ADS

Wednesday, April 27

२०७३ बैशाख १५ गते गोरखापत्रमा छापिएका लोकसेवा तयारी सामाग्री

हामी यस ब्लकमा Online Test निशुल्क दिने ब्यावास्था गर्दै छौ. तपाईकुन पदको ONLINE Test लिन चाहानुहुन्छ तलको फोटो लाइक गरी कमेट लेख्नुहोस 



लोकसेवा तयारी oNLINE tEST को लागी यहाँ क्लिक गर्नुहोस

लोकसेवा तयारी सहयोगी भिडियो सामाग्री हेर्नुहोस  

 आगामी दिनमा निरन्तर यस्तै थप सहयोगी भिडियो सामाग्री निशुल्क पाउन Loksewa Nepal को Youtube Channel लाइ Subscribe गर्नुहोस Subscribe गर्नको लागी यहाँ क्लिक हर्नुहोस तेस्पछि तलको जस्तै पेज खुल्ने छ मैले एरो ले देखाएको ठाउमा Subscribe छ त्यहा क्लिक गरी Subscribe गर्नुहोस .प्रतेक हप्ता भिडियो पोस्ट हुनेछ




Sunday, April 24

कृषि_विकास_बैंकको_लेखपाल_सहायक पदमा सोधिएको प्रश्न अनी उत्तर ,कृपया Share गरी सहयोग गर्नुहोस

थप विभिन पदको परीक्षामा सोधिएको प्रश्नन हेर्न तलको फोटो क्लिक गर्नुहोस
Onlintest

आज मिति २०७२ फागुन २९ गते #कृषि_विकास_बैंकको_लेखपाल_सहायक पदमा सोधिएको सामान्य ज्ञानतर्फको प्रश्नोत्तरहरू<< १. १२औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी नाम के हो ??? #निमा_घर्तीमगर २.जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ??? #एडिस_एजिप्टाई ३.लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ??? #अमात्य ४.प्रदेश न:३ मा कति वटा जिल्लाहरू रहेको छन् ??? #१३वटा ५.अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट सदस्य पाएको हो ??? #१४औं ६.सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ??? #कतार ७.नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ??? #नेपाल_सरकारले ८.कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य हुन्छन् ??? #७ जना??? ९.भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ??? #RoyalMonitoryAthority १०.नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ??? #वि .स.२०७२/६/३ ११.मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेको छन् ??? # १५वटा १२.सार्कका प्रथम महासचिव कुन देशका थिए ??? #बंगलादेश १३.ट्रानसपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति औं स्थानमा रहेको छ ??? #१३०औं १४.नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ??? #३५भाग १५.चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको थियो ??? #वि.स.2072/3/ 29 १६.चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक आयमा छुट सीमा रकम कति तोकिएको छ??? #???? १७.मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिकको नाम के हो ??? #डा .लुझेन्द्र_ओझा १८.इतिहास शिरोमणि कसको उपनाम हो ??? #बाबुराम_आचार्य १९.नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ? #१४७औं २०.कृषि विकास बैंकको सम्पर्क मन्त्रालय कुन हो ? #अर्थ_मन्त्रालय

२०६९ सालमा समावेशी तर्फ सोधिएका प्रश्नहरू (उत्तर सहित)

