ADS

Wednesday, September 30

लोकसेवा सहयोगी भिडियो सामाग्रीहरु -Youtube मा भेटिएका सामग्री हेर्ने नछुटाउनुहोस

Subscribe

अमेरिका जाने चिठ्ठा खुल्यो


आश्विन १३, २०७२- अमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ को बिहीबारदेखि खुला भएको छ  ।
डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि कात्तिक १७ सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ ।  
आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेको छ । कुनै कन्सलटेन्सी वा कतै गएर भर्नुभन्दा आफैंले भर्न प्रोत्साहन गर्दै उक्त चिठ्ठामा अरुको सहयोग लिएर भरेपनि सबै जिम्मवार डिभी जसको नाममा भरिन्छ उसैको हुनेसमेत उल्लेख छ ।
अमेरिकी वेवसाइट डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जीओभीमा गएर भर्न सकिने समेत उल्लेख गरेको छ  । डीभी भर्दा आफ्ना २१ बर्ष भन्दा मुनीका सबै सन्तानको विबरण उल्लेख गर्नपर्ने समेत जनाएको छ । डीभी चिठ्ठामा छानिदैमा भिसा पाउने निश्चित नहुने पनि दूतावासले स्पष्ट पारेको छ ।
चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य  रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् ।

धनकुटाको नायब सुब्बाको लिखित परीक्षाको नतिजा प्रकाशित मौखिक परिक्षामा छनोट हुनुभएका को नामावली सहित हेर्नुहोस


















थप जानकारीको लागि www.psc.gov.np मा हेर्नुहोस्
 For more information about Automobile insurance company, please click here.

आर्थिक सर्भेक्षण २०७१।७२:-


  1. आर्थिक वृद्धिदरः ३.०४%
  2. GDP वृद्धिदरः ३ प्रतिशत
  3. नेपालीको वार्षिक औसत प्रतिव्यक्ति कुल गार्हस्थ -उत्पादनः ७४९२२
  4. प्रतिव्यक्ति वार्षिक आम्दानीः ७७२ अमेरिकी डलर (७६ हजार)
  5. कुल गार्हस्थ उत्पादनः ३ प्रतिशत अघिल्लो वर्षः ५.१ प्रतिशत
  6. कृषि क्षेत्रको उत्पादनः १.९ प्रतिशत अघिल्लोवर्षः २.९ प्रतिशत
  7. गैह्र कृषि क्षेत्रको उत्पादनः ३.६ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
  8. उद्योग क्षेत्रको उत्पादनः २.६ प्रतिशत अघिल्लो वर्षः ६.२ प्रतिशत
  9. सेवा क्षेत्रको उत्पादनः ३.९ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
  10. कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सः २८ प्रतिशत
  11. अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन तोकेके मापदण्ड हरु Gross National Income-GNI per capita, Human Asset Index- HAI Economic Vulnerability Index-EVI मध्ये per capita बाहेक अरु सकरात्मक रहेको छ ।
सरकारी खर्चः
  • कुल खाद्यान्न उत्पादनः ९२ लाख ६६ हजार मे.ट.
  • धानको उत्पादनः ४७ लाख ८८ हजार मे.ट.
  • मुलुकमा कुल ३ लाख ८६ हजार १ सय ३५ उद्योगहरुबाट २७ लाख ७१ हजार ३ सय ९ जना रोजगार ।

