1. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।
2. रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
| १. ISO- 9000 ▶ गुणस्तर २. ISO- 14000 ▶ वातावरण व्यवस्थापन ३. युरो- १ ▶ सवारी प्रदूषण |
|
|
|
|
|
|
adsense code
अरूण – तीब्बत
तमोर – कुम्भकर्ण हिमाल सानोभेरी – धौलागिरी कमला नदी – सिन्धुलीगढी लिखु – रोल्वालिङ हिमाल तिनाउ – चुरे पर्वत दूधकोशी – महालंगुर सुनकोशी – तिब्बत बूढीगंगा – जगदुल्ला ताल विष्णुमति – सपनतीर्थ मर्स्याङदी – दामोदर हिमाल सेती – सैपाल हिमाल बाणगंगा – चुरे पर्वत बागमती – बागद्वार तामाकोशी – तिब्बत बूढीगण्डकी – गणेश हिमाल इन्द्रावती – जुगल हिमाल महाकाली – अपि हिमाल मुगु कर्णाली – लद्दाख हिमाल ठूली भेरी – कान्जिरोवा हिमाल त्रिशुली – गोसाइकुण्ड कन्काइ – महाभारत पर्वत दरौदी – बुद्ध हिमाल कालीगण्डकी – मुस्ताङ लेक मेची – लालीखर्क झिम्रुक – गौमुखी
नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु:-
"please Hit Like and Share"
१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर
ज.ब.रा. २. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला ३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि ४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा ५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई ६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला ७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला ८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुर चन्द ९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा. १०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर ११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर १२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा १३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई १४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री -- गिरीजा प्रसाद कोईराला १५.नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री -- शुसिल कोईराला १६.संविधानसभाबा ट संविधान घोषणा पछिका प्रधानमन्त्री -- केपि शर्मा ओली Wednesday, October 14नासु तथा अधिकृत स्तरको परिक्षाको अति महत्वपुर्ण सम्भावित २१ वटा प्रश्नोत्तर अध्यान गर्न नछुटाउनुहोला
१. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
२.नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
३. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
४. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
५.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?
उत्तर :- ४ भाग
६. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
७. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nifeसमेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
८. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?
उत्तर :- पृथ्वीको उत्पति
९. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
१०. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक छ ?
उत्तर :- शुक्र
११. फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
१२. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको छ ?
उत्तर :- २९ %
१३. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
१४. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
१५. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?
उत्तर :- ३० km/s
१६. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
१७. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
१८. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
१९. हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
२०. जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
२१. जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- २
Tuesday, October 13लोकसेवा आयोगमा आउन सक्ने सम्भावित ५२ वटा प्रश्नहरु अध्यान गर्न नछुटाउनुहोस
(१) डटपेनको अविष्कार कसले गरेका हुन् ?
> जोन जे. लाउड
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
> वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
> टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
> पुतली
(५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
Monday, October 12नासु तथा अधिकृत स्तरको परिक्षाको अति महत्वपुर्ण सम्भावित ३० वटा प्रश्नोत्तर ।
१. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
– १० भाग ७७ धारा ३ अनुसूची
२. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
– वि स २०११ सालमा
३. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
– बाँके
Sunday, October 11सामान्यज्ञान प्रश्नोत्तरहरु:सामान्यज्ञान प्रश्नोत्तरहरु:
१. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
-क) कुलमान सिंह थापा, -ख) कुलबहादुर थापा,
-ग) कुलवीर थापा, -घ) कोही पनि होइन ।
२. हिमचितुवाको नामबाट परिचित नेपाली पर्वतारोही को हुन् ?
-क) तेन्जिङ शेर्पा, -ख) आङरिता शेपार्,
-ग) आप्पा शेर्पा, -घ) दावा शेर्पा ।
३. नेपालमा २०३७ सालमा एतिहासिक जनमत सङ्ग्रह गरिएको थियो । त्यो दिन कुन दिन थियो ? Sunday, October 4विश्वका प्रमुख तिथिमितिहरु
like emoticon
Subscribe to:
Posts (Atom)
|