२०६९ सालमा समावेशी तर्फ सोधिएका प्रश्नहरू (उत्तर सहित) समय १ घण्टा पूर्णाङ्क १०० पत्रः तुतीय विषय राजनैतिक शास्त्र 1. के नेपालका नागरिकले समानुपातिकप्रति निधित्व प्रणाली निर्वाचनअन्तर्गत स्वतन्त्ररूपले निर्वाचन लड्न सक्छ ? क) हो ख) होइन ग) दुवै घ) दुवै होइन 2. नेपालको प्रतिनिधि सभाको निर्वाचन २०५६ मा महिला निर्वाचितप्रतिनिधित्व कति प्रतिशत थियो क) ४ ख) ५ ग) ६ घ) 3. कुन मुलुकको शासन व्यवस्थालाई प्रत्यक्ष लोकतन्त्र प्रणाली भनिन्छ ? क) फ्रान्स ख) स्विटजरलैन्ड ग) संयुक्त अधिराज्य घ) संयुत्तः राज्य अमेरिका 4. निम्न लिखित बुँदाहरूमा उदार लोकतन्त्रको सिद्धान्त कुन चाहिँ हो ? क) बहुमतको शासन ख) संवैधानिक सरकार ग) सहमतिको सरकार घ) माथिका सबै 5. के राजनीतिक दल र दबाबसमूह एउटै हो ? क) हो ख) होइन ग) उस्तै उस्तैदेखिन्छन् घ) आकाश पातालको फरक छ 6. निम्नलिखितमा दबाब समूहका विशेषता के हो ÷हुन् ? क) यो औपचारिक सङ्गठन हो ख) यो राजनीतिक दल जस्तै हुन्छ ग) यसमा सदस्यता ऐच्छिक हुन्छ घ) यो उत्तेजनात्मक हितसमूह हो १. क र ख २. क र ग ३. ख र ग ४. ग र घ 7. संस्थागत र अदृश्य दबावसमूहमा के फरक छ ? क) दुवै उस्तै उस्तै हुन् ख) एकअर्काका विरोधी हुन् ग) संस्थागत दबावसमूह कानूनी प्रावधानबाट क्रियाशिल हुन्छ भने अदृश्य दबावसमूह परिस्थिति, घटना र आवश्यकताअनुरूप निर्माण भई क्रियाशिल हुनुपुग्छ घ) केही व्यक्तिहरूको लहैलहैमा निर्माण र विघटन भैरहन्छ । 8. परराष्ट्र नीतिको मुख्य ध्येय के हो ? क) राष्ट्रिय अर्थतन्त्रको अध्ययन ख) राष्ट्रिय साँस्कृतिक पक्षको अध्ययन ग) राष्ट्रिय स्वार्थ संरक्षण र प्रवद्र्धन घ) कुनै पनि होइन 9. नेपाल दुई ढुङ्गाबीचको तरुल हो अभिव्यक्ति कसको हो ? क) स्व.राजा त्रिभुवन ख) स्व.राजा महेन्द्र ग) पूर्व राजा ज्ञानेन्द्र घ) स्व.राजा पृथ्वीनारायण शाह 10. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को पहिलो शिखरसम्मेलन कहाँ भएको थियो ? क) काठमाडौँ ख) नयाँ दिल्ली ग) ढाका घ ) थिम्पु उत्तर को लागि Subscribe गर्नुहोस् www.youtube.com/c/loksewanepall

२०७२ असार २० गते लोकसेवा आयोगले आ.प्र अान्तरिक प्रतिस्पर्धा. मा सोधिएका प्रश्नहरु उत्तर सहित