नेपालमा सर्वप्रथम

१. राष्ट्रबैंकको गभर्नर :- हिमालयशमशेर जबरा
२. त्रि. बि. को कुलपति :- कान्ति
राज्यलक्ष्मी
३. त्रि. बि. का उपकुलपति :- सुबर्ण शमशेर
४. राजसभा स्थायी समितिका सभापति :-
डा. के. आइ सिंह
५. निर्वाचन आयुक्त :- कालीप्रसाद उपाध्याय
६. महालेखा परिक्षक :- चन्द्रबहादुर थापा
७. लोकसेवा आयोगका अध्यक्ष :-
अनिरूद्रप्रसाद सिंह
८. पब्लिक सर्भिस कमिसनका सभापति :-
सरदार नरेन्द्रमान सिंह
९. सेनापति :- विराज थापा मगर
१०. युरोप जाने राजा :- त्रिभुवन
११. अमेरिका जाने राजा :- महेन्द्र
१२. बैज्ञानिक :- गेहेन्द्रशमशेर
१३. घरमा रेडियो राख्ने :- जुद्द शमशेर
१४. मुलुकी ऐन लागू गर्ने :- श्री ५ सुरेन्द्र
१५. चलचित्र सत्य :- हरिश्चन्द्र
१६. दरवार हाइस्कुलका हेडमास्टर :- मिस्टर
केनिङ
१७. दैनिक पत्रिका :- आवाज
१८. अन्टार्कटिका पुग्ने नेपाली :- भुवनसिंह
बिश्वकर्मा
१९. भिक्टोरिया क्रस पाउने नेपाली :- कुलबीर
थापा
२०. कविता महोत्सवमा पुरस्कार पाउने :- भैरव
अर्याल
२१. बजेट पेश गर्ने :- मात्रिका प्रसाद
कोइराला
२२. दुरवीन प्रयोग गर्ने :- प्रताप मल्ल

नेपालको संविधान, २०७२ मा व्यवस्था गरिएका सम्पूर्ण भागहरु

भाग १ - प्रारम्भिक
भाग २ - नागरिकता
भाग ३ - मौलिक हक र कर्तव्य
भाग ४ - राज्यका निर्देशक सिद्धान्त, नीति तथा
दायित्व
भाग ५ - राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ - राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ - संघिय कार्यपालिका
भाग ८ - संघिय व्यवस्थापिका
भाग ९ - संघिय व्यवस्थापन कार्यविधि
भाग १० - संघिय आर्थिक कार्यविधि
भाग ११ - न्यायपालिका
भाग १२ - महान्यायाधिवक्त ा
भाग १३ - प्रदेश कार्यपालिका
भाग १४ - प्रदेश व्यवस्थापिका
भाग १५ - प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ - प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ - स्थानीय कार्यपालिका
भाग १८ - स्थानीय व्यवस्थापिका
भाग १९ - स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० - संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध
भाग २१ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ - महालेखा परीक्षक
भाग २३ - लोकसेवा आयोग
भाग २४ - निर्वाचन आयोग
भाग २५ - राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त
आयोग
भाग २७ - अन्य आयोगहरु
भाग २८ - राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ - राजनीतिक दलसम्बन्धी व्यवस्था
भाग ३० - संकटकालीन अधिकार
भाग ३१ - संविधान संशोधन
भाग ३२ - विविध
भाग ३३ - संक्रमणकालीन व्यवस्था
भाग ३४ - परिभाषा र व्याख्या
भाग ३५ - संक्षिप्त नाम, प्रारम्भ र खारेजी

"कृपया शक्दो शेयर गर्नुहोला है"

नयाँ संविधानमा भएका १३ वटा संवैधानिक आयोगहरुः-

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२.महालेखा परिक्षकको कार्यालय
३.निर्वाचन आयोग
४.लोकसेवा आयोग
५.मानवअधिकार आयोग
६.महिला आयोग
७. दलित आयोग
८.मधेशी आयोग
९.थारु आयोग
१०.मुस्लिम आयोग
११.समावेशी आयोग
१२. आदिवासी जनजाति आयोग
१३. प्राकृतिक श्रोत तथा वित्तिय आयोग

Tuesday, September 29

नयाँ संविधानमा लोकसेवालाई थप जिम्मेवारी - अब सरकारी जागिर भनसुनमा नपाइने

आजको गोरखापत्रमा प्रकासित लोकसेवा सहयोगी सामाग्री विसयगत २०७२ असोज १३


आजको गोरखापत्रमा प्रकासित लोकसेवा सहयोगी सामाग्री बस्तुगत असोज १३ २०७२


How to Get a Payoneer Mastercard with USA Bank Account and $25 Bonus

Now in almost every sphere of transaction a mastercard is a must. Payoneer Mastercard is very popular all over the world and It's Free.

