ADS

Wednesday, December 30

Sunday, December 27

कक्षा ११ को नतीजा (Result) प्रकाशित..

उच्च माध्यमिक शिक्षा परिषदले यो वर्षको कक्षा ११ को नतीजा चाडै नै प्रकाशित गर्ने जानकारी.नतीजा प्रकाशित हुन साथ विद्यार्थी तथा अभिभाबकले मार्कसिट सहित नतीजा हेर्न सकने .

Sunday, December 20

लाेक सेवा काे सहसचिव वा साे सरहकाे लिखित परीक्षा 2072 मा सोधिएको प्रश्नपत्र हेर्नुहोस

के तपाई Facebook बाट नै लोकसेवा तयारी गर्न चाहानुहुन्छ ? चाहानुहुन्छ भने आजनै Facebook Group Join गर्नुहोस Join हुन यहाँ Click हर्नुहोस 

Subscribe
Sours Loksewa Nepal

नेपालमा अनलाइन जागिरको प्रशिक्षण, गूगल ऐडसेंस मार्फत महिनाको रु २०,००० भन्दा बढी कमाउन सकिने १००% ग्यारेन्टी

सम्पूर्ण सूचना प्रबिधि प्रेमी महानुभावहरु तथा बेरोजगार युवायुवतिहरुलाइ मध्यनजर गर्दै सूचना प्रबिधि को विकास र विस्तार संगै यसको माध्यमबाट हामी जुनसुकै काम गर्न सक्छौ भन्ने प्रमाणका साथ अब घरमै तथा अफिस मै बसीबसी तपाइले सोचेभन्दा सहज र धेरै पैसा कमाउने तरिका तपाईहरु समक्ष प्रस्तुत गर्न यस कम्पनीले सुरु गरेको छ Easy Online Job Training. जसबाट तपाइहरुले Internet जडित कम्प्युटरको सहयोगले मात्रै न्युनतम मासिक रु २०,००० देखि माथि असिमित तरिकाले कमाउन सक्नुहुने छ | केवल तपाइहरुले दैनिक न्युनतम कमाइ गर्नको लागि ४/५ घण्टा मात्रै समय दिनुपर्ने हुन्छ

हाम्रा थप सन्तुस्टी सदश्यहरुको चलचित्र हर्नको लागि YouTube मा subscribe  गर्नुहोस्|

Subscribe


Salient Features
१. प्रति दिन ४/५ घण्टा काम गरेर प्रति महिना न्युनतम २०,००० Guarantee र सो भन्दा माथि काम गरेअनुसार कमाउन सकिने |
२. कर्मचारी देखि बेरोजगार व्यक्ति सम्म सहज आम्दानीको सरल तरिका |
३. घरमै बसीबसी साझ /बिहान फुर्सदको बेला मात्रै काम गर्न सकिने |
४. यो कुनै भ्रम होइन हामी यथार्थ देखाउने छौ, आउनुहोस् गरेर हेर्नुहोस | तपाई रमाउनुहुनेछ | हाम्रै Office मा बसेर काम गर्ने लाइ छुट्टै ब्यबस्था छ |

यदि तपाईको घरमा इन्टरनेट छ भने हामीलाई थाहा छ तपाईले इन्टरनेटको सहि सदुपयोग गरि रहनु भएको छैन, Facebook चलाएर, chat र बकम्फुसे पोस्टमा Like र कमेन्ट मात्र गर्दै समय बर्बाद गर्दै हुनुहुन्छ | आउनुहोस् अब Online Job सिकौं, इन्टरनेट र सामाजिक संजाल फेसबुक, Twitter, G+ हरुको सदुपयोग गर्दै मासिक आय बढाऔं !!!
Contact-


Thursday, December 10

Insurance Info: Vacancies for Section Officer/Adhikrit From Lok Se...

Insurance Info: Vacancies for Section Officer/Adhikrit From Lok Se...: Loksewa Aayog Online Form Registration / Public Service Commission Online Application Tutorial. Public service commission (PSC) lok se...

