ADS

Friday, August 28

शाखा अधिकृतको परीक्षाफाल प्रकाशित (उत्तिर्ण हुनेहरुको सुची सहित हेर्नुहोस )

लोकसेवा आयोगले शुक्रबार शाखा अधिकृतको लिखित परिक्षाको नतिजा प्रकासित गरेको छ।


अन्य उत्तिर्ण सुची  हेर्नलाई यहा click गर्नुहोस 

Thursday, August 27

ने.वि.प्रा. २०७२ भदौ ५ गते तह ५ [लेखा] लाई सोधिएका प्रश्नका उत्तर सहित

ने.वि.प्रा. २०७२ भदौ ५ गते तह ५[लेखा]लाई सोधिएका प्रश्नका उत्तर सहित:-
फेसबुकबाट लोकसेवा तयारीकोलागी लागि यहा जोइन हुनुहोस क्लिक गरि 

1. बनेपा सिन्धुलि बर्दिवास राजमार्गको नाम के हो ? - वि पि राजमार्ग
 2. बाबुलाइ कैद गरी आफू राजा हुने मल्ल राजा को हुन ? - प्रताप मल्ल
 3. सन् २०१२ को ओलम्पिक खेल कहा भएको थियो ? -लन्डन
 4. नेपालको औषत जनसंख्या वृद्धिदर कति छ ?-१.३५%
 5. न्वागी पर्व कुन जातिले मनाउछन ? -लिम्वु
 6. जनमत संग्र कहिले कहिले भएको थियो ? -२०३७-१-२० 
7. सिंहदरबार कसले बनाएका हुन ? - चन्द्र शमसेर
 8. नेपालमा कतिवटा सुख्या बन्दरगाहा छन ? - ४
 9. काठमाडौ नजिकको हिमाल कुन हो ? - जुगल 
10. फेवातालबाट निस्केको खोलाको नाम के हो ? -खत्याड
 11. लक्ष्मी प्रसाद देवकोटा कुन मन्त्री भएका थिए ? - शिक्षा
 12. उत्थान कुन देशका नागरिक थिए ? -वर्मा 
13. अफगानिस्तानका राष्ट्रपतिको नाम के हो ? -असरफ घानी
 14. सन्२००१ मा अमेरिकाको टावरमा आक्रमण गरेपछि हाल निमार्ण गरिएको नया टावरको नाम के राखिएको छ ?-[.....] 
 15. नेपालमा खेतियोग्य जमिन कति रहेको छ ? - १८ प्रतिशत
 16. महापरिपर्तन निर्माण कुन धर्म संग सम्बन्धित छ ? - बौद्ध
 17. रोमन म्यागासेसे पुरस्कार कुन देशवाट वितरण गरिन्छ ? - फिलिपिन्स
 18. नेपालको इतिहाशमा पौष २७ गते के का लागि प्रसिद्ध छ ? - पृथ्वी जयन्ती
 19. महान्यायाधिकक्ताको नियुक्ति कसले गर्दछ ?-प्रधानमन्त्री 
 20. नेपालको पहिलो सभामुख को हो ? -कृष्ण प्रसाद भट्टराइ 
21. स्यार्पू वेशी कहा पर्दछ ? -[तपाईको जिम्मा]
 22. निर्वानन्द कसको अर्को नाम हो ? - रणबहादुर शाह
 23. सन् २०१५ को विश्वकप छनोट खेलमा नेपालले कुन देशलाइ हराएको थियो ? - पपुवा न्युगिनि

 अध्ययन गर्नुभयो खुसी लाग्यो"कृपया सक्दो शेयर गर्नुहोला"है!

