ADS

Showing posts with label OLD IS GOLD. Show all posts
Showing posts with label OLD IS GOLD. Show all posts

Sunday, July 31

Loksewa AHW 2073-02-29 Question with Answer

लोकसेवा अायोग
नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्पेक्सन समूह

अहेव वा सो सरह, चाैथो तह 



१. नरप्लान्टले कति वर्षसम्म गर्भ निरोधको काम गर्दछ ?
क) पाँच वर्ष
ख) सात वर्ष
ग) वाह्र वर्ष
घ) तीन महिना

२. भिटामीन ए सबभन्दा बढी पाइने श्रोत कुन हो ?
क) गाजर
ख) मुलाको साग
ग) मेवा
घ) कुखुराको कलेजो



३. Which of the following is PEM (Protein Energy Malnutrition)?
क) Dehydration
ख) Kwashiorkor
ग) Beriberi
घ) Pellagra

४. कुन अवस्थामा नव शिशुलाई तुरुन्त अस्पताल पठाउनुपर्छ ?
क) नव शिशु सुस्त भएमा
ख) आमाको दुध चुस्न नसकेमा
ग) छिटो, छिटो सास फेरेमा
घ) माथिका सबै
 

५. हल्का जल वियोजनमा कुन पर्छ ?
क) बेहोस
ख) पिउन नसक्ने
ग) आँखा गडेको
घ) छट्पटिने वा झिंजिने
 

६. नव शिशु धनुष्टंकार रोग कुन उमेरको व्यक्तिलाई लाग्दछ ?
क) एक महिनाभित्रको बच्चालाई
ख) एक वर्ष मुनिको बच्चालाई
ग) पाँच वर्ष मुनिको बच्चालाई
घ) सुत्केरी महिलालाई
 

७. फिल्डमा खोप ल्याउन र लैजान भ्याक्सिन क्यारियर भित्र कति तापक्रम  कायम गर्नुपर्दछ ?

क) 0.c to -8.c
ख) 0.c to +2.c
ग) +2.c to +4.c
घ) +2c to +8.c

८. दादुरा खोप कति डिग्रीको कोणमा लगाईन्छ ?
 क) 25


ख) 35ग) 45
घ) 90

९. विभिन्न भ्याक्सिनहरु मध्ये पाखुरामा खत हेरेर चिनिन सक्ने कुन भ्याक्सिन हो ?
 क) DPT
ख) Measles
ग) BCG
घ) Hepatitis

१०. डि.पि.डि. खोप शरिरको कुन भागमा दिनुपर्दछ ?
क) देब्रे पाखुराको माथिल्लो भागमा
ख) देब्रे तिघ्राको बीच बाहिरी भागमा
ग) देब्रे तिघ्राको बाहिर माथिल्लो भागमा
घ) देब्रे खुट्टाको माथिल्लो बाहिरी भागमा
११. Epidemiological triad मा तल दिइएका मध्ये कुन कुन कुरा पर्दछ ?

क) Agent
ख) Host
ग) Environment
घ) माथीका सबै

१२. कुनै रोगको ईन्सीडेन्स ले के कुरा जनाउँछ ?
क) नयाँ र पुराना बिरामीहरु
ख) नयाँ विरामीहरु
ग) पुराना विरामीहरु
घ) प्रेषण गरिएका विरामीहरु
 
१३) कुनचाहि सहश्राब्दि विकास लक्ष्यमा परेको थिएन ?
क) औषत आयु बढाृने
ख) बाल मृत्युदर घटाउने
ग) मातृ मृत्युदर घटाउने
घ) औलो नियन्त्रण गर्ने

१४. Community diagnosis मा निम्नमध्ये कुन पर्दैन ?
क) समुदायमा भएको स्वास्थ्य विवरण लिने
ख) प्राथमिकता निर्धारण गर्ने
ग) प्राथमिकता अनुसार कार्यक्रम कार्यान्वयन गर्ने
घ) स्वास्थ्य विवरण केलाउने
 
