ADS

Showing posts with label iq. Show all posts
Showing posts with label iq. Show all posts

Tuesday, February 9

कुनै पनि मितिको बार पत्ता लगाउने सबैभन्दा सरल तरीकाले यसरी गर्न सकिन्छ

तपाईलाइ यो पोस्ट कस्तो लाग्यो ? कृपया मनपरे तलको फोटो लाइ लाइक गर्नुहोस .हामी निरन्तर यस्ता थप सामाग्री उपलब्ध गरैरहने छौ

लोकसेवा लगायतका कुनै पनि परिक्षाको आइक्यू भागमा सोधिने प्रश्न मध्धे मिति दिएर बार सोध्ने पनि एक महत्वपुर्ण प्रश्न हो । मिति सम्बन्धी धेरै तरिका बाट प्रश्न बन्न सक्छ । ति मध्ये यसमा सिधा कुनैं पनि मिति दिएर वास्तविक क्यालेन्डरको उक्त मितिको बार पत्ता लगाउने प्रश्न हल गर्ने तरिका सिक्ने छौ । यो निकै  सरल सहज र १००% प्रभावकारि छ । लगभग २० सेकेन्ड मै बार पत्ता लगाउन सकिन्छ ।

प्रश्न । १९८८ अक्टोबर २ के बार पर्दछ ???
उत्तर ः आइतबार ।
solution:
१ सालको पछाडिको अंक लिनुहोस । 88-----------a

२ त्यसलाइ ४ ले भाग गर्नुहोस । शेषलाइ वेवास्था गर्नुहोस । 88/4=22 ------b

3 दिइएको तारिख लेख्नुहोस । २-----------c

4 033625615035 याद गर्नुहोस । यी अंकले January , February March....... December जनाउदछ । प्रश्न 
अनुसार मान राख्नुहोस । 0 ----------d

(leap year दिइउको छ भने january महिनामा 6 र February मा 0 राख्नुहोस ,अरुमा ordinary year र leap year मा मानहरु उहि हुन्छन । )

५ सबै मान जोड्नुहोस । 88+22+2+0 ‍=112----------e

6 उक्त योगलाइ ७ ले भाग गर्नुहोस र शेष पत्ता लगाउनुहोस । 112/7=16, शेष =0 ।
(0-Sunday, 1-monday, 2-tuesday, 3-wednesday, 4-thusday, 5-Friday, 6- saturday

७ त्यसैले आइतबार ।

यदि मिति 2000 भन्दा पछाडिको छ भने । सालको पछाडिका ३ अंकमा १०० जोडि (a मा) हिसाब गर्नु पर्छ । जस्तै । 2005 भए 105, 2007 भए 107 । अरु प्रक्रिया समान हुन । यसरि हिसाव गर्दा तपाइले निकै छिटो हिसाब गर्नुहोस । leap year आयो र त्यसमा जनावरि र फेब्रुअरि आएमा माथिको 4 वुदा अनुसार मान राख्नु नभुल्नुहोस । २००० भन्दा यताको मिति आएमा सालको पछाडिका तीन डिजीटमा १०० जोड्न नभुल्नुहोस ।

2004 january 5 के बार पर्दछ?
1. 004+100=104
2.104/4=26
3. 5
4.6 (2004  leap year हो त्यसैले हामिले 6 जोडेका छौ)
>>104+26+5+6=141
>>141/7=20, 1 odd day ।
सोमबार ।
अभ्यासका लागि थप प्रश्न ।
निम्न मिति कुन बार पर्दछन निकाल्नुहोस । 
1.2005 अप्रिल 26 ।
2. 1998 डिसेम्बर 5 । 
यसको उत्तर तलको फोटोमा लाइक गरी हेर्नुहोस