Wednesday, August 26

कर्मचारी सञ्चयकोषमा सोधिएका प्रश्न तथा उत्तरहरुः

2070 सालमा कर्मचारी सञ्चयकोषमा सोधिएका प्रश्न तथा सोका उत्तरहरुः

१. विश्व व्यापार संगठनको नवौं मन्त्रीस्तरिय वैठकइन्डोनेशियाको वालीमा कहिले भयो ?
३-६ डिसेम्वर ,२०१३
२. नेपालमा हाल वालिग मताधिकारको उमेर कतितोकिएको छ?
१८ वर्ष
३. नेपालको अन्तरिम संविधान,२०६३मा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ ?
२१
४. कुन संवैधानिक निकायको पदाधिकारिका लागि स्नातकोत्तर शैक्षििक योग्यता तोकिएको छ ?
लोक सेवा आयोग
५. अन्तर्मनको यात्रा नामक पुस्तकका लेखक को हुन् ?
जगदिश घिमिरे
६. चिन र भारत दुवैलाई छुने नेपालका कतिवटा अन्चल रहेका छन् ?
.
७. नेपाल क्रिकेट संघको स्थापना कहिले भयो?
२००४ वि.सं.
८. जिरेल जातिको पण्डितलाई के भनिन्छ?
.नाक्सो
९. माथिल्लो तामाकोशी जलविध्धुत योजनाको कुल क्षमता कति छ ?
  ४५६ मेगावाट
१०. सार्कको पहिलो शिखर सम्मेलन कहिले भएको हो ?
सन् १९८५
११. क्षेत्रफलको हिसावले सवैभन्दासानो जिल्ला कुन हो ?
  भक्तपुर (दिइएका मध्ये)
१२. दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको निधन कहिले भयो?
  सन् २०१३ डिसेम्वर ५
१३. २०७० सालको चुनावमा सवैभन्दा वढि मत ल्याई विजयी हुने को हुन् ?
शेरवहादुर देउवा
१४. तलकामध्ये कुनचॉहि काम अन्तराष्ट्रिय मुद्रा कोषको होइन ?
अनुगमन (दिइएका मध्ये)
१५. धाटुनाच कुन जातिसंग सम्वन्धित छ?
गुरुड्
१६. सार्क कृषि सुचना केन्द्र कहॉ रहेको छ ?
ढाका
१७. प्रसिद्द पाथिभरा देविको मन्दिर कुन जिल्लामा रहेको छ ?
ताप्लेजुड्
१८. रिंणमोक्ष दह कुन जिल्लामा पर्दछ ?
मुगु
१९. गिनिज वुक अफ वर्ल्ड रेकर्ड्स हाल कति भाषामा प्रकाशित हुन्छ ?
३५
२०. तलका मध्ये कुन ठाउंमा नेपालको वाणिज्य दुतावास छैन ?
सिंगापुर (दिइएका अन्यमा भएको )
२१. नेपालको शासकीय सुधार कार्यक्रम कसको सहयोगमा सन्चालित कार्यक्रम हो ?
ADB
२२. चमेलिया जलविध्धुत आयोजना कुन जिल्लामा पर्दछ ?
  दार्चुला
२३. नेपाल सरकार र नेकपा माओवादिविच विस्तृत शान्ति सम्झौता कहिले भएको हो ?
  २०६३/८/५
२४. आव. २०७०/७१ को वजेटमा कति रकम आन्तरिक रिंणवाट वेहोरिने लक्ष्य थियो?
३३ अर्व
२५. विश्वको अर्वपतिको सुचिमा पर्ने नेपाली को हुन् ?
  विनोद चौधरी
२६. नेपालको राष्ट्रिय गान "सयौं थुड्गा फूलका हामी " मा कसले सड्गित दिएको छ ?
अम्वर गुरुड्ग
२७. मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कार वि.सं. २०७० सालमा कसलाई प्रदान गरियो?
राजन मुकारुड्
२८. नेपाल विश्व व्यापार संगठनको कति औं सदस्य हो ?
  १४७ औं
२९. ICIMOD मा कति देश सदस्य छन् ?
. ८
३०. महानगरपालिका हुन कति   जनसंड्ख्या आवश्यक छ ?
  ३ लाख
३१. कर्णाली प्रदेशका खसहरु को वस्ति वसेको ठाउंलाई के भनिन्छ?
  सिंजा
३२. पृथ्वीनारायण शाहले कहिले किर्तिपुरमा विजयी हासिल गरेका थिए ?
  विसं. १८२२/१२/३
३३. नेपाल सरकारले यस आव. मा लैड्गिक उत्तरदायी वजेट कति % पुर्याएको छ ?
  २१.७५
३४. हरेर वर्ष माघे सक्रान्तिमा गोरु जुधाउने मेला कुन जिल्लामा आयोजना गरिन्छ ?
नुवाकोट
३५. सत्यवति ताल कुन जिल्लामा पर्दछ ?
  पाल्पा
३६. नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर कसका छोरा हुन् ?
  चन्द्रशमशेर
३७. विश्वको दोश्रो अग्लो हिमाल K2 कुन देशमा पर्दछ ?
  पाकिस्तान
३८. नेपालमा राजतन्त्रको विधिवत् अन्त्य कहिले भयो?
२०६५/२/१४ (?)
३९. आव. २०७०/७१ को मौद्रिक नीतिले औसत मुद्रास्फिती दर कति हुने अनुमान गरेको छ ?
  ८ %
४०. Transparency International ले हालै गरेको सर्वेक्षणमा सवैभन्दा वढि भ्रष्टाचार हुने सार्क मुलुक
कुन हो?
  अफगानिस्तान
४१. किलर माउन्टेन भनेर कुन हिमाललाई जनाउंछ ?
  मनास्लु
४२. विसं. २०६८ को जनगणनाअनुसार नेपालमा कतिवटा मातृभाषा वोलिन्छन् ?
१२३
४३. कुन प्रधानमन्त्रीको पालादेखी नेपालमा योजनावद्द विकासको शुरुआत भएको हो ?
  टंक प्रसाद आचार्य
४४. आव. २०७०/७१ को वजेट प्रस्तुत हुंदा कति % आर्थिक वृद्दिदर हासिल हुने अनुमान गरिएको थियो?
. ६ %
४५. हाल ASEAN मा सदस्य राष्ट्रको कुल संड्ख्या कति रहेको छ ?
  १० वटा
४६. संयुक्त राष्ट्र संघमा सवैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
  रुस
४७. नेपालमा वर्तमान जनसंड्ख्याको वार्षिकवृद्दिदरवकति रहेको छ ?
१.३५ %
४८. संयुक्त राष्ट्र संघको आयोजनामा विश्वका अतिकम विकसितराष्ट्रहरुको चौंथो सम्मेलन कुन मुलुकमा
गरिएको थियो ?
  टर्की
४९. नेपालसंग दौत्य सम्वन्ध गॉसिएको १३५ औं मुलुक कुन हो ?
  मौरिटानिया
५०. नेपाल सरकारले २०७० सालको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार कसलाई प्रदान गरियो?
  भाइकाजी तिवारी
For more information about The top online universities, please click here.

यो ग्रुप अनुभवी , विशुद्ध निजामती कर्मचारीको समूह द्वारा निर्देशित छ।यसका Admin हरु पनि निजामती कर्मचारीहरु नै हुनुहुन्छ ! हामीले हाम्रो अनुभव , जानेका ,थाहा भए सम्म ज्ञानगुनका कुराहरू तपाईंहरुलाई दिन प्रतिबद्ध छौ ! लोकसेवामा सबैको समानुपातिक प्रतिनिधित्व होस् , नीतिनिर्माण प्रक्रियामा सबैको सहभागिता रहोस् , बिकासका लाफ र प्रतिफलको समन्यायिक बितरण होस् , राज्यको मुलधारबाट कोहि पनि न अलगिउन भन्ने उदेश्यका साथ यो देश हामी सबैको साझा घर , साझा फुलबारीको झैं अपनत्वको भावना रहोस् भन्ने हाम्रो चाहानाको मुर्तरुप दिलाउनु यो ग्रुपको मुल मर्म हुनेछ Click Hereसमाबेशी लोकसेवा, (Gk,IQ & Subjective question etc)