What is Payoneer:

Payoneer is a kind of Master Card which is supported by every ATM all over the world. Payoneer is easy to get, easy to use and trusted all over the world. In almost all online payment system use payoneer as their default payment option. 

What can we do with Payoneer:

  • Send bank transfers to more than 200 countries
  • Transfer funds to Prepaid Debit MasterCard® cards
  • Get started with a quick, simple and secure integration
  • Receive funds from U.S. based companies
  • Withdraw funds to your local bank account
  • Spend funds with a Prepaid Debit MasterCard® card
  • Verify Paypal Account

How can you get $25 Bonus:

Payoneer has an affiliate/Referral program. After you sign up and your account is verified, you will get a referral link. If anyone sign up from your link, you will get $25 bonus after he loads minimum $100 in his account. He will also receive $25 bonus in his account. Remember, to get $25 bonus you must sign up from a referral link. Otherwise you will not receive any bonus. 

How to get a Payoneer Mastercard:

(1) First, Go to my Referral link here 

(2) Click on Sign Up Button. Then you will see a sign up form in the forwarding page. Fill up the form with personal details and click next. Before you proceed please remember that you have to give information exactly similar with your Government ID.


(3) Now you need to give your Contact details. Then click Next.


(3) In this step fill up your security details. Then Click Next

(4) In this step you need to give one type of Government ID card. Then agree to the terms and condition. Then click Finish.


(5) Now check your Email. If you they will asks for a scanned copy of your Photo ID. You have give submit your Government ID with front side and back side adjusted.

(6) If you see an Email that your Payoneer Prepaid MasterCard Application has been Declined. Then Go to this link, fill and submit the form. http://www.payoneer.com/emailform.aspx .



(7) After submitting the form you will receive an email with Welcome message and your US Bank Account information. Then they will tell you to send a scanned copy of your Government ID Card. Send it with front side and back side adjusted. You can make your account activation process faster by talking with them. Go here to a make live chat or a skype call. http://www.payoneer.com/contactUs.aspx . Remember, they will ask your security question answer. Give it correctly.

(8) You are done. You will receive your Mastercard within 7 to 30 days depending on your location. Please tell your Pion or inform Post office about your Card if necessary.

How to Verify Paypal with Payoneer:

After you have got your US bank account information and account number you can verify your Paypal address adding this as your bank account. Remember, your paypal and payoneer account personal  information have to be same to verify Paypal with payoneer but country isn't a factor here. So, you can verify paypal from an Paypal unsupported country. If you are from a Paypal unsupported Country, then make your Paypal and Payoneer both address changed to an USA address. You can generate a fake USA address from here http://www.fakenamegenerator.com .You can change your payoneer account address as before after paypal verification is finished. Paypal will send you two small amount within three days. Then confirm your bank account with two small transactions.


[At last again request you to sign up with my referral link to get $25 and help me getting $25 as well]
For more information about Automobile insurance company, please click here

घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा

अन्तराष्ट्रिय स्तरमा ईन्टरनेटमा कारोबार गर्नका लागि नेपालमा भरपर्दो माध्यम अझै छैन  PayPal लाई नेपालमा अझै मान्यता दिईएको छैन  कुनै सफ्टवेयर किन्न होस् वा डोमेन/होस्टिङ , वा ईन्टरनेटमा काम गर्ने हरुले आफूले कमाएको डलर सिधै लिनका लागि होस् अझै समस्या भोगिरहनु परेको   अझ अत्यावश्यक अवस्थामा  चर्को शुल्क तिरेर अरु कसैबाट यो सेवा लिईरहनुपरेको पनि हुनसक्छ  यसको समाधानस्वरुप Payoneer Mastercard लाई तपाईले आफैँ प्रयोग गर्न सक्नुहुनेछ  पुरा जानकारी हेर्नुहोस् :

के हो Payoneer Mastercard ?