अतिनै महत्वपूर्ण लोकसेवा सहयोगी सामाग्री एक पटक हेर्ने पर्ने भिडियो Loksewa Nepal द्वारा यूट्यूबमा राखिएको सामाग्री

Facebook बाट लोकसेवा तयारी गर्न ग्रुप जोइन गर्न click Subscribe Subscribe

आजको गोरखापत्रमा के छापियो लोकसेवा सहयोगी सामाग्री कृपया shareसमेत गरिदिनुहोस (विषयगत )२०७२/२०७२ मंसिर २३ गते

Subscribe

आजको गोरखापत्रमा लोकसेवा सहयोगी सामाग्री के छापियो हेर्नै पर्ने सामाग्री (वस्तुगत)२०७२/मंसिर २३ गते

Subscribe

Facebook बाट लोकसेवा तयारी गर्नको लागी यहाँ click गर्नुहोस

Friday, December 4

नेपालको संविधान, २०७२ मा व्यवस्था गरिएका सम्पूर्ण भागहरु

भाग १ - प्रारम्भिक
भाग २ - नागरिकता
भाग ३ - मौलिक हक र कर्तव्य
भाग ४ - राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
भाग ५ - राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ - राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ - संघिय कार्यपालिका
भाग ८ - संघिय व्यवस्थापिका
भाग ९ - संघिय व्यवस्थापन कार्यविधि
भाग १० - संघिय आर्थिक कार्यविधि
भाग ११ - न्यायपालिका
भाग १२ - महान्यायाधिवक्ता
भाग १३ - प्रदेश कार्यपालिका
भाग १४ - प्रदेश व्यवस्थापिका
भाग १५ - प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ - प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ - स्थानीय कार्यपालिका
भाग १८ - स्थानीय व्यवस्थापिका
भाग १९ - स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० - संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध
भाग २१ - अख्तियार दुरुपयोग अनुसन्धानआयोग
भाग २२ - महालेखा परीक्षक
भाग २३ - लोकसेवा आयोग
भाग २४ - निर्वाचन आयोग
भाग २५ - राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
भाग २७ - अन्य आयोगहरु
भाग २८ - राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ - राजनीतिक दलसम्बन्धी व्यवस्था
भाग ३० - संकटकालीन अधिकार
भाग ३१ - संविधान संशोधन
भाग ३२ - विविध
भाग ३३ - संक्रमणकालीन व्यवस्था
भाग ३४ - परिभाषा र व्याख्या
भाग ३५ - संक्षिप्त नाम, प्रारम्भ र खारेजी

लोकसेवा आयोगद्वारा लिइने खरिदार परीक्षाका ५० संभावित वस्तुगत प्रश्नहरु -कृपया शेयर गर्नुहोला ।



१. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. बि.सं. २०३६ सालमा कुन देशसंग भएको सम्झौता अनुसार कायम भएको हो ?
(A) चीन (B) भारत (C) अमेरिका (D) बेलायत
२. सगरमाथा कति देशान्तरमा अवस्थित रहेको छ ?
(A) २६० २२’ ३०” पूर्वी देशान्तर (B) २७० २२’ ३३” पूर्वी देशान्तर
(C) ८६० १५’ ३९” पूर्वी देशान्तर (D) ८७० ४१’ ३७” पूर्वी देशान्तर
३. नेपालको प्रामाणिक समय ८६० १५’ पूर्वी देशान्तरलाई आधार मानी कहिलेदेखि कायम भएको हो ?
(A) २०३९।१।१ (B) २०४०।१।१ (C) २०४१।१।१ (D) २०४२।१।१
४. हिमालका आधारमा नामाकरण गरिएका नेपालका अञ्चलहरु कति वटा छन् ?
(A) २ (B) ४ (C) ६ (D) ८
५. शान्ति पिक हिमालको उचाइ कति छ ?
(A) ६५९१ मि. (B) ७५९१ मि. (C) ६९५१ मि. (D) ७९५१ मि.
६. नेपालको सबैभन्दा कान्छो मानिने जिल्ला कालिकोटलाई बि.सं. २०३२।८।२६ अघि के नामले चिनिन्थ्यो ?
(A) सिमिकोट (B) धारकोट (C) तिव्रीकोट (D) मुसीकोट
७. विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती छार्का भोट र तराप गाउँ नेपालको कुन जिल्लामा पर्छ ?
(A) हुम्ला (B) जुम्ला (C) डोल्पा (D) अछाम
८. विश्वको सबैभन्दा ठूलो सागर कुन हो ?
(A) साउथ चाइना सी (B) क्यास्पियन सागर (C) क्यारेबियन सागर (D) कृष्ण सागर
९. रामसार महासन्धीले सबैभन्दा पछि सूचिकृत गरेको नेपालको सिमसार क्षेत्र कुन हो ?
(A) बीस हजारी ताल (B) माइपोखरी (C) रारा ताल (D) घोडाघोडी ताल
१०. सबैभन्दा ठूलो उपग्रह कुन हो ?
(A) फोबे (B) टिटान (C) गेनिमिड (D) डिमोस
११. हाल अत्यन्त चर्चामा रहेको ‘बोको हराम’ के हो ?
(A) अफगानिस्तानको आतंककारी जत्था (B) नाइजेरियाको बिद्रोही समूह
(C) पाकिस्तानको तालिवानी दंगा क्षेत्र (D) सिरियाको विपक्षी पार्टी
१२. विभिन्न नाच र सम्बन्धित जाती सम्बन्धी जोडा मिलाउनुहोस् ः
क तरबार नाच (अ) झाँगड
ख कर्माधर्मा नृत्य (आ) मगर
ग संगिनी नाच (इ) थारु
घ पाङ्दुरे नाच (ई) ब्राम्हण
(A) क–इ, ख–अ, ग–ई, घ–आ (B) क–अ, ख–इ, ग–ई, घ–आ
(C) क–इ, ख–आ, ग–ई, घ–अ (D) क–इ, ख–ई, ग–अ, घ–आ

Wednesday, December 2

घरैबाट लोकसेवा आयोगको दरखास्त फाराम पेश गर्ने तरीका हेर्नुहोस भिडियो सहित

बिगतमा दिनभरी लाइनमा बसेर लोकसेवा आयोगको दरखास्त फारम पशे गर्नुपर्ने बादयता रहेनी अब यो बाद्यात हटेको छ online Apllication दिने ब्याबस्ता संगई .

अब लाेक सेवा अायाेग काे फर्म Online भर्ने सकिन्नछ ।
http://www.psc.gov.np मा गएर Online Application मा Click गरी दिइएको निर्देशन अनुसार Sign Up गरी अावश्यक विवरण भरी Submit गरी अाफ्नाे फर्म भर्न सकिनेछ ।
अथवा direct तल को लिन्क क्लिक गर्नुहोस्

Below is the PDF manual provided by Lok Sewa Aaayog.

link 


Tuesday, December 1

प्रहरी जवान पदको प्रतियोगितामक लिखित परीक्षा २०६८ मा सोदिएका सामान्य ज्ञान र बौद्दीक परिक्षणको प्रश्न उत्तर Gk/Iq

सामान्य ज्ञान / बौदीक परिक्षण iq gk

Image result for पोलिस नेपाली
 1तलाका कुन दर्जा प्रहरीसँग सम्बन्धीत छैन?
क .प्रहरी जवान  ख प्रहरी हलदार
ग.प्रहरी जवान  घ . प्रहरी साहायक

2.  नेपालको भौगोलिक हिसाबमा सगरमाथा कुन क्षेत्रमा पर्छ ?

क.हिमाल ख.पहाड ग. तराई घ. मधेश

3. पशुपति मन्दिर कुन जिल्लामा पर्छ ?