ने.वि.प्रा. लेखापाल समुहमा सोधिएका प्रश्नह

:ने.वि.प्रा. लेखापाल समुहमा आज सोधिएका प्रश्नहरु

  सार्कको सवभन्दा सानो राष्ट्र कुन हो ? – माल्दिभ्स

 सार्कको सबैभन्दा ठूलो भूपरिवेष्टिक राष्ट्र कुन हो? – अफगानिस्तान

 सार्कको पछिल्लो सदस्य रास्ट्र कुन हो – अफगानिस्तान
✳UN को आर्थिक तथा सामाजिक परिषदमा एसिया बाट कति रास्ट्र सदस्य कति छन् ? – ११ राष्ट्र
✳१६ औ असंलग्न शिखर सम्मेलन कहाँ भयो ? – इरान
✳जिरेलको पुरोहितलाई के भनिन्छ ? – नाक्सो
✳कुलेखानी जलविद्युत आयोजना कति मे.वा. हो? – ६०
✳कति सम्मको जलविद्दुत आ.यो. लाई लघु जल विद्दुत आ.यो. भनिन्छ ? – १०० कि.वा.
✳फर्पिंग जलविद्दुत आयोजनाको पुरानो नाम – चन्द्रज्योति
✳UNO मा बढी भिटो प्रयोग गर्ने राष्ट्र – रुस
✳काठमान्डू – तराई दुर्तराजमार्ग को लम्बाई – ७६ कि.मि.
✳नेपालको उच्च स्थानमा रहेको जिल्ला – सिमिकोट (हुम्ला)
✳महालेखा परीक्षकको नियुक्ति – राष्ट्रपति
✳खिम्ती ज.बि. – दोलखा
✳उच्च स्थानमा रहेको जलबिद्दुत आयोजना भएको जिल्ला – सोलुखुम्बु
✳१ देखि ५० सम्मको जोड संख्याको योगफल – ६५०
✳थापाथली सन्धि कुन कुन राष्ट्र बीच भएको हो? – तिब्बत र नेपाल
✳यारी भन्ज्याङ – हुम्ला
✳दिएका मध्ये कुन नवीकरणीय उर्जा कुन होइन ? – मट्टीतेल
✳अनौपचारिक शिक्षा – बि.स. २०६३
✳भिकारी कृति का लेखक – लक्ष्मी प्रसाद देवकोटा
✳दुइ महादेशमा पर्ने राष्ट्र – टर्कि
✳दिएका मध्ये २४से राज्य भित्र पर्ने जिल्ला – प्युठान
✳२०औ कमन् वेल्थ गेम – scotland

लोकसेवा अनलाइन टेष्ट सामाग्री

COMICNG SOON!!!!

Tuesday, August 18

स्नातकोत्तर प्रथम वर्ष परिक्षा दिने परिक्षार्थिहारुको परिक्षा आवॆदान फारम भर्ने सुचना (मास्टर प्रथम वर्ष )भर्खरै


आजको गोरखापत्रमा प्रकासित लोकसेवा तयारी सहयोगी सामाग्री बस्तुगत र विषयगत प्रस्न उत्तर समेत भर्खरै पोस्ट गरिएको छ उक्त पोस्ट हेर्नलाई Older Posts मा click गरि अध्यान गर्नुहोस आजको गोरखापत्रमा प्रकासित लोकसेवा तयारी सहयोगी सामाग्री बस्तुगत र विषयगत प्रस्न उत्तर समेत भाखारै पोस्ट गरिएको छ उक्त पोस्ट हेर्नलाई Older Posts मा click गरि अध्यान गर्नुहोस

sorce gorkhapatra

आजको गोरखापत्रमा प्रकासित लोकसेवा सहयोगी सामाग्री( विसयागत )भदौ २ २०७२ गते

स्रोत गोरखापत्र आज प्रकासित बस्तुगत प्रस्न उत्तर पोस्ट गरिसकिएकोले उक्त सामग्री हेर्न Older Postहेर्नुहोस साथै  सामुहिक रुपमा छलफल गर्दै  अभ्यास गर्नलाई (Gk,IQ & Subjective question etc) ग्रुपमा जोइनclick here 
स्रोत गोरखापत्र आज प्रकासित बस्तुगत प्रस्न उत्तर पोस्ट गरिसकिएकोले उक्त सामग्री हेर्न Older Post हेर्नुहोस साथै  सामुहिक रुपमा छलफल गर्दै  अभ्यास गर्नलाई (Gk,IQ & Subjective question etc) ग्रुपमा जोइनclick here 

आजको गोरखापत्रमा प्रकासित लोकसेवा सहयोगी सामाग्री २०७२ भदौ २ गते

विसयागत प्रस्न उत्तर केहीछिन मा update गर्नेछौ




स्रोत गोर्खापात्र

अभ्यासको लागि समाबेशी लोकसेवा, (Gk,IQ & Subjective question etc) ग्रुपमा जोइन हुनुहोस् 

Wednesday, August 12

न्याय,परराष्ट ,प्रशासन ,लेखापरिक्ष र सँसद संग्युक्त र एकिकृत दुवै परीक्षाको नयाँ पाठ्याक्रम


लोकसेवा अायाेगले शाखा अधिकृतको परिक्षा प्रणालीमा परिवर्तन गरेको छ । जस अनुसार अव प्रथम चरणको परिक्षामा ४० प्रतिशत अंक प्राप्त गरे दोस्रो चरणको परिक्षामा सहभागी हुन पाइने छ र प्रथम चरणमा प्राप्त गरेको सबै अंक लिखित परिक्षाको नतिजा प्रकाशन गर्दा जोडिने समेत निर्णय गरेकाे छ । साथै लोकसेवा अायोगले २ चरणमा संचालन हुने नायव सुब्बा र खरिदारको नयाँ पाठ्यक्रम सार्वजनिक गरेकाे छ । नासु र खरिदारमा पनि पहिलो चरणको परिक्षा उत्तिर्ण गरेपछि मात्र दोस्रो चरणको परिक्षामा सहभागी हुन पाइनेछ र पहिलो चरणको परिक्षामा प्राप्त गरेको सबै अंक जोडिने छ ।

थप जानकारीका लागि

  •  शाखा अधिकृत  वा सोसरहको रा प तृतीय श्रेणीको 




  • नासु वा सो सरहको   प्रथम श्रेणीको             




  • खरिदार वा सो सरहको  रा प   दितिया श्रेणीको   



For more information about The top online universities, please click here.