Get Free Mastercard With $25 Bonus

अनलाईन कारोबारका लागि  २०० भन्दा धेरै देशमा प्रयोग गरिने माध्यम हो  विश्वव्यापी रुपमा यसले आफ्ना प्रयोगकर्ताहरुलाई नि:शुल्क मास्टरकार्ड उपलब्ध गराउँछ  यति मात्र नभएर तपाईलाई America को  Community Federal savings Bank  को एउटा खाता पनि उपलब्ध गराउँछ  नेपालमा यसको प्रयोग विशेषत: google adsense ,PayPal भेरिफाई 
गर्न  PayPal मा जम्मा भएको डलर नेपालकै ATM मेसिनबाट उतिनै खेर सजिलै निकाल्न सकिन्छ  सिधै कार्डबाट कारोबार गर्न पनि सकिन्छ 

के के चाहिन्छ कार्ड पाउनका लागि ?
Payoneer Mastercard पाउनलाई गाह्रो छैन तर यसका लागि तपाईको सहि विवरण चाहिन्छ  यदि तपाईको नागरिकता

अँग्रेजीमा पनि भने त्यसको दुवै पट्टिको स्क्यान गर्नुहोस् वा राम्रोसगँ बुझिने गरी फोटो खिच्दापनि हुन्छ  नागरिकता अंग्रे जीमा छैन भने लाईसेन्स वा पासपोर्ट प्रयोग गर्न सक्नुहुन्छ 

मास्टरकार्डका लागि कसरी Apply गर्ने ?
1. सबैभन्दा पहिले यहाँ जानुहोस् यहाँ जानुहोस्  
तपाईले यहाँबाट कार्ड अर्डर गर्नुभयो भने $२५ आफ्नो कार्डमा बोनस पाउनुहुनेछ  तर कम्तिमा $१०० को कारोवार गरेपछी

2. Sign Up मा क्लिक गर्नुहोस् 

3. एउटा फर्म खुल्नेछ !

यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस तपाईंको ।
 आफ्नो सहि नाम  ईमेल आईडी लेख्नुहोस्

  • First name मा तपाईंको नाम जस्तै Amrita 
  • Last Name मा थर जस्तै Magar 
  • Emaile Address मा तपाईंको Email लाख्नुहोस जस्तै Amritamagar@gmail.com 
  • Re-enter Email Addresss मा पुन तपाईंको emaile नै लाइनुहोस जस्तै amritamagar@gmail.com 
  • Date of birth मा click गरि तपाईंको जन्म मिति छान्नुहोस eninglish date मा जस्तै 01/11/1994
यदि English Date थाहा नभएमा  Nepali Date लाई English मा convert यहाँ जानुहोस् Nepali Date Converter 

अन next मा click गर्नुहोस
 एउटा फर्म खुल्नेछ !

आफ्नो पुरा ठेगाना दिनुहोस्  Payoneer ले सोहि ठेगानामा तपाईलाई मास्टरकार्ड पठाउँछ  त्यसैले ठेगाना गलत हुदाँ कार्ड हातमा नपर्न सक्छ 

यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस तपाईंको ।

अब पुन अगिको जस्तै गरि आवश्यक जानकारी भर्ने 

  • Country मा Nepal 

  • Street address मा सडकको नाम अथवा तपाईंको गाबिस वा नगरपालिकको नाम 
     वडा नम्बर टोल सबै 

