Sunday, April 24

२०७२ असार २० गते लोकसेवा आयोगले आ.प्र अान्तरिक प्रतिस्पर्धा. मा सोधिएका प्रश्नहरु उत्तर सहित

थप पुराना प्रश्न हेर्न यहाँ Click गर्नुहोस १. नेपालको पहाडी भागमा कति जिल्ला पर्दछ : ३९ २. तलका मध्ये कुन उपमहानगरपालिका होईन : दमक (भरतपुर,धरान,दमक,हेटौडा) ३. नेपनले विश्वको कूल भूभागकोकति प्रतिशत ओगटेको छ : 0.0३ ४. चुरे पर्वत श्रृङ्खलालाई अर्को के नामले चिनिन्छ : शिवालीक ५. नेपाल खानेपाली संस्थान कुन मन्त्रालय अन्तर्गत पर्दछ : शहरी विकास मन्त्रालय ६. मध्यमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला छन् : १९ ७. राणाकालीन प्शासनमा मुन्सी खानाले के काम गर्दथियो : परराष्ट्र मामिला सम्बन्धि ८. लिच्छविकालमा महासर्व दण्ड नायक भन्नाले कसलाई जनाउँछ : प्रधान न्यायधीस ९. नेपालमा राहदानी प्रथाको शुरुवात कसले गरेका हुन् : भिमसेन थापा १०. कैवाल कुन धर्मिक ग्रन्थ हो : यहुदी ११. नेपालमा हालको राष्ट्रिय गानको संयोजनको द्वारा गिरएको हो : अम्बर गुरुङ १२. रेडियो नेपालको स्थापना कहिले भएको : २००७ चैत्र २० १३. नेपालमा आवधिक योजनाको शुरुवात कति साल देखि भएको : २०१३ साल १४. जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या बृद्धिदर कति छ : १.३५ १५. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको बाह्रौंमहा सिचव को हो : अर्जुन बहादुर खड्का १६. सार्क राष्ट्रका राजधानी मध्ये काठमाडौंबाट सबै भन्दा कम दुरीमा पर्ने राजधानी : थिम्पु १७. दक्षिण एसियाली क्षेत्रीयसहयोग संगठनको चौथों सम्मेलन कहाँ भएको हो : इस्लामावाद १८. सन् २०१५ सम्ममा नेपालमा गरिबीको रेखामुनीको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ : २१ १९. स्वर्गद्वारी तीर्गस्थल कुन जिल्लामा पर्दछ : प्यूठान २०. अग्नीहोम गर्दा हवन गरिने अन्नलाई के भनिन्छ : चरु २१. थारु जातिको पुरोहितलाई के भनिन्छ : गुरुवा २२. प्रस्तावित मेची महाकाली विद्दुतीय रेलमार्गको कुल लम्बाई कति हुनेछ : ९४५ कि. मि. २३. नेपालको सबैभन्दा ठूलो ताल कुन हो : रारा २4. पूर्वाचल विकास क्षेत्रमा १६ वटा जिल्ला छन् भनेपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेका छन् : १६