लोकसेवा अनलाइन टेस्ट2072 अंक 2

यदि तपाई लोकसेवाको तयारी गर्दै हुनु हुन्छ वा समान्य ज्ञान प्रति चासो राख्नुहुन्छ भने सहभागि हुनुहोस! एबिसि डटकमको प्रस्तुति= लोकसेवा अनलाइन टेस्ट 2072 अंक 2 सार्वजनिक , सहभागि हुन www.testmoz.com/541624 मा जानुहोस साथै लोकसेवा सामग्रि प्राप्त गरn page like गर्नुहोला धन्यबाद!!
For more information about The top online universities, please click here.
<!-- Begin BidVertiser code -->
<script language="JavaScript1.1" src="http://bdv.bidvertiser.com/BidVertiser.dbm?pid=656998%26bid=1635671" type="text/javascript"></script>
<!-- End BidVertiser code -->
For more information about The top online universities, please click here.

शिक्षक सेवा आयोगले मिति २०७२।०३।२८ मा सञ्चालन भएको माध्यमिक तहको अध्यापन अनुमति पत्रको नतिजा प्रकासित । पूर्वाञ्च विकास क्षेत्रको उत्तीर्ण सिम्बोल नम्बरहरु

शिक्षक सेवा आयोगले मिति २०७२।०३।२८ मा सञ्चालन भएको माध्यमिक तहको अध्यापन अनुमति पत्रको नतिजा प्रकासित । पूर्वाञ्च विकास क्षेत्रको उत्तीर्ण सिम्बोल नम्बरहरु 01100002 01100006 01100007 01100008 01100009 01100010 01100012 01100013 01100014 01100019 01100020 01100022 01100023 01100025 01100026 01100027 01100028 01100033 01100035 01100036 01100041 01100043 01100044 01100045 01100046 01100048 01100053 01100054 01100058 01100060 01100069 01100071 01100074 01100078 01100082 01100084 01100085 01100088 01100089 01100090 01100091 01100092 01100093 01100096 01100098 01100108 01100109 01100111 01100112 01100114 01100115 01100121 01100131 01100132 01100139 01100141 01100142 01100143 01100146 01100150 01100164 01100174 01100184 01100190 01100191 01100194 01100200 01100203 01100205 01100207 01100210 01100217 01100218 01100220 01100227 01100237 01100238 01100250 01100251 01100252 01100253 01100254 01100258 01100259 01100260 01100262 01100263 01100265 01100266 01100267 01100268 01100271 01100272 01100273 01100274 01100275 01100276 01100278 01100279 01100280 01100281 01100283 01100284 01100285 01100287 01100290 01100292 01100293 01100295 01100296 01100299 01100300 01100302 01100303 01100304 01100305 01100306 01100307 01100308 01100309 01100313 01100315 01100318 01100321 01100322 01100324 01100325 01100326 01100327 01100328 01100330 01100331 01100332 01100333 01100334 01100337 01100338 01100344 01100346 01100347 01100349 01100350 01100352 01100354 01100355 01100356 01100357 01100358 01100359 01100362 01100365 01100366 01100368 01100369 01100372 01100373 01100374 01100375 01100376 01100378 01100379 01100387 01100389 01100390 01100395 01100396 01100397 01100398 01100400 01100401 01100402 01100403 01100404 01100406 01100407 01100408 01100409 01100410 01100411 01100412 01100413 01100416 01100417 01100418 01100419 01100421 01100423 01100424 01100426 01100427 01100428 01100429 01100430 01100432 01100434 01100436 01100438 01100439 01100441 01100442 01100443 01100444 01100446 01100447 01100448 01100449 01100450 01100451 01100452 01100454 01100455 01100457 01100458 01100460 01100463 01100464 01100467 01100468 01100471 01100472 01100473 01100475 01100477 01100478 01100479 01100480 01100481 01100482 01100483 01100484 01100485 01100486 01100487 01100488 01100491 01100492 01100493 01100494 01100496 01100497 01100498 01100501 01100510 01100511 01100515 01100518 01100520 01100528 01100530 01100531 01100532 01100535 01100537 01100539 01100541 01100542 01100544 01100545 01100546 01100559 01100562 01100563 01100576 01100577 01100578 01100579 01100585 01100588 01100590 01100596 01100612 01100629 01100645 01100648 01100650 01100657 01100658 01100662 01100672 01100677 01100678 01100680 01100683 01100684 01100685 01100688 01100689 01100695 01100697 01100698 01100701 01100707 01100708 01100709 01100710 01100718 01100719 01100720 01100722 01100723 01100726 01100727 01100732 01100733 01100734 01100736 01100738 01100744 01100746 01100749 01100750 01100753 01100762 01100769 01100770 01100772 01100773 01100774 01100777 01100778 01100779 01100780 01100781 01100786 01100790 01100793 01100795 01100798 01100801 01100806 01100812 01100813 01100814 01100815 01100816 01100817 01100818 01100820 01100827 01100828 01100831 01100832 01100833 01100834 01100836 01100837 01100839 01100840 01100841 01100847 01100857 01100858 01100859 01100861 01100862 01100865 01100867 01100871 01100874 01100875 01100876 01100877 01100882 01100889 01100890 01100891 01100892 01100894 01100895 01100896 01100898 01100900 01100901 01100904 01100905 01100910 01100911 01100912 01100913 01100915 01100917 01100918 01100920 01100925 01100926 01100927 01100929 01100931 01100932 01100933 01100934 01100935 01100937 01100949 01100957 01100958 01100959 01100961 01100964 01100966 01100967 01100972 01100979 01100981 01100983 01100984 01100987 01100988 01100990 01100993 01100996 01101000 