१५. एचआईभीबाट संक्रमित गर्भिणी आमाबाट पेटको बच्चामा त्योः
क) सर्न सक्दछ
ख) सर्न सक्दैन
ग) अनिवार्य रुपले सर्दछ
घ) माथिको कुनै होइन
 
१६. विश्व स्वास्थ्य संगठन  ले संसारबाटै विफरको उन्मूलन भएको भनि घोषणा गरेको वर्ष कुन हो ?
क) १९७५
ख) १९७८
ग) १९८०
घ) १९८२
 
१७. प्राकृतिक रुपमा पानीको कुन श्रोत शुद्ध हुन्छ ?
क) वर्षातको पानी
ख) खोलाको पानी
ग) ईनारको पानी
घ) माथिको कुनै होइन

१८. निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममा समेटिएका लक्षित वर्गमध्ये कुन सर्दैन ?
क) जेष्ठ नागरिक
ख) अपाङ्ग
ग) दलित
घ) माथिको कुनै होइन

१९ Health is a state of complete physical, mental and social well being and not merely the absence of disease or infirmity. This definition of health was given by …
क) UN
ख) WHO
ग) UNDP
घ) UNICEF

२० Informing people, montivating people and guiding into action are the main objectives of …..
क) Communication
ख) Preventive medicine
ग) Health education
घ) Primary Health care

१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०


Tuesday, June 21

असार ४ गते शिक्षक सेवा आयोगले परीक्षामा सोधेका प्रश्नका उत्तरहरू:-

असार ४ गते शिक्षक सेवा आयोगले परीक्षामा
सोधेका प्रश्नका उत्तरहरू:-
१. भाषा पाठशाला > देवशमशेर
२. दक्षिण एसियामा दिइएमध्ये बढी
साक्षरता>श्रीलंका
३. समावेशी समूह>६ वटा
४. नेपालको संविधानमा मौलिक हक>३१
५. वि.व्य.स. विघटन अधिकार>जिल्ला
शिक्षा समिति
६. विद्यालय शान्ति क्षेत्र>२०६८ जेष्ठ ११
७. B+ ग्रेड अंक>३.२
८. जि.शि.स. को कार्य क्षेत्रभित्र
नपर्ने>शिक्षकको सेवा शर्त र सुविधाको
सुझाव दिने
९. दुर शिक्षा सम्बन्धी बैठकको
अध्यक्षता>शिक्षा मन्त्रालयको सचिव
१०. NEGRP को उद्देश्य>कक्षा १-३ साक्षरता
सीप सुदृढ बनाउने
११. विद्यालयको सामाजिक परीक्षणमा
सदस्य>७ जना
१२. १५% बजेट सुझाव>रा.शि.आ.२०४९
१३. बाल अधिकार महासन्धि १९४९ अनुसार
अनिवार्य र निशुल्क शिक्षा>प्राथमिक
१४. प्र.अ. छनोट गर्दा विद्यालय सुधार
कार्य योजनालाई अंकभार>१५
१५. माध्यमिक तहमा १५२ दरबन्दीमा
द्वितीय श्रेणी>२७
१६. मा.वि. विद्यार्थीको प्र.वि.
क्षेत्रफल>१.०० वर्गमिटर
१७. सबैका लागि शिक्षा(२००४-२००९) को
मूल्यांकन सूची>१८
१८. प्रतिक्रियाको सम्भावना
बढाउने>सम्बलन
१९. प्रौढ शिक्षा>वर्गविहीन शिक्षण
२०. राष्ट्रिय परीक्षण २०७० अनुसार कक्षा ८
को विज्ञानको औसत सिकाइ>४१

Friday, May 27

नेपाल वायुसेवा निगमको परीक्षामा सोदिएको sodie (२०७३/०२/०८) सामान्यज्ञान: प्रथम पत्रको प्रश्न र उत्तर

