ADS

Sunday, January 31

नेपाल प्रहरीमा जागिर खुल्यो -Online बाट दरखास्त पेस गर्ने तरिका सहित जानकारी हेर्नुहोस


नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ। ५ हजार ५ सय ४४ पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जनाएको छ। खुल्लातर्फ २९३४ जना, मधेसीबाट ६७२, महिला ४८०,दलित ३६०, पिछडिएको क्षेत्रबाट १२१, अमर र अशक्त प्रहरी परिवारबाट १०९, आदिवासी जनजातिबाट ६६८ जनाका लागि भर्ना खुलाईएको प्रहरीले जनाएको छ। दरखास्त आब्हान दिनेले उपत्यकाका ३ वटै प्रहरी परिसर र क्षेत्रिय कार्यालयबाट दिन सक्नेछन् ।
  दरखास्तको लागी तलको फोटोमा क्लिक गर्नुहोस
थप जाकारीको लागी यहाँ क्लिक गर्नुहोस

Monday, January 25

नेपाली सेनामा १ सय ७५ जनालाई जागिर खुल्यो - Online बाट आबेदन दिने तरिका सहीद

नेपाली सेनाको जंगी अड्डाले १ सय ७५ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। विभिन्न ट्रेडको प्राविधिक तथा बिल्दार पदहरुका लागि सेनाले दरखास्त माग गरेको हो।  आजैको दिनदेखि फागुन ७ गतेसम्म इच्छुक आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्रसहित आफू उपस्थित भएर फाराम भरेर बुझाउन सक्नेछन्।


पदीय ट्रेडअनुसार आवेदन दस्तुर २ सयदेखि ४ सय रुपैयाँसम्म तोकिएको छ।  नेपाली सेनामा बहाल रहेका कर्मचारीबाहेक अन्यलाई उमेर हद पनि तोकिएको छ। उमेर हद नलाग्ने बहालवाला कर्मचारीको हकमा भने सेवा सुरु भएको १ वर्ष पुरा भएको हुनुपर्नेछ।
Online Foram
Download