ADS

Showing posts with label आर्थिक सर्भेक्षण २०७१।७२. Show all posts
Showing posts with label आर्थिक सर्भेक्षण २०७१।७२. Show all posts

Friday, November 20

तेह्रौ त्रिवर्षीय योजना २०७०/७१-७२/७३ को महत्वपूर्ण जानकारी अध्यान गरी Share गर्नुहोस

दीर्घकालीन सोच:
बि.सं. २०७९ (सन २०२२) भित्र नेपाललाई अतिकम
बिकशित रास्ट्रबाट बिकाशिल रास्ट्रमा स्तरोन्नती
गर्ने ।
 - उदेश्य:
 देशमा ब्याप्त आर्थिक तथा मानविया गरिबि घटाइ
आमजनताको जिवनस्तरमा प्रत्यक्ष परिवर्तनको
अनुभूति दिलाउने ।
 - लक्ष्य:
 योजनाको प्रमुख लक्ष्य गरिबिको रेखामुनि रहेका
जनसंख्या १८ प्रतिशतमा झार्ने रहेको छ ।
  - अन्य लक्ष्यहरु यसप्रकार छन 
 क्रस सुचक तेह्रौं योजनाको लक्ष्य

  1. वार्षिक औसत आर्थिक वृद्धिदर - ६% 
  2.  कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर - ४.५% 
  3. गैरकृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर - ६.७% 
  4. वार्षिक औसत रोजगारी वृद्धिदर - ३.२% 
  5. अपेक्षित आयु - ७१ वर्ष 
  6.  जनसंख्या (दस लाखमा) - २८.३ 
  7.  जनसंख्या वृद्धिदर - १.३५% 
  8. मातृ मृत्युदर- १३४ प्रती लाख 
  9. खानेपानी सेवा पुगेको जनसंख्या - ९६.२५% 
  10. सरसफाइ सेवा पुगेको जनसंख्या - ९०.५% 
  11. प्राथमिक तह (कक्षा १-५) मा खुद भर्नादर - १००% 
  12. सडक यातायात जोडिएको जिल्ला सदरमुकाम - ७५ जिल्ला 
  13.  टेलिफोन, मोबाईल घनत्व समेत (प्रतिसय घनत्वमा) - १०० 
  14.  बिधुत्त उत्पादन मेगावाटमा - १४३६ 
  15. बिधुत्त पहुंच भएको जनसंख्या - ८७% 
  16. सिचाइ (हेक्टर ) - १४,८७,२७५ 
  17.  वनजङगलले ढाकेको क्षेत्र - ४०% 
  18. सडक यातायातको कुल लम्बाई - २८,१३३ कि. मि.

Wednesday, September 30

आर्थिक सर्भेक्षण २०७१।७२:-


  1. आर्थिक वृद्धिदरः ३.०४%
  2. GDP वृद्धिदरः ३ प्रतिशत
  3. नेपालीको वार्षिक औसत प्रतिव्यक्ति कुल गार्हस्थ -उत्पादनः ७४९२२
  4. प्रतिव्यक्ति वार्षिक आम्दानीः ७७२ अमेरिकी डलर (७६ हजार)
  5. कुल गार्हस्थ उत्पादनः ३ प्रतिशत अघिल्लो वर्षः ५.१ प्रतिशत
  6. कृषि क्षेत्रको उत्पादनः १.९ प्रतिशत अघिल्लोवर्षः २.९ प्रतिशत
  7. गैह्र कृषि क्षेत्रको उत्पादनः ३.६ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
  8. उद्योग क्षेत्रको उत्पादनः २.६ प्रतिशत अघिल्लो वर्षः ६.२ प्रतिशत
  9. सेवा क्षेत्रको उत्पादनः ३.९ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
  10. कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सः २८ प्रतिशत
  11. अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन तोकेके मापदण्ड हरु Gross National Income-GNI per capita, Human Asset Index- HAI Economic Vulnerability Index-EVI मध्ये per capita बाहेक अरु सकरात्मक रहेको छ ।
सरकारी खर्चः
  • कुल खाद्यान्न उत्पादनः ९२ लाख ६६ हजार मे.ट.
  • धानको उत्पादनः ४७ लाख ८८ हजार मे.ट.
  • मुलुकमा कुल ३ लाख ८६ हजार १ सय ३५ उद्योगहरुबाट २७ लाख ७१ हजार ३ सय ९ जना रोजगार ।