खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
Friday, September 18
जो ०४७ सालको संविधानमा थिएनन, जो अहिलेको संविधानमा
१. गणतन्त्रको ब्यवस्था
२. संघीयताको व्यवस्था
३. धर्मनिरपेक्षता
४. समावेशी/समानुपातिक सिद्धान्त
५. राष्ट्रिय समावेशी आयोग
६. राष्ट्रिय दलित आयोग
७. आदिबासी/जनजाति आयोग
८. मुस्लिम आयोग
९. थारु आयोग
१०. प्रदेश सभालाई भाषा रोज्ने अधिकार
१२. राष्ट्रपति, उपराष्ट्रपति, मुख्य मन्त्रीको ब्यवस्था
१३. प्रमुख दुई पद मध्ये १ मा महिला अनिवार्य
१४. चुनावमा पराजित प्रधानमन्त्री हुन नसक्ने
१५. दलितलाई छात्रावृतीसहितको उच्च शिक्षा
१६. आमा र बाबु दुवैको नाऊँवाट नागरिकता
१७. प्रमुख पदहरुमा निर्वाचित, मनोनित र नियुक्त हुन अङ्गिकृतलाई छेकवार
१८. राष्ट्रिय मानव अधिकार आयोगको व्यवस्था