01101001 01101003 01101004 01101006 01101009 01101010 01101012 01101014 01101015 01101018 01101019 01101021 01101022 01101023 01101027 01101029 01101030 01101033 01101034 01101035 01101041 01101047 01101050 01101052 01101053 01101055 01101056 01101064 01101065 01101066 01101071 01101072 01101073 01101074 01101076 01101081 01101083 01101084 01101087 01101088 01101090 01101095 01101099 01101100 01101104 01101107 01101108 01101109 01101110 01101111 01101112 01101116 01101117 01101119 01101120 01101128 01101129 01101130 01101137 01101141 01101142 01101152 01101169 01101171 01101175 01101177 01101181 01101183 01101187 01101188 01101189 01101196 01101198 01101199 01101202 01101209 01101210 01101213 01101217 01101222 01101223 01101224 01101230 01101232 01101235 01101241 01101242 01101246 01101247 01101250 01101252 01101255 01101257 01101259 01101261 01101262 01101263 01101266 01101267 01101270 01101271 01101277 01101285 01101286 01101289 01101291 01101295 01101296 01101297 01101299 01101300 01101303 01101304 01101305 01101306 01101309 01101311 01101314 01101315 01101328 01101331 01101339 01101341 01101345 01101347 01101351 01101353 01101358 01101359 01101360 01101366 01101367 01101370 01101375 01101376 01101377 01101378 01101381 01101382 01101383 01101385 01101386 01101387 01101391 01101392 01101393 01101394 01101400 01101403 01101404 01101406 01101407 01101408 01101409 01101412 01101413 01101414 01101416 01101418 01101419 01101422 01101423 01101424 01101425 01101427 01101431 01101432 01101435 01101436 01101440 01101441 01101442 01101443 01101444 01101448 01101449 01101454 01101456 01101457 01101458 01101459 01101461 01101462 01101464 01101465 01101467 01101468 01101470 01101471 01101475 01101480 01101481 01101482 01101486 01101497 01101500 01101506 01101510 01101511 01101512 01101513 01101518 01101522 01101528 01101530 01101532 01101533 01101542 01101550 01101554 01101559 01101561 01101562 01101564 01101572 01101576 01101577 01101580 01101582 01101584 01101588 01101595 01101596 01101606 01101611 01101612 01101619 01101621 01101622 01101624 01101627 01101632 01101633 01101635 01101643 01101645 01101647 01101650 01101653 01101656 01101657 01101659 01101660 01101663 01101665 01101666 01101670 01101671 01101673 01101675 01101676 01101681 01101683 01101685 01101687 01101688 01101695 01101696 01101698 01101705 01101708 01101709 01101710 01101712 01101713 01101720 01101721 01101725 01101729 01101734 01101742 01101744 01101745 01101755 01101762 01101765 01101766 01101771 01101773 01101774 01101778 01101783 01101802 01101807 01101810 01101813 01101814 01101815 01101817 01101826 01101830 01101832 01101842 01101843 01101855 01101856 01101860 01101861 01101862 01101874 01101889 01101891 01101894 01101895 01101896 01101900 01101901 01101904 01101909 01101916 01101917 01101919 01101921 01101924 01101925 01101926 01101931 01101932 01101933 01101935 01101936 01101937 01101939 01101940 01101942 01101944 01101946 01101955 01101959 01101960 01101961 01102008 01102009 01102022 01102031 01102038 01102040 01102056 01102073 01102074 01102077 01102084 01102086 01102087 01102092 01102107 01102113 01102116 01102145 01102146 01102152 01102169 01102170 01102181 01102182 01102184 01102187 01102188 01102189 01102190 01102191 01102194 01102195 01102196 01102197 01102198 01102199 01102200 01102201 01102203 01102205 01102206 01102207 01102210 01102211 01102213 01102214 01102215 01102217 01102218 01102219 01102220 01102221 01102223 01102224 01102225 01102226 01102228 01102233 01102235 01102236 01102237 01102241 01102242 01102243 01102244 01102246 01102247 01102248 01102249 01102250 01102251 01102254 01102255 01102256 01102257 01102258 01102259 01102260 01102264 01102267 01102268 01102270 01102273 01102274 01102276 01102278 01102279 01102280 01102281 01102286 01102288 01102290 01102291 01102292 01102293 01102296 01102297 01102299 01102301 01102303 01102307 01102308 01102309 01102311 01102312 01102313 01102315 01102322 01102329 01102330 01102331 01102332 01102336 01102338 01102341 01102342 01102350 01102354 01102355 01102356 01102361 01102365 01102367 01102368 01102372 01102375 01102377 01102381 01102392 01102393 01102394 01102395 01102398 01102399 01102401 01102403 01102404 01102405 01102423 01102424 01102430 01102431 01102435 01102436 01102439 01102442 01102444 01102446 01102449 01102450 01102456 01102465 01102477 01102479 01102485 01102486 01102492 01102495 01102497 01102500 01102503 01102513 01102515 01102517 01102518 01102519 01102521 01102534 01102535 01102537 01102542 01102546 01102547 01102555 01102556 01102559 01102572 01102573 01102577 01102593 01102594 01102595 01102602 01102603 01102616 01102618 01102634 01102636 www.tsc.gov.np