थप पुराना प्रश्न हेर्न यहाँ Click गर्नुहोस १. नेपालको पहाडी भागमा कति जिल्ला पर्दछ : ३९ २. तलका मध्ये कुन उपमहानगरपालिका होईन : दमक (भरतपुर,धरान,दमक,हेटौडा) ३. नेपनले विश्वको कूल भूभागकोकति प्रतिशत ओगटेको छ : 0.0३ ४. चुरे पर्वत श्रृङ्खलालाई अर्को के नामले चिनिन्छ : शिवालीक ५. नेपाल खानेपाली संस्थान कुन मन्त्रालय अन्तर्गत पर्दछ : शहरी विकास मन्त्रालय ६. मध्यमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला छन् : १९ ७. राणाकालीन प्शासनमा मुन्सी खानाले के काम गर्दथियो : परराष्ट्र मामिला सम्बन्धि ८. लिच्छविकालमा महासर्व दण्ड नायक भन्नाले कसलाई जनाउँछ : प्रधान न्यायधीस ९. नेपालमा राहदानी प्रथाको शुरुवात कसले गरेका हुन् : भिमसेन थापा १०. कैवाल कुन धर्मिक ग्रन्थ हो : यहुदी ११. नेपालमा हालको राष्ट्रिय गानको संयोजनको द्वारा गिरएको हो : अम्बर गुरुङ १२. रेडियो नेपालको स्थापना कहिले भएको : २००७ चैत्र २० १३. नेपालमा आवधिक योजनाको शुरुवात कति साल देखि भएको : २०१३ साल १४. जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या बृद्धिदर कति छ : १.३५ १५. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको बाह्रौंमहा सिचव को हो : अर्जुन बहादुर खड्का १६. सार्क राष्ट्रका राजधानी मध्ये काठमाडौंबाट सबै भन्दा कम दुरीमा पर्ने राजधानी : थिम्पु १७. दक्षिण एसियाली क्षेत्रीयसहयोग संगठनको चौथों सम्मेलन कहाँ भएको हो : इस्लामावाद १८. सन् २०१५ सम्ममा नेपालमा गरिबीको रेखामुनीको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ : २१ १९. स्वर्गद्वारी तीर्गस्थल कुन जिल्लामा पर्दछ : प्यूठान २०. अग्नीहोम गर्दा हवन गरिने अन्नलाई के भनिन्छ : चरु २१. थारु जातिको पुरोहितलाई के भनिन्छ : गुरुवा २२. प्रस्तावित मेची महाकाली विद्दुतीय रेलमार्गको कुल लम्बाई कति हुनेछ : ९४५ कि. मि. २३. नेपालको सबैभन्दा ठूलो ताल कुन हो : रारा २4. पूर्वाचल विकास क्षेत्रमा १६ वटा जिल्ला छन् भनेपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेका छन् : १६

अनुसन्धान साहायकको परीक्षामा लोकसेवा आयोअगले बैशाख १० गते २०७३मा सोधिएको प्रश्न र उत्तरहरु

Click Here & Get Online Test









Answer

Friday, April 22

यो वर्षको नायब सुब्बाको परीक्षामा सोधिएको साथै हालसमको परीक्षामा सोधिएको प्रश्न [gk iq] उत्तर सहीद हेर्नुहोस

तलको फोटो लाइ लाइक गर्नुहोस       Online Test







निशुल्क लोकसेवा सहयोगी सामाग्री खरीदार देखि शाखा अधिकृत सम्मा लाइ उपयोगी सामग्री हेर्नुहोस

लोकसेवा तयारी oNLINE tEST को लागी यहाँ क्लिक गर्नुहोस

लोकसेवा तयारी सहयोगी भिडियो सामाग्री हेर्नुहोस  

 आगामी दिनमा निरन्तर यस्तै थप सहयोगी भिडियो सामाग्री निशुल्क पाउन Loksewa Nepal को Youtube Channel लाइ Subscribe गर्नुहोस Subscribe गर्नको लागी यहाँ क्लिक हर्नुहोस तेस्पछि तलको जस्तै पेज खुल्ने छ मैले एरो ले देखाएको ठाउमा Subscribe छ त्यहा क्लिक गरी Subscribe गर्नुहोस .प्रतेक हप्ता भिडियो पोस्ट हुनेछ



Wednesday, April 20

भिडियो हेर्नुहोस र ५०,१०० ,५००,१००० को रिचार्ज कार्ड जित्नुहोस ,यो पोस्ट SHARE गरी रु ५० को रिचार्जको पिन समेत जित्नुहोस

रिचार्ज कार्ड प्रतेक दिनको राती १० बजे पछि हामी मेसेज गरिदिनेछौ/ यस पोस्ट share गरे रु ५० को रिचार्ज कार्ड समेत अनिवार्य जितन सक्नुहुन्छ
शिक्षक-मासिक पत्रिकाको फेस बुक पेज लाइ लाइक गर्नुहोस Related Posts Plugin for WordPress, Blogger... शिक्षक-मासिक पत्रिकाको फेस बुक पेज लाइ लाइक गर्नुहोस