क.नुवाकोट ख.ललितपुर  ग. धादींग घ.काठमांडू


5.नेपालको कुल भू-भागको कति % पहाडी प्रदेशले ओगटेको छ ?

6.नेपालमा राणा शासनको सुरुवात कसले सुरुवात गरेको हो?

क.विरसम्शेर ख. जुद्दा शमशेर ग. चन्द्र शमशेर घ. जंगबहादुर

7.समुहमा नामिलने पत्ता लगाउनुहोस .

क.परेवा ख.सुगा ग.शाखा घ . भँगेरा

8.खाली ठाउमा के राख्नु परला ?

2,4,8,१६,..............६४
9.खाली ठाउमा कुन संग्ख्य राख्नुपर्ला ?


१०.त्यस पछि कुन चित्र आउछ ?
उत्तरहरु 













Subscribe

आजको गोरखापत्रमा लोकसेवा सहयोगी सामाग्री के के छापियो हेर्नुहोस २०७३/8/१६ share समेत गर्नुहोस (बस्तुगत )

FACEBOOK को Inboxमा नै लोकसेवा सहयोगी सामाग्री पाउन Subscribe गर्नुहोस subscribe गर्न यहाँ click गर्नुहोस बिसयगत हेर्न यहाँ click गर्नुहोस

आजको गोरखापत्रमा लोकसेवा सहयोगी सामाग्री के के छापियो हेर्नुहोस २०७३/8/१६ share समेत गर्नुहोस

बस्तुगतको लागी यहाँ click गर्नुहोस
 
निशुल्क फेसबुकको Inboxमा हरेक बुधवारको गोरकापत्रमा प्रकाशित लोकसेवा सहयोगी सामाग्री पाउना यहाँ Click गरेर Subscribe गर्नुहोस

आजको गोरखापत्रमा छापिएका लोकसेवा तयारी सामाग्री २०७२ मंसिर ९ गते-बिषयगत प्रश्नतोर




बिषयगत प्रश्नतोर



अब फेसबुक बाट लोकसेवा तयारी गर्न यहाँ क्लिक गरी ग्रुप ज्वाइन गर्नुहोस

आजको गोरखापत्रमा छापिएका लोकसेवा तयारी सामाग्री २०७२ मंसिर ९ गते-बस्तुगत प्रश्नतोर

निशुल्क फेसबुकमानै गोरखापत्र पाउन क्लिक गरी Subscribe गर्नुहोस

नेपाल प्रहरी, प्रहरी सहायक निरीक्षक (जनपद) पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्न र तिनका उत्तर