२०७२साउन २७ गते गोर्खापत्रिकामा प्रकासित लोकसेवा सामाग्री

Monday, August 3

FREE Online Test

भाग २३ (नासु बिशेष) click here

विभिन्न अन्तराष्ट्रिय दिवशहरु कहिले

विभिन्न अन्तराष्ट्रिय दिवशहरु 1. अन्तराष्ट्रिय शान्ति दिवश (सेप्टेम्बरको तेस्रो आईतबार)
2. विश्व पर्यटन दिवश (सेप्टेम्बर 27)
3. अन्तराष्ट्रिय बृद्द दिवश (अक्टुबर 1)
4. विश्व मौसम जलवायु दिवश (मार्च 23)
5. पुस्तक दिवश (अप्रिल 23)
6. कण्डम दिवश (डिसेम्बर 2)
7. विश्व हुलाक दिवश (अक्टुबर 9)
8. विश्व गरिबि निबारण दिवश (अक्टुबर 17)
9. विश्व मितव्ययिता दिवश (अक्टुबर 30)
10. अन्तराष्ट्रिय बाल दिवश (नोबेम्बर 20)
11. विश्व एकता दिवश (3 अगस्त)
12. अन्तराष्ट्रिय अपाङ्ग दिवश (डिसेम्बर 3)
13. विश्व मानव अधिकार दिवश (डिसेम्बर 10)
14. अन्तराष्ट्रिय जैविक विविधता दिवश (डिसेम्बर 29)
15. अन्तराष्ट्रिय भन्सार दिवश (जनवरी 26)
16. विश्व कुष्ठरोग दिवश (जनवरीको अन्तिम आईतबार)
17. नारी दिवश (मार्च
18. बिश्व उपभोत्ता अधिकार दिवश (मार्च 15)
19. बिश्व खानेपानी तथा जलस्रोत दिवश (मार्च 22)
20. बिश्व क्षयरोग दिवश (मार्च 24)
21. बिश्व सम्पदा दिवश (अप्रिल 18)
22. पृथ्वी दिवश (अप्रिल 22)
 23. अन्तराष्ट्रिय श्रम दिवश (मे 1)
24. बिश्व रेडक्रस दिवश (मे 25.
सगरमाथा आरोहण दिवश (मे 29)
26. बिश्व धुम्रपान नियन्त्रण दिवश (मे 31)
27. बिश्व वातावरण दिवश (जुन 5)
28. अन्तराष्ट्रिय सहकारिता दिवश (जुलाईको पहिलो शनिवार)
29. बिश्व जनसंख्या दिवश (जुलाई 11)
30. भु संरक्षण दिवश (अगस्त
31. विश्व आदिवाशी दिवश (अगस्त 9)

Sunday, August 2

२०७१ सालमा असईको परीक्षामा सोधिएका सामान्यज्ञान र उत्तर

1. २०७० सालको मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?? (ASI--२०७१) उत्तर = राधा पौडेल 2. शालिग्रामका लागि नेपालको प्रसिद्ध नदी कुन हो ?? (ASI--२०७१) उत्तर = कालीगण्डकी 3. नेपालले विश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ ??(ASI २०७१) उत्तर = 0.03% 4. नेपालमा कहिले ऐतिहासिक जनमत संग्रह सम्पन्न भएको हो ?? (ASI--२०७१) उत्तर = २०३७ 5. हरेक बर्ष मानव अधिकार दिवस कुन दिन मनाइन्छ ?? (ASI -- २०७१) उत्तर = December 10 6. प्रहरी सेवाको निम्न मध्ये कुन पदको पदपूर्ती बढुवाद्वारा मात्र गरिने व्यवस्था छ ??(ASI -- २०७१) उत्तर = हवल्दार 7. विद्युत् का पिता भनेर कसलाई चिनिन्छ ??(ASI -- २०७१) उत्तर = माइकल फराडे 8. सन् २०१३ मा काठमाडौँमा भएको आठौँ साफ च्याम्पियनसिप कुन राष्ट्रले जितेको हो ??(ASI -- २०७१) उत्तर = अफगानिस्तान 9. नेपाल टेलिकमले CDMA प्रविधिको टेलिफोन सेवा कुन सालदेखि सुरुगरेको हो ??(ASI -- २०७१) उत्तर = २०६२ 10. डाइनामाइटको आविष्कारक को हुन् ??(ASI -- २०७१) त्तर = अल्फ्रेड बनार्ड नोवल 11. सन् २०१३ को नोवल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ??(ASI -- २०७१) उत्तर = OPCW 12. सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षबाट कतिजना महिला उम्मेद्दार विजयी भएका थिए ?? उत्तर = 10 जना 13. १६ अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाईने निर्णय नेपाल सरकारले कहिले गर्यो ?? उत्तर = २०७० बैशाख २ गते 14. जग्गा धितो राखी रिण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ?? उत्तर = जयस्थिति मल्ल 15. धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ?? उत्तर = अखण्ड भण्डारी 16. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या बृद्दिदर कति प्रतिशत रहेको छ ?? उत्तर = १.३५ 17. वैशाख २ गतेलाई कहिलेबाट व्यक्तिगत घटना दर्ता दिवशका रुपमा मनाउन थालिएको हो ?? उत्तर = २०६७ 18. नेपाल समुद्रि सतहबाट कति किमि टाढा छ ??(ASI २०७१) उत्तर= ११२७ कि मि 19. गौतम बुद्ध ले सर्वप्रथम कहाँ उपदेश दिएका थिए ??(ASI २०७१) उत्तर = सारनाथ 20. ट्रान्सपरेन्सि ईन्टरनेशनल द्वारा सन 2013 मा सार्वजनिक भ्रष्टाचार सुचकांकमा नेपाल कतिऔँ स्थानमा परेको छ ??(ASI २०७१) त्तर = 117 21. आल्पस पर्वतमाला कुन महादेशमा पर्दछ ??(ASI २०७१) उत्तर = युरोप 22. देहायको कुन क्षेत्रमा प्रजाति समृद्धता बढी हुन्छ ?? उत्तर = उष्ण क्षेत्र 23. Schoool Sector Reform Plan- SSRP कहिलेदेखि देशब्यापि रुपमा लागु भयो ?? उत्तर = आ.व. २०६७/०६८ 24. शंखधर साख्वाले कहिलेदेखि नेपाल संवत चलाएका थिए ?? उत्तर = वि.स. ९३७ 25. HIV AIDS सम्बन्धी लेखिएको हालै सार्वजनिक भएको पुस्तक कुन हो ?? उत्तर = फकिर 26. सिंहदरबारमा आगलागि कहिले भएको थियो ?? उत्तर = २०३०/०३/२५ 27. तलकामध्ये कुन चाहि कडा पानि होईन ?? उत्तर = वर्षाको पानी

