सारदा
बबई = सरयु
कोसी = दामोदर
कर्णाली = घाघरा
सम्झने तरिका : मेम ले कवि मसा सग बस
मा कोदा को घाक खानुभयो
No comments:
Post a Comment