नेपाल प्रहरी, प्रहरी सहायक निरीक्षक (जनपद) पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्न र तिनका उत्तरहरुः-
१. विश्व महिला दिवस कहिले मनाइन्छ ? मार्च ८ २. वि.सं. २०७१ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरेका हुन् ? अंगुरबाबा जोशी ३. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत सँस्था कुन हो ? WTO ४. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ? प्रशान्त महासागर ५. ओलम्पिक खेलको शुरुवात कुन देशबाट भएको हो ? ग्रिस ६. Islamic state कुन देशसँग सम्बन्धित छ ? सिरिया ७. "ग्रामी अवार्ड" कुन क्षेत्रसँ सम्बन्धित छ ? संगीत ८. विज्ञानका पिता (Father of science) भनी कुन वैज्ञानिकलाई भनिन्छ ? अल्वर्ट आइन्सटाइन ९. 'Black Box' भन्नाले के बुझिन्छ ? हवाइजहाजको दुर्घटनाको कारण पत्ता लगाउँन प्रयोग गरिने यन्त्र १०. रातो मच्छिन्द्रनाथको भोटो देखाउँने जात्रा कसले चलाएका हुन् ? नरेन्द्रदेव ११. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ ? ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर १२. "नेपालको संविधान विधेयक, २०७२" मा कतिजना सभासदहरुले हस्ताक्षर गरेका थिए ? ५३७ १३. नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ? २०६५ जेष्ठ १५ १४. वि.सं. २०७१ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ? विजयकुमार पाण्डे १५. वि.सं. २०६८ को जनगणना अनुसार हाल नेपालमा सबैभन्दा दोस्रो कम जनसंख्या भएको जाति कुन हो ? नुराङ [जनसंख्या कम भएका पाँचवटा जातिः कुनुराकलोः कुसुण्डा, नुराङ, राउटे, कलार, ल्होमी] १६. विनाशकारी महाभूकम्प २०७२ बाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला कुन हो ? सिन्धुपाल्चोक १७. नेपाली क्रिकेट टिममा विदेशी प्रशिक्षक कुन देशका हुन् ? श्रीलंका १८. नेपालको सबैभन्दा पूरानो शिलालेख कहाँ छ ? बज्रयोगिनी मन्दिर १९. काठमाण्डौंदेखि रसुवाको धुन्चेसम्मको लोक मार्गलाई के भनिन्छ ? पासाङल्हामु मार्ग २०. सन् २०१५ को अर्थशास्त्रतर्फ को नोबेल पुरस्कार कसलाई प्रदान गरियो ? आङ्गस डेटन २१. प्रहरी नायब महानिरीक्षक पद कुन श्रेणीभित्र पर्दछ ? विशिष्ट २२. प्रहरी नियमावली, २०७१ बमोजिम समावेशीतर्फ दलितको लागि कति प्रतिशत पद आरक्षणको लागि छुट्याउँने व्यवस्था रहेको छ ? २३. प्रहरी सहायक निरीक्षक पदमा नियुक्त गर्ने अधिकार कसलाई हुन्छ ? प्रहरी अतिरिक्त महानिरीक्षक/ प्रहरी नायब महानिरीक्षक २४. डण्डा क्रस खुकुरीमाथि एक तारा भएको दर्ज्यानी चिन्ह कुन दर्जाको प्रहरीले पाउँछ ? प्रहरी नायब उपरीक्षक २५. प्रहरी सेवामा कतिवटा श्रेणी रहेका छन् ? तीन

Friday, November 20

तेह्रौ त्रिवर्षीय योजना २०७०/७१-७२/७३ को महत्वपूर्ण जानकारी अध्यान गरी Share गर्नुहोस

दीर्घकालीन सोच:
बि.सं. २०७९ (सन २०२२) भित्र नेपाललाई अतिकम
बिकशित रास्ट्रबाट बिकाशिल रास्ट्रमा स्तरोन्नती
गर्ने ।
 - उदेश्य:
 देशमा ब्याप्त आर्थिक तथा मानविया गरिबि घटाइ
आमजनताको जिवनस्तरमा प्रत्यक्ष परिवर्तनको
अनुभूति दिलाउने ।
 - लक्ष्य:
 योजनाको प्रमुख लक्ष्य गरिबिको रेखामुनि रहेका
जनसंख्या १८ प्रतिशतमा झार्ने रहेको छ ।
  - अन्य लक्ष्यहरु यसप्रकार छन 
 क्रस सुचक तेह्रौं योजनाको लक्ष्य

  1. वार्षिक औसत आर्थिक वृद्धिदर - ६% 
  2.  कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर - ४.५% 
  3. गैरकृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर - ६.७% 
  4. वार्षिक औसत रोजगारी वृद्धिदर - ३.२% 
  5. अपेक्षित आयु - ७१ वर्ष 
  6.  जनसंख्या (दस लाखमा) - २८.३ 
  7.  जनसंख्या वृद्धिदर - १.३५% 
  8. मातृ मृत्युदर- १३४ प्रती लाख 
  9. खानेपानी सेवा पुगेको जनसंख्या - ९६.२५% 
  10. सरसफाइ सेवा पुगेको जनसंख्या - ९०.५% 
  11. प्राथमिक तह (कक्षा १-५) मा खुद भर्नादर - १००% 
  12. सडक यातायात जोडिएको जिल्ला सदरमुकाम - ७५ जिल्ला 
  13.  टेलिफोन, मोबाईल घनत्व समेत (प्रतिसय घनत्वमा) - १०० 
  14.  बिधुत्त उत्पादन मेगावाटमा - १४३६ 
  15. बिधुत्त पहुंच भएको जनसंख्या - ८७% 
  16. सिचाइ (हेक्टर ) - १४,८७,२७५ 
  17.  वनजङगलले ढाकेको क्षेत्र - ४०% 
  18. सडक यातायातको कुल लम्बाई - २८,१३३ कि. मि.

