FACEBOOK बाट लोकसेवा तयारी गर्न यहाँ क्लिक गरी GROUP JOIN हुनुहोस्
विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको आज निधन भएको छ ।
कार्यक्रमको सिलसिलामा अमेरीका गएका डाँगी अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको थियो । अमेरीका स्थीत ल्याण्डन बि जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारको क्रममा उनको निधन भएको हो । २०६८ फागुन १४ गते गिनिज बुकमा नाम लेखाएका डाँगीको उचाइ ५४.६ सेमि रहेको थियो ।
No comments:
Post a Comment