खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Showing posts with label सुचना. Show all posts
Showing posts with label सुचना. Show all posts
Thursday, April 28
रोजगारीको अवसर - समाज कल्याणा परिषदको खुल्ला प्रतियोगितात्मक दरखास्त अाव्हान
कृपया तलको फोटो लाइक गरीहामीलाई साथ दिनुहोस ,तपाईको एक लाइकले हामीलाई निरन्तर सामाग्री पोस्ट गर्न ऊर्जा मिल्नेछ
Friday, November 20
एमएडसहित स्नातकोत्तर दोस्रो वर्ष र एक वर्षे बीएडको परीक्षा फाराम खुला
त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा सञ्चालन हुने स्नातकोत्तर तह द्वितीय वर्षका निमियमित र प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन तर्फका पूरा तथा आंशिक क्याम्पसका परीक्षार्थीका लागि परीक्षाको आवेदन फाराम खुला गरेको छ ।
त्यस्तै, एक वर्षे बीएडका पूरा तथा आंशिक परीक्षार्थीहरुले पनि आवेदन फाराम भर्न पाउने गरी खुला गरिएको छ ।
सबैका लागि मंसिर १० देखि पुस १२ गतेसम्म सम्बन्धित क्याम्पसमा परीक्षा आवेदन फाराम भर्न त्रिविले भनेको छ ।
आवेदन फाराम विद्यार्थी स्वयम्ले नै भर्नुपर्ने र २०६६ सालको परीक्षामा पहिलो पटक सामेल भएका वा फाराम भरेकाहरुको निमित्त यो अन्तिम पटक परीक्षा हुने स्पष्ट गरिएको छ ।
परीक्षाका लागि स्नातकोत्तर तहमा प्रतिखण्ड ६४० रुपियाँ र एक वर्षे बीएडका लागि ४७० रुपियाँ लाग्ने जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आज शुक्रबारको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरिएको छ ।

Wednesday, November 4
स्नातक प्रथम वर्ष र स्नातकोत्तर प्रथम वर्षको परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।Examination Schedule 3 Years Bachelors Level 1st Year 2072
त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा सञ्चालन गर्ने स्नातक प्रथम वर्ष र स्नातकोत्तर प्रथम वर्षको परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।
त्रिविका अनुसार मानविकी, विज्ञान, व्यवस्थापन, कानुन र शिक्षाशास्त्र विषयको नियमित र आंशिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो ।
स्नातक तहको मंसिर २४ देखि र स्नातकोत्तर तहको मंसिर २० गतेबाट परीक्षा सञ्चालन हुने छ । स्नातक तहको विहान ७ देखि १० बजेसम्म र स्नातकोत्तर तहको दिउँसो १२ देखि अपरान्ह ४ बजेसम्म परीक्षा सञ्चालन हुने जनाइएको छ । तालिका आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।
Download
Download
Tuesday, August 18
स्नातकोत्तर प्रथम वर्ष परिक्षा दिने परिक्षार्थिहारुको परिक्षा आवॆदान फारम भर्ने सुचना (मास्टर प्रथम वर्ष )भर्खरै
आजको गोरखापत्रमा प्रकासित लोकसेवा तयारी सहयोगी सामाग्री बस्तुगत र विषयगत प्रस्न उत्तर समेत भर्खरै पोस्ट गरिएको छ उक्त पोस्ट हेर्नलाई Older Posts मा click गरि अध्यान गर्नुहोस
आजको गोरखापत्रमा प्रकासित लोकसेवा तयारी सहयोगी सामाग्री बस्तुगत र विषयगत प्रस्न उत्तर समेत भाखारै पोस्ट गरिएको छ उक्त पोस्ट हेर्नलाई Older Posts मा click गरि अध्यान गर्नुहोस
sorce gorkhapatra
Subscribe to:
Posts (Atom)
-
१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ? उत्तर :- भू-मध्य रेखा २. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ? उत्...
-
www.youtuubenp.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित कक्षा लिएका ...
-
सामान्यज्ञान प्रश्नोत्तरहरु: १. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? -क) कुलमान सिंह थापा, -ख...