नेपालको जलसम्दाको आवश्यकता र महत्व बारेमा उल्लेख गर्नुहोस :- ( ना.सु.२०७१)
______________________
सुत्र (जलसमपधाको निर्यात)
________________________________
१)जल- जलविधुत उत्पादन गर्न-८३ हजार
मे.वा.सम्भावना।
२) स- स्वदेश र विदेश दुवै सीमा व्यवस्थापन गर्न
-मेची,महकाली नदी।
३) म- मानिसको दैनिक आवश्यकता पुर्ति गर्न -
पीउन,नुहाउन,लुगाधुन,सरसफाई आदि।
४) प- पर्यटन प्रवर्दन गर्न - र्याफटिङ,पौडी,डुङा
आदि ।
५) धा - धार्मिक पवित्रताको विकास गर्न -
बागमती,कालीगण्डकी,कोशी आदि।
६) को - कृषि विकास गर्न -बबई सिंचाई आयोजना
आदि
७) नि- निर्माण सामग्रीको श्रोतको रूपमा प्रयोग
गर्न - भवन,सडक,पुल आदि।
८) यात- यातायातको रूपमा - स्टिमर,डुङगा आदि"Please Hit Like and share"