Friday, October 9

यसरी गरौ दिशा र दुरी सम्बन्धी IQ को तयारी

भन्ने वित्तीकै धेरैको पसिना आउने गर्दछ । नबुझ्नेलाई धेरै पसिना आएता पनि बुझेर गर्ने हो भने IQ िनकै सजिलो पनि हुने गर्दछ । IQ कै एक प्रकार दिशा र दुरी सम्बन्धी IQ को समाधान गर्दा निम्न सुत्र प्रयोग गर्ने हो भने यो निकै सरल एवम् छिटो हुने गर्दछ । 
1.       दिशा र दुरीको काम गर्दा कुन बिन्दुबाट भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले प्रश्न हल गर्दा सुरू बिन्दु वा हालको बिन्दु कुन बाट सोधेको छ त्यसलाई ध्यन दिनु पर्दछ ।
2.       दिएको प्रश्नलाई राम्ररी पढेर चित्रमा दिएको जस्तै दिशा छुट्टाएर प्रश्नको समाधान गर्दा सजिलो हुन्छ ।
3.       कुनै पनि प्रश्नमा यति डिग्री घडीको दिशामा, घडीको विपरित दिशामा घुमेर जस्तो प्रश्न दिएमा घडीको दिशामा दिएको (एकै प्रकारका) डिग्रीहरु जोडेर ठुलोबाट सानो घटाउनु पर्दछ र आएको फललाई बर्तमान अवस्थाबाट कति डिग्री भयो त्यसैको आधारमा त्यसको समाधान निकाल्नु पर्छ । जस्तै:-
4.       यदि उत्तर-पुर्व   भनेको पूर्व भए जस्तो प्रश्न आएमा दिएको दिशा कति डिग्रीमा भनेको छ । सोही बराबर डिग्रीमा दिएको प्रश्नको उत्तर खोज्नु पर्दछ ।
जस्तै:- यदि उत्तर-पूर्व भनेको पूर्व हो भने पश्चिम भनको के हो? यो प्रश्नमा उत्तर-पूर्व र पूर्व बिचको कोण 45 डिग्री घडीको दिशामा छ त्यसै गरी पश्चिमबाट 45  डिग्री घडीको दिशा उत्तर पश्चिम हुन्छ । सहि उत्तर उत्तर-पश्चिम हुन्छ । सरलताको लागि चित्रमा हेर्न सकिन्छ ।
5.       उत्तर मुख फर्काएर उभिएको मानिसको छायाँ सूर्योदयको समयमा उसको बाँयातर्फ र सूर्यास्थको समयमा उसको दायाँतर्फ जान्छ ।
6.       दिशा दुरीको हिसाब गर्दा दायाँ/दाहिने/ Right  भनेमा त्यो Clockwise Direction  जानु पर्दछ भनेबायाँ/देब्रे/Left   भनेमा त्यो Anti Clockwise Direction मा जानु पर्दछ ।
7.       सूर्योदय हुँदा छायाँ पश्चिममा हुन्छ A  को दायाँ भनेको उ दक्षिण फर्केको हुन्छ ।
8.       सूर्योदय हुँदा छायाँ पश्चिममा हुन्छ A  को बायाँ भनेको उ उत्तर फर्केको हुन्छ ।
9.       सूर्यास्त हुँदा छायाँ पूर्वमा हुन्छ A  को दायाँ भनेको उ उत्तर फर्केको हुन्छ ।

10.   सूर्यास्त हुँदा छायाँ पूर्वमा हुन्छ A  को बायाँ भनेको उ दक्षिण फर्केको हुन्छ ।

Wednesday, September 16

शाखा अधिकृतको परीक्षाको लागि महत्त्वपूर्ण मानिएको प्रस्नको उत्तर दिदा निम्न ४ कुरा ख्याल गरेमा सहजै प्रस्नको उत्तर दिन सकिन्छ

DICE बारेमा सोधिएको प्रस्नको उत्तर दिदा जान्नै पर्ने चार महत्त्व पूर्ण नियम तलको भिडियोमा हेर्नुहोस (शाखाअधिकृत बिशेष )



1. 
Which symbol will be on the face opposite to the face with symbol * ?
A.@B.$
C.8D.+


2. 
Two positions of dice are shown below. How many points will appear on the opposite to the face containing 5 points?
A.3B.1
C.2D.4


3. 
Which digit will appear on the face opposite to the face with number 4?
A.3B.5
C.6D.2/3


4. 
Two positions of a dice are shown below. Which number will appear on the face opposite to the face with the number 5?
A.2/6B.2
C.6D.4


5. 
How many points will be on the face opposite to in face which contains 2 points?
A.1B.5
C.4D.6