        Detaile दिनुहोस् जस्तो Sudap 4 Nisan Tol 

    तल्लो bax मा घर नम्बर यदि छैन ने Contact No लेख्नुहोस 

  • City मा Nepal लेख्नुहोस 

  • Postal / zip code मा पोस्ट नम्बर दिनुहोस् यदि तपाईंको छैन भने अरुकसैको तपाइको नजिकका 

साथिहरुको postal code दिनुहोस् त्यो पनि नभएको अवस्थामा तपाईंको नजिकको हुलाक अफिसको 

postal code  दिनुहोस् जस्तै 57105 छि यहि code भएको हुलाक ओफिसमा payoneer ले master card 

send गर्ने भएकोले नजिकको हुलाक ओफिसको postal code लाउनु

यदि तपाईलाई थाहा नभएमा यहाँ Click गर्नुहोस्  आफ्नो नजिकको हुलाक अफिसको पोस्ट नम्बर लाउनुहोस.


अब mobile मा टिक लगाएर nepalको टेलीफोन code छान्नुहोस नेपालको code +977 हो यो छानेपछी 

तपाइको मोबाईल नम्बर लगाएर फेरि अगिको जस्तै   +97798460XXXXX

next मा click गर्नुहोस् [N0te mobile number card active गर्दा समेत चाहिने भएकोले तपाईंको mobile 

number नै राखेर भर्नुहोस) 

  
[Note: यदी तपाईं विदेश मा हुनुहुन्छ भने पनि तपाईंले मास्टरकार्ड आफुले चाहेको देश  ठेगानामा प्राप्त गर्न सक्नुहुन्छ  यसका लागी माथि भनेजसरि नाम ठेगाना भरिसकेपछि (Mobile Number भन्दा तल पट्टि) "Click here and fill in this section ONLY if your shipping address is different from above or you want your card shipped to a PO Box" भन्ने अप्सन देख्नुहुनेछ  त्यसमा Tick लगाउनुहोस्  त्यहाँ आफु हाल रहेको ठाउंको पुरा ठेगाना दिनुहोस्  अरु बाकीँ एउटै हो ]

5.  एउटा फर्म खुल्नेछ !
[आफ्नो पासवर्ड राख्नुहोस्   सेक्युरिटि प्रश्न छान्नुहोस्  आफूले सम्झने उत्तर दिनुहोला ।]

यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस तपाईंको ।
  • User name मा तपाइको email देखाउछ त्यो email payoneer user name हो 

  • Enter password मा payoneer को लागि password लाउनुहोस 

 जस्तै Amrita9 

अब

  • security question छान्नुहोस जस्तै  what town was your mother born in? 
  •     र


  • Security answer दिहुहोस जस्तै  TEHRATHUM 
(security question  answer यादा राख्नुहोस card 

active ,password change गर्नुपर्दा उक्त कुरा चाहिन्छ  

अब अगिको जस्तै next मा click गर्नुहोस

अब फेरि अर्को फम खुल्नेछ अनि आवस्यक विवरण भर्ने

यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस तपाईंको ।


  • Type of government id क्लिक गर्नुहोस्  Government Photo ID Type मा National ID, Citizenship वा Passport मध्ये कुनै एक छान्नुहोस्  

  • National ID# त्यसको नं (जस्तै नागरिकता नं.) राख्नुहोस्  तर एउटा कुरा ध्यान राख्नुहोलात्यहाँ "/" प्रयोग गर्न मिल्दैन
त्यसको  सट्टा एउटा Space दिनुहोस्  जस्तै नागरिकता नं. 01015/1234  भने 01015 1234 लेख्नुहोस् 
  • Country of issue मा Nepal लेख्नु होस 

7. सबै I AGREE बक्समा Tick लगाउनुहोस् 

8. FINISH बटनमा क्लिक गर्नुहोस् 

9. अब Order मा क्लिक गरेर पूरा गर्नुहोस्
 केहिबेरपछि तपाईले आफ्नो एप्लिकेशन Verification