कुन जिल्लाको के विशेषता

कुन जिल्लाको के विशेषता
★हिमालपारीको जिल्ला– मनाङ र मुस्ताङ
★झोलुंगे पुलको जिल्ला– बाग्लुङ
★कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
★चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
★नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
★ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
★उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला– धादिङ
★माथिल्लो सगरमाथा– सोलुखुम्बु, ओखलढुंगा र खोटाङ
★महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला– पर्सा \
★महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला– मकवानपुर र अर्घाखाँची
★नेपालको कान्छो जिल्ला– कालिकोट
★सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला– हुम्ला
★५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम
★जुनार खेतीका लागि प्रसिद्ध जिल्ला– सिन्धुली र रामेछाप
★नेपालको मरुभूमि– मुस्ताङ
★नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ
★सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु
★तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा
★सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला– सिन्धुली
★एग बास्केट– चितवन

विसं २०६८ को जनगणना अनुसार नेपालमा बोलिने विभिन्न भाषाहरुको प्रतिशत याद गर्ने सुत्र :

विसं २०६८ को जनगणना अनुसार नेपालमा बोलिने विभिन्न भाषाहरुको प्रतिशत याद गर्ने सुत्र :

नेपाली ४४.६% : चारचार(४४) वटा छाता(६) बोकी नेपाल घुम्न आको, मैथली ११.७% : एकएक(११) गरि सातै(७) बेच्दा मै थला परि गको !! मगर ३%, भोजपुरी६% : तीन(३) गते मगरको मा भोज(भोजपुरी) छ (६) भन्ने सुनी, तामांग ५.१% : पांच(५) कचौरा तामा(तामांग) को झोलमा एक(१) थाल भात खको ! नेवार ३.२% : तीन(३) दिन दुई(२) रात सम्म नेवारको मा खाई, थारू ५.८% : पान (५) खादै आठ(८) ठाऊ थुक्दै थारूको घर गाको !!

 नेपालका सिमसार क्षेत्रको नाम र अवस्थित जिल्ला याद गर्ने सुत्र :

फोक्सो (शे-फ़ोक्सुण्डो) भरि सास भर्दै, डोल्पा (डोल्पा मा) जादा खेरी ! इलामबाट (इलाम मा) मेरी माई (माई पोखरी) ले बोलाउदै थिइन् !! कपिल बा (कपिलबस्तु) को छोरो जन्म्यो, जगदीश (जगदीशपुर ताल) नाम राखे ! रारा (रारा ताल) खादै हतारिदै मुगु (मुगु जिल्ला) तिर भागे !! सुनकोसी (सुनसरी जिल्ला कोशीटप्पु ) का बिसहजार (बिसहजार ताल) चितुवा (चितवन) ! कैलाली को घोडा ! (कैलाली को घोडा घोडी ताल) सोलु (सोलुखुम्बु जिल्ला) गाउँको गोक्यो (गोक्यो ताल वरपर) संग कस्तो मिल्यो जोडा !

 राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको जातजाति र प्रतिशत : याद गर्ने सुत्रहरु: 

  क्षेत्री : १६.६% क्षेत्री को स्वर(१६) राम्रो छ (६) ब्राह्मण : १२.२% बा र (१२) म दुइ(२) जना नै बाहुन हौ मगर : ७.१% मगर दाइको साथ्(७) मा एउटा(१) सुगुर छ थारु : ६.६% थारुहरु किशान हुन् जो छुपु(६) छुपु(६) धान रोप्छन तामांग : ५.८% तामांगको झापड ले पांच औलाको(५) छाप बस्छ र आठ(८) दिन ज्वरो आउछ तलको प्रतिशत लाइ एउटा सानो कथा बनाइएको छ ! नेवार : ५.००% नेवारको घरमा पांच (५) कोठा भाडामा छ कामि : ४.८% कामि लाइ चार(४) कोठा आठ(८) हजार मा चाहिएको छ तलको प्रतिशत लाइ एउटा सानो कथा बनाइएको छ ! मुसलमान : ४.४% मुसलमान दाइका चार(४) वटा छोरा र चार(४) वटा छोरी छन् यादव : ४.००% तराईक यादवजी पनि के कम उसका पनि चार(४) वटा छोरा छन् राई : २.३% तर राइ दाइ का दुइ(२) जोइ पोइ का तिन(३) जना सन्तान मात्र छन् !