निशुल्क ऑन्लाइन टेस्ट लीन यहाँ click गर्नुहोस


१) दिइएका भनाईहरू मध्ये कुन बेठीक हुन् । छुट्टाउनुहोस् । क)पर्वतारोहण रोयल्टी रकमको उपयोग आरोहण रूट निर्माणका लागि गर्न सकिन्छ । ख)पर्वतारोहण रोयल्टी रकमको उपयोग प्रहरी विट निर्माणका लागि गर्न सकिन्छ । ग) पर्वतारोहण वापतको रोयल्टी सलामी रकमको वाँडफाँड स्थानीय स्वायत्त शासन ऐन, २०५५ को अधिनमा रही गर्नुपर्नेछ । घ) पर्यटन राजश्व वाँडफाँड समितीको सचिवालय नेपाल पर्यटन वोर्डमा रहने व्यवस्था छ । उत्तर – क र घ सहि ,ख र ग गलत २) नेपालको …….. हिमाललाई “लेडिज पिक” उपनामले पनि चिनिन्छ । उतर-आमादब्लम ३) सन् २०१६ मा भारतमा सम्पन्न आइ.सी.सी टी-२० विश्वकप क्रिकेटको उपाधि कसले जित्यो? उत्तर- वेस्ट इन्डिज ४) नेपाल र भारत बीच ऊर्जा व्यापार सम्झौता (PTA ) मा कहिले हस्ताक्षर भयो? उत्तर- २०७१/०६/०४ ५) नेपालमा सर्वसाधारणका लागि हवाई सेवा कहिले बाट शुरु भयो? उत्तर- वि.सं २०२३ ६) नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले निर्माण भयो? उत्तर- सन् १९६४ ७) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ? उत्तर- डिसेम्बर ७ ८) दीगो विकासको अवधारणा कुन सम्मेलनले ल्याएको हो? उत्तर- ब्रुटल्याण्ड आयोग ९) करोडौं कस्तुरी नामक पुस्तकका लेखक को हुन् ? उत्तर- अमर न्यौपाने १०) नेपालमा कति वटा क्षेत्रीय विमानस्थल छन्? उत्तर- ४ ११) कञ्चनजङ्गा हिमालको उचाइ कति छ ? उत्तर – ८५८६ मिटर १२) भारतसँग मात्र सिमाना जोडिएका नेपालका कति वटा जिल्ला छन् ? उत्तर – २४ वटा १३) नेपालको सबैभन्दा पुरानो शिलालेख कहिले लेखिएको हो ? उत्तर – ने.सं २९३ १४) समुन्द्री सतहबाट नेपालको दुरी कति टाढा छ ? उत्तर – ११२७ कि.मि. १५) क्षेत्रफलको आधारमा नेपाल विश्वको कति औं स्थानमा पर्दछ ? उत्तर – ९३ औं १६) जलवायु भन्नाले कती लामो अवधिको सरदर मौसमको अवस्थालाई जनाउँछ ? उत्तर – १०० वर्ष वा अधिक १७) सार्कका वर्तमान महासचिव कुन देशका हुन् ? उत्तर – नेपाल १८) नेपालमा सबैभन्दा बढी पर्यटक कुन प्रयोजनका लागि आउने गर्दछन् ? उत्तर – पदयात्रा र पर्वतारोहण १९) नेपाल चीन बीचको कोरला नाका कुन जिल्लामा पर्दछ ? उत्तर- मुस्ताङ २०) २०६८ सालको जनगणना अनुसार नेपालमा मान्ने धर्मको आधारमा धेरैबाट थोरै जनसंख्याको क्रम कुन सही छ? उत्तर – हिन्दु, बौद्ध ,इस्लाम , किराँत , इसाई ,प्रकृती २१) जोडा मिलाउनुस् उत्तर – झिलमिला ताल- कञ्चनपुर भालेबास्ने ताल – म्याग्दी दामोदर कुण्ड – मुस्ताङ सभापोखरी – संखुवासभा २२) व्यवस्थापिका संसदका वर्तमान सभामुख कतिऔँ सभामुख हुन् ? उत्तर – छैठौं २३) महत्वपूर्ण सामाजिक सञ्जाल फेसबुकका संस्थापक को हुन् ? उत्तर – मार्क जुकरवर्ग २४) हालसम्म विश्वकै ठूलो विज्ञान प्रविधि संग्राहालय कुन देशमा निर्माण गरिएको छ ? उत्तर – अमेरिका २५) तल दिइएको मध्ये कुन सही हो , हुन् ? क) मर्स्याङ्दी जलविद्युत आयोजना तनहुँ जिल्लामा पर्दछ । ख) निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना ५६५ मेगावाटको हो । उत्तर – क सही ,ख गलत ( तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको हो) (कृपया कुनै उत्तर गलत भएमा ,कमेन्टमा सहि उत्तर लेख्नुहोस

