ADS

Showing posts with label विज्ञान. Show all posts
Showing posts with label विज्ञान. Show all posts

Saturday, February 13

२ सय ९२ एलजीसीडीपी अधिकृतको लागि दरखास्त खुल्यो

DOWNLOAD FOM
२९ माघ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) का लागि २ सय ९२ जना अधिकृत माग गर्दै दरखास्त अह्वान गरेको छ ।
दोस्रो चरण्को कार्यक्रम सञ्चालन गर्न सबै जिल्ला र नगरपालिकामा कार्यक्रम अधिकृतको पद पूर्ति गर्न लागिएको हो । जसअनुसार २१७ नगरपालिका र ७५ वटै जिल्लामा एक-एक जना कार्यक्रम अधिकृत नियुक्त गर्न लागिएको छ ।
करार सेवामा कार्यत्रम अधिकृत हुन इच्छुक योग्य उम्मेद्वारले दरखास्त बुझाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ । दरखास्त शुलक १ हजार रुपैयाँ छ ।
दरखास्त फारम जिल्ला विकास समिति र नगरपालिकाको कार्यलयहरूबाट लिन सकिन्छ । फागुन १९ गतेसम्म दरखास्त सम्बन्धित स्थानीय निकायमै बुझाईसक्पर्नेछ ।
नियुक्ति प्रक्रियामा छनौटका लागि लिखित परीक्षा र अन्तरवार्ता लिइनेछ । उम्मेदवारको योग्यता एलजीसीडीपी कार्यक्रम कार्याबिधि अनुरुप हुने सूचनामा उल्लेख छ ।

Saturday, October 24

फेसबुकमा आफैं भिडियो ‘प्ले’ भएर हैरान हुनुभएको त छैन ? अव चिन्ता लिनु पर्दैन

अचेल फेसबुकमा विभिन्न प्रकारका भिडियो बग्रेल्ती देखिन्छन् । तपाईको टाइमलाइनमा रहेका ती भिडियोहरु चाहेर वा नचाहेर हेर्नैपर्ने बाध्यता पनि हुने गरेको छ । 
"किनकी ‘कर्सर’ पुग्नासाथ ती भिडियो आफैं प्रशारण हुन थाल्छन् ।
धेरैजसोलाई यो फिचर मन पर्न छाडेको छ । किनकी भिडियो प्रशारण हुनासाथ केही न केही तपाईको डाटा खर्च हुन्छ नै । केही भिडियो त विभत्ससमेत हुने गरेका छन् ।
त्यस्तै केही भिडियो तपाईको स्वभाव वा मान्यताका विपरीत पनि हुन सक्छन् । त्यसैले मन नलागे पनि भिडियोको झलक हेर्नै पर्ने बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ ?
यस्तो बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ भने आफ्नो फेसबुक लग इन गर्नुहोस् र दायाँ छेउमा ‘डाउन एरो’ देखिन्छ जहाँबाट तपाई ‘लग आउट’ को सुविधासमेत प्रयोग गर्नुहुन्छ ।
उक्त ‘डाउन एरो’ मा क्लिक गरेपछि ‘सेटिङ्ग’ को विकल्प पाउनु हुनेछ । त्यहाँ क्लिक गरेपछि एउटा नयाँ पेजमा पुगिन्छ । उक्त पेजको बायाँतिर सबैभन्दा तल ‘भिडियो’ को विकल्प दिइएको छ ।
‘भिडियो’ मा क्लिक गरिसकेपछि दायाँतिर दुई विकल्प हुन्छन् । ‘भिडियो डिफल्ट क्वालिटी’ मा तपाईले ‘एसडी वनली’ छान्नुपर्ने छ भने ‘अटो प्ले भिडियो’ मा रहेका ट्याबमध्ये ‘अफ’ लाई छान्नुहोस् । त्यसपछि तपाई आफ्नो फेसबुकको टाइमलाइनमा आउने भिडियोहरु आफैं प्रशारण हुने समस्याबाट मुक्त हुनुहुने छ । (एजेन्सी)

Monday, October 12

मोबाइलमा ब्याट्री टिक्दैन? यसो गर्नुस्…

निशुल्क Online Job तालिम  सञ्चालन
भैरहेको हुंदा आजनै सहभागिता हुनुहोस 
तालिममा तालिम्पछि घरैमा  बसी बसी
 दैनिक रु १५०० भन्दा बड़ी  आमदानी
थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोस
पहिले पहिले मोबाइल किन्दा ब्याट्री कति टिक्छ भन्ने कुरालाई ध्यान दिईन्न थियो किनकि पुराना मोबाइलहरुले थोरै ब्याट्री खपत गर्ने गर्दथे । तर, प्रविधिको विकास संगै जब स्मार्टफोनको प्रयोग बढ्न थाल्यो तब ब्याट्री लाइफ नै पहिलो चिन्ताको बिषय बन्न पुग्यो । फोन गर्न, इन्टरनेट चलाउन, गेम खेल्न, तस्विर तथा भिडियो रेकर्ड गर्न, भिडियो कल तथा च्याट गर्ने जस्ता अनगिन्ति सुबिधा हुने