विश्वको इतिहास सम्बन्धि जानकारी

विश्वको इतिहास सम्बन्धि जानकारी





१. गाैरवमय क्रान्ति बेलायतमा सन् १६८८ मा भएको थियो जसलार्इ रक्तहीन क्रान्ति पनि भनिन्छ ।
२. औधोगिक क्रान्ति बेलायतमा सन् १७६०-१८४० सम्म भएको थियो जसलार्इ यान्त्रिक क्रान्ति पनि भनिन्छ ।
३. फ‍ान्सको राज्यक्रान्ति सन् १७८९ मा भएको हो जसलार्इ वैाद्धिक क्रान्ति पनि भनिन्छ ।
४. रुसी क्रान्ति सन् १९१७ मा भएको हो जसलार्इ अक्टोबर क्रान्ति वा वोल्सेभिक क्रान्ति पनि भनिन्छ ।
५. अमेरिकी स्वतन्त्रता सङ्ग‍्राम सन् १७७५ अप्रिल १९-१७८३ सेप्टेम्वर ३ सम्म भएको थियो ।
६. प्रथम विश्वयुद्ध सन् १९१४ जुलाई २८-१९१८ नोभेम्भर ११ सम्म चलेको थियो ।
७. द्धितिय विश्वयुद्ध सन् १९३९ सेप्टेम्वर १-१९४५ सेप्टेम्वर २ सम्म चलेको थियो ।
८. भारतीय स्वतन्त्रता सङ्ग्राम सन् १८८५-१९४७ अगस्ट १५ सम्म चलेको थियो ।

कुन नदिलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ ? सजिलो संग्ग याद राख्ने तरीका

कुन नदिलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ ?
 मेची = महानन्दा
 कन्काइ = बिरिङ
 महाकाली = सारदा
 बबई   = सरयु
 कोसी = दामोदर
 कर्णाली = घाघरा

 सम्झने तरिका : मेम ले कवि मसा सग बस मा कोदा को घाक खानुभयो 

म पढ्न चाहन्छु तर पढ्ने बेलामा ध्यान अन्तैतिर जान्छ ,फलस्वरुप मैले पढाईमा फोकस गर्न सक्दिन, म के गरौ ??

म पढ्न चाहन्छु तर पढ्ने बेलामा ध्यान अन्तैतिर जान्छ ,फलस्वरुप मैले पढाईमा फोकस गर्न सक्दिन, म के गरौ ?? बुझ्नुपर्ने‬ कुरा के छ भने- कुनै पनि ब्यक्तिले कुनैपनी बिषयमा १५ मिनेट भन्दा बढी समय फोकस गर्न सक्दैन ,हरेक ब्यक्तिको प्रत्यक १५-१५ मिनेटमा ध्यान भङ्ग हुन्छ , जुन सामान्य हो ,यतिकुरा बुझेपछी अब हामी मुख्य बिषय वस्तुमा फर्कौ,पहिलो कुरा तपाईंले पत्ता लगाउनुपर्ने हुन्छ तपाईंको ध्यान कतातिर जान्छ ?, जस्तै टिभीतिर ,मोबाइलतिर , फेसबूकतिर , साथीभाइतिर, निद्रातिर, कतातिर ? अब यो कुरा पत्ता लगाइसकेपछी अब प्रश्न उठ्छ किन ति चिजतिर ध्यान जान्छ त ? पहिलो कारण हो ती ध्यान बाँड्ने चिजहरूको नजिक बसेर पढ्नु ,जस्तै ,टिभी नजिकै बसेर पढ्नुभो भने टिभीतिर ध्यान जान सक्छ ,मोबाइल नजिकै राखेर पढ्नुभएको छ भने मोबाइलतिर ध्यान जान्छ ,धेरै साथीभाईसँग भेटघाट र संगत छ भने साथीभाइतिर ध्यान जान्छ ,बेडमाथि बसेर पढ्न थाल्नुभो भने निद्रातिर ध्यान जान्छ यसर्थ अब तपाईंले पढ्नु भन्दा अघी आफुलाई डिस्ट्रब गर्ने चिजहरु टाढा राख्ने अथवा स्विच अफ गर्ने गर्नुस् । धेरै विद्यार्थीको ध्यान आजकल फेसबूकतिर बढी केन्द्रित भएको पाईन्छ । , अब बिचार गरौ, फेसबूकतिर धेरै ध्यान जानुको कारण के हो ? यस्को मुख्य करण हो फेसबूकमा आफ्ना गतिबिधिहरू तिब्र बनाउनु । जस्तै: यदी तपाईं अनावश्यक फोटोहरू ,स्टटसहरू अपलोड गरिरहने र साथीभाइको फोटो तथा स्टाटसमा जथाभावी कमेन्ट गर्ने गर्नुहुन्छ भने स्वाभाबिकरुपमै तपाईंको फेसबूकप्रतिको चाख र उत्सुकता बढ्दै जान्छ यसर्थ सकेसम्म फेसबूक तथा इन्टर्नेटमा कम सकृय हुनुस । त्यस्तै किशोर अवस्थामा पढाईपर्ती ध्यान नजानुको कारण हो प्रेममा फस्नु वा प्रेममा धोका खानु । यदी यस्तो भएको छ भने यसलाई उचित ब्यवस्थापन गर्नुपर्छ । अब अर्को कोणबाट हेरौ , पढ्ने बेलामा ध्यान अन्त जानुको कारण हो पढाईमा रुचि नहुनु । पढाईमा किन रुची हुँदैन ? १, पढाएको कुरा नबुझ्नाले २ ,जीवनमा पढाईको महत्व थाहा नहुनाले ३, पढ्ने तरिका ठीक नहुनाले ४,परिवारमा बेमिलाप र झगडा हुनाले ५,मानसिक तथा शारिरिक अस्वस्थताले ६ ,गलत आहार बिहार आदीले यदी यि माथि उल्लेखित कुराहरुमा सुधार ल्याउन सकेमा पढाई रुचिपूर्ण हुनसक्छ,पढाइ रुचिपूर्ण भो भने ध्यान अन्त जादैन । र अन्तमा पढाईमा ध्यान नगैरहेका बखत अथवा पढ्नु भन्दा अघी Meditation गर्ने गर्नाले पनि यहा क्लिक गर्नुहोस