२०७३ बैशाख ८ गते गोरखापत्रमा छापिएका लोकसेवा तयारी सामाग्री

Online Test लींन यहाँ क्लीक गर्नुहोस

बस्तुगत प्रश्नतोर
बिषयगत प्रश्नतोर

आफ्नो ल्यापटप लाइ वाई फाई हट स्पट बनाई सजिलै सित निशुल्क वाईफाई प्रयोग गर्नुहोस


तलको फोटो लाइक गर्नुहोस पैसा पाउनुहोस

Friday, April 15

लोकसेवा आयोग ले यो बर्ष बाट उमेर्दवारले प्राप्त गरेको प्राप्ताङ्क हेर्ने तरिका भिदियोमा

लोक सेवा आयोग

प्राप्ताङ्क प्राप्त गर्ने तरिका

लिखित परीक्षाबाट अन्र्तवार्ताको लागि छनौट भएका उम्मेदवारहरुले मात्र आफ्नो कुल प्राप्ताङ्क हेर्न सक्नेछन् । प्राप्ताङ्क हेर्नको लागि उमेद्वारले आफ्नो मास्टर आइ.डी, विज्ञापन कोड, रोल नं. र जन्म मिति उल्लेख गरी Search गर्नुपर्नेछ र Screen मा कुल प्राप्ताङ्क देखापर्नेछ ।

प्राप्ताङ्क थाहा पाउनुहोस्


Play

शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा, नमूना प्रश्नहरु तह ः माध्यमिक

