|
यहाँ क्लिक गर्नुहोस |
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Showing posts with label समसामयिक. Show all posts
Showing posts with label समसामयिक. Show all posts
Friday, November 20
CNN Hero - 2015 की बिजेता -समसामयिक
Friday, October 16
खरीदार देखि अधिकृतसम्मलाई अत्यन्त महत्वपूर्ण समसामयिक एक पटक पढ्न नछुताउनुहोस
नोबेल पुरस्कार २०१५
चिकित्सा शास्त्र तर्फ :
१. विल्लीयम सी क्याम्पबेल ( अमेरिका )
२. सांतोशी ओमुरा ( जापान )
३. युयु टु ( चिन ) ( महिला )
१. विल्लीयम सी क्याम्पबेल ( अमेरिका )
२. सांतोशी ओमुरा ( जापान )
३. युयु टु ( चिन ) ( महिला )
भौतिक शास्त्र तर्फ :
१. ताकाकी काजिता ( जापान )
२. आर्थर बि. म्याकडोनाल्ड ( क्यानाडा )
१. ताकाकी काजिता ( जापान )
२. आर्थर बि. म्याकडोनाल्ड ( क्यानाडा )
रसायन शास्त्र तर्फ :
१. थोमस लिंदल ( बेलायत )
२. पौल मोदरिक ( अमेरिका )
३. अजिज स्यानकर ( अमेरिका )
१. थोमस लिंदल ( बेलायत )
२. पौल मोदरिक ( अमेरिका )
३. अजिज स्यानकर ( अमेरिका )
साहित्य तर्फ :
१. स्वेतलाना अलेक्सिबिच ( बेलारुस )
१. स्वेतलाना अलेक्सिबिच ( बेलारुस )
शान्ति तर्फ :-
१. नेसनल डाइलोग काटरर ( ट्युनिसिया को नागरिक समाज )
१. नेसनल डाइलोग काटरर ( ट्युनिसिया को नागरिक समाज )
अर्थशास्त्र तर्फ :
१. अंगस डीटन ( अमेरिका )
- कहिले निर्वाचित भइन ? ▶वि.स. २०७२ असोज २९ गते
▶एमाओवादी सभासद ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।
▶रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।
१. अंगस डीटन ( अमेरिका )
- सभामुखमा ओनसरी घर्ती:
- कहिले निर्वाचित भइन ? ▶वि.स. २०७२ असोज २९ गते
▶एमाओवादी सभासद ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।
▶रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।
▶उपसभामुखमा राप्रपा नेपालका सभासद गंगाप्रसाद यादव निर्विधरोध चयन भएका छन ।
Friday, October 9
अतिननै महत्वपूर्ण खरीदार देखि शाखा अधिकृत तह सम्मलाई -समसामयिक घटना अध्यान गरी नोट गर्नुहोस
- नोबेल पुरस्कार २०१५~
- शान्तिः Swtlana Alexievich
- चिकित्साः William C. Campbell, Satoshi Omura, Youyou Tu
- भौतिकः Takaaki Kajita, Arthur B. McDonald
- रसायनः Tomas Lindahl, Paul Modrich, Aziz Sancar
- अर्थशास्त्र:वाकी(घोसणा भएसी डिटेलमा राखिने)
- भारद्वारा अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका कारण नेपाल सरकारले
- उत्कृष्ट लोकतान्त्रिक पुरस्कार २०७२:- रामहरि जोशीलाई प्रदान
- FIFA द्वारा फिफा अध्यक्ष (president) Sepp Blatter, सचिव (secretary), general Jerome Valcke र भावी अध्यक्षका रुपमा हेरिएका हालका ,उपाध्यक्ष (vice-president ) Michel Platini लाई भ्रष्टाचार छानविनमा ९० दिनका लागि निलम्बनः -२०१५ अक्टोबर ७
- यस वर्ष उच्च माध्यमिक तह कक्षा १२ मा नियमिततर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण
- ८ देशका सुरक्षा निकायका प्रतिनिधिहरु भेला भई मानव तस्करी रोक्न नेपालको नेतृत्वमा अन्तर्राष्ट्रिय कार्य समुहको गठन - २०७२ असोज २१
Subscribe to:
Posts (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...