Wednesday, April 27

२०७३ बैशाख १५ गते गोरखापत्रमा छापिएका लोकसेवा तयारी सामाग्री

हामी यस ब्लकमा Online Test निशुल्क दिने ब्यावास्था गर्दै छौ. तपाईकुन पदको ONLINE Test लिन चाहानुहुन्छ तलको फोटो लाइक गरी कमेट लेख्नुहोस 



लोकसेवा तयारी oNLINE tEST को लागी यहाँ क्लिक गर्नुहोस

लोकसेवा तयारी सहयोगी भिडियो सामाग्री हेर्नुहोस  

 आगामी दिनमा निरन्तर यस्तै थप सहयोगी भिडियो सामाग्री निशुल्क पाउन Loksewa Nepal को Youtube Channel लाइ Subscribe गर्नुहोस Subscribe गर्नको लागी यहाँ क्लिक हर्नुहोस तेस्पछि तलको जस्तै पेज खुल्ने छ मैले एरो ले देखाएको ठाउमा Subscribe छ त्यहा क्लिक गरी Subscribe गर्नुहोस .प्रतेक हप्ता भिडियो पोस्ट हुनेछ




Sunday, April 24

कृषि_विकास_बैंकको_लेखपाल_सहायक पदमा सोधिएको प्रश्न अनी उत्तर ,कृपया Share गरी सहयोग गर्नुहोस

थप विभिन पदको परीक्षामा सोधिएको प्रश्नन हेर्न तलको फोटो क्लिक गर्नुहोस
Onlintest

आज मिति २०७२ फागुन २९ गते #कृषि_विकास_बैंकको_लेखपाल_सहायक पदमा सोधिएको सामान्य ज्ञानतर्फको प्रश्नोत्तरहरू<< १. १२औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी नाम के हो ??? #निमा_घर्तीमगर २.जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ??? #एडिस_एजिप्टाई ३.लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ??? #अमात्य ४.प्रदेश न:३ मा कति वटा जिल्लाहरू रहेको छन् ??? #१३वटा ५.अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट सदस्य पाएको हो ??? #१४औं ६.सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ??? #कतार ७.नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ??? #नेपाल_सरकारले ८.कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य हुन्छन् ??? #७ जना??? ९.भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ??? #RoyalMonitoryAthority १०.नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ??? #वि .स.२०७२/६/३ ११.मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेको छन् ??? # १५वटा १२.सार्कका प्रथम महासचिव कुन देशका थिए ??? #बंगलादेश १३.ट्रानसपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति औं स्थानमा रहेको छ ??? #१३०औं १४.नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ??? #३५भाग १५.चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको थियो ??? #वि.स.2072/3/ 29 १६.चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक आयमा छुट सीमा रकम कति तोकिएको छ??? #???? १७.मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिकको नाम के हो ??? #डा .लुझेन्द्र_ओझा १८.इतिहास शिरोमणि कसको उपनाम हो ??? #बाबुराम_आचार्य १९.नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ? #१४७औं २०.कृषि विकास बैंकको सम्पर्क मन्त्रालय कुन हो ? #अर्थ_मन्त्रालय