खण्ड ()       बहुबैकल्पिक प्रश्नहरू
नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यमध्ये तलको कुनचाही पर्दैन ?
(सार्वभौम मानवीय मुल्यराष्ट्रिय तथा सामाजिक मान्यता  अनास्थाहरुको सम्बद्र्धन
(समाजको आधुनिकीकरण  मानव संशाधनको विकास
(शिक्षाको विकेन्द्रीकण  मानव संशाधनको विकास
(सामञ्जस्यपूर्ण जीवन यापन
दरबार स्कूलका प्रथम प्रधानाध्यापक को थिए ?
(Mr. Hudson                            (Mr. Canning
 (Mr. Ross                                     (Mr. Perking
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन२०४९ अनुसार माध्यमिक शिक्षा कति वर्षको हुनुपर्ने उल्लेख  ?
( वर्ष                                                ( वर्ष
( वर्ष                                                 ( वर्ष
रा.शि..यो२०२८ ले विद्यालय तहको संगठन कस्तो हुनुपर्ने प्रस्ताव गरेको थियो ?
(++                                             (++
(++                                              (++
राष्ट्रिय शिक्षा आयोग२०४९ को प्रतिवेदनमा माध्यमिक तहको पूर्णाङ्क कति प्रस्ताव गरिएको  ?
(५००+१००                                         (६००+१००
(७००+१००                                         (८००+१००
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग२०५५ को प्रतिवेदनले माध्यमिक तहको संरचनामा तलकामध्ये कुन
चाहीलाई प्रस्तावित गरेको  ?
(१०१११२                         (१२
(१०१११२                         (१२
राष्ट्रिय पाठ्यक्रम प्रारुप२०६३ अनुसार नेपालको विद्यालय शिक्षाको तह  अवधि कुन हो ?
(तह दुई  अवधि १० वर्ष                   (तह दुई  अवधि १२ वर्ष
(तह तीन  अवधि १२ वर्ष (तह तीन  अवधि १३ वर्ष
माध्यमिक शिक्षा सहयोग कार्यक्रमको लागि ब्म्द्य को सहयोग राशी कति प्रतिशत  ?
(४५%                                                                 (४३%
(४०%                                                  (२०%
 EFA (२००४२००९मा समष्टिगत रुपमा कार्यक्रमको व्यवस्थापन अनुगम तथा संयोजनको काम गर्न तय गरिएकोकार्यक्रम तथा व्यवस्थापन समिति (PMC) को अध्यक्षता कसले गर्ने उल्लेख  ? 
(मन्त्रीशिक्षा तथा खेलकुद               (राज्यमन्त्रीशिक्षा तथा खेलकुद
(सचिवशिक्षा तथा खेलकुद              (सहसचिवयोजना महाशाखा शिक्षा तथा खेलकुद
१०किशोरावस्थाका विशेषतामा तलकामध्ये कुन पर्दैन ?
(परिवर्तनका अवस्था                        (डरपोक अवस्था
(समूह निर्मणको अवस्था                 (दोधारको अवस्था
११नेपालको अन्तरिक संविधान२०६३ अनुसार मन्त्रिपरिषद्को गठन कसरी गरिने प्रावधान  ?
(आठ दलीय सहमतीका आधारमा प्रधानमन्त्री  निजको अध्यक्षतामा
(सर्वसम्मतीका आधारमा प्रधानमन्त्री  निजको अध्यक्षतामा
(राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्री  निजको अध्यक्षतामा
(निर्वाचनमा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइ उसको अध्यक्षतामा
१२नेपालको अन्तरिक संविधान२०६३ अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायधिशका अतरिक्त बढीमा कतिजनाअन्य न्यायधिश रहन्छन् ?
(१३                                                    (१४
(१५                                                     (१६
१३शिक्षा ऐन२०२८ अनुसार ग्रामीण शिक्षा विकास कोषको अध्यक्ष को रहन्छ ?
(शिक्षा तथा खेलकुद मन्त्री                (शिक्षा तथा खेलकुद मन्त्रालयको सचिव
(शिक्षा विभागको महानिर्देशक          (शिक्षक सेवा आयोगको अध्यक्ष
१४माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति विघटन गर्न सक्ने अधिकार शिक्षा ऐन२०२८ अनुसारकसलाई  ?
(जिल्ला शिक्षा समिति                      (जिल्ला शिक्षा अधिकारी
(क्षेत्रीय शिक्षा निर्देशक                       (जिल्ला विकास समिति
१५शिक्षा ऐन२०२८ अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष बन्न कतिवर्ष उमेर पूरा भएको हुनुपर्छ ?
(३० वर्ष                                              (३५ वर्ष
(४० वर्ष                                              (४५ वर्ष
१६शिक्षा नियमावली२०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको कामकर्तव्य अधिकारमा तलकामध्ये कुन पर्दैन ?
(विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने 
(विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने 
(विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने 
(शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा  सम्बद्र्धन गर्ने 
१७शिक्षा नियमावली२०५९ अनुसार सरकारबाट स्वीकृत भएको दरबन्दीको शिक्षक पद रिक्त हुन आएमा स्थायीपूर्तिका लागि पद रिक्त भएका मितिले १५ दिनभित्र जि.शि.का.मा लेखी पठाउने कर्तव्य कस्को हो ?
(सम्बन्धित प्रधानाध्यापक               (सम्बन्धित विद्यालय निरीक्षक
(सम्बन्धित गा.वि..पा.             (सम्बन्धित विद्यालय व्यवस्थापन समिति
१८शिक्षा नियमावली अनुसार तलकामध्ये कुनचाही जिल्ला शिक्षा समितिको कामकर्तव्य  अधिकार हो ?
(विद्यालयको सञ्चालनरेखदेखनिरीक्षण  व्यवस्थापन गर्ने 
(जि.शि.का.ले दिएको निर्देशन अनुसार काम गर्ने 
(विद्यालय बन्द गर्ने सम्बनधमा स्वीकृति दिने 
(शिक्षकहरुको अभिलेख अद्यावधिक गराइ राख्ने 
१९सामुदायिक विद्यालयको माध्यमिक शिक्षकको सेवामा बहाल छँदै मृत्यु भएमा विमा वापत कति रकम
उपलव्ध गराउने व्यवस्था शिक्षा नियमावली  ?
(१५,०००                                            (२०,०००
(२५,०००                                             (३०,०००
२०शिक्षक सेवा आयोग नियमावली अनुसार माध्यमिक तहको प्रथम श्रेणीको रिक्त पदपूर्ति गर्ने कति प्रतिशतका..मू.को आधारमा बढुवा गरिन्छ ?
(२५%                                                                 (५०%
(६०%                                                  (७५%

उत्तरकुञ्जिका
         १०
११ १२ १३ १४ १५ १६ १७ १८ १९ २०