महत्वपूर्ण लोकसेवा सहयोगी सामग्री अध्यान गरी Shsre गर्नुहोस


१. ISO- 9000 ▶ गुणस्तर
२. ISO- 14000 ▶ वातावरण व्यवस्थापन
३. युरो- १ ▶ सवारी प्रदूषण

CNN Hero - 2015 की बिजेता -समसामयिक



  1. बिजेता.......म्यागी डोयन 
  2. सिफारिस..........नेपालको तर्फ बाट म्यागि डोयन 
  3. हाल कार्यरत.....कोपिला भ्यालि सेवा समाज, सुर्खेत 
  4. बर्ष .....2015 
  5. हाल सम्म नेपाली CNN Hero....2 जना 
  6. CNN Hero of 2012..... पुष्पा बस्नेत 
  7. CNN Hero of 2010..... अनुराधा कोईराला 
  8. CNN......Cable News Network(USA) 
  9. म्यागि डोयन कुन देशकी हुन......America
यहाँ क्लिक गर्नुहोस

एमएडसहित स्नातकोत्तर दोस्रो वर्ष र एक वर्षे बीएडको परीक्षा फाराम खुला

त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा सञ्चालन हुने स्नातकोत्तर तह द्वितीय वर्षका निमियमित र प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन तर्फका पूरा तथा आंशिक क्याम्पसका परीक्षार्थीका लागि परीक्षाको आवेदन फाराम खुला गरेको छ ।

त्यस्तै, एक वर्षे बीएडका पूरा तथा आंशिक परीक्षार्थीहरुले पनि आवेदन फाराम भर्न पाउने गरी खुला गरिएको छ ।

सबैका लागि मंसिर १० देखि पुस १२ गतेसम्म सम्बन्धित क्याम्पसमा परीक्षा आवेदन फाराम भर्न त्रिविले भनेको छ ।

आवेदन फाराम विद्यार्थी स्वयम्ले नै भर्नुपर्ने र २०६६ सालको परीक्षामा पहिलो पटक सामेल भएका वा फाराम भरेकाहरुको निमित्त यो अन्तिम पटक परीक्षा हुने स्पष्ट गरिएको छ ।

परीक्षाका लागि स्नातकोत्तर तहमा प्रतिखण्ड ६४० रुपियाँ र एक वर्षे बीएडका लागि ४७० रुपियाँ लाग्ने जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आज शुक्रबारको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरिएको छ ।

How do I make a YouTube video autoplay?

1. On YouTube, go to the video you wish to embed.
2. Click Share, then Embed.
The Youtube video page, with Share and Embed highlighted
3. Choose your settings, then copy the HTML code.
4. In your Bigcommerce control panel, open the page, product, or category you'd like to add the video to.
5. In the Page Content or Product Description editor, click the HTML icon in the toolbar.
The HTML icon is in the top right of the WYSIWYG editor, the last icon in the toolbar
6. Paste the code, then add ?rel=0&autoplay=1 to the code. See the example below.
Before
<iframe width="640" height="360" src="[YouTube Video URL]" frameborder="0" allowfullscreen></iframe>
After
<iframe width="640" height="360" src="[YouTube Video URL]?rel=0&autoplay=1" frameborder="0" allowfullscreen></iframe>
7. Select Update.
The HTML Source editor with the Update button in the lower left highlighted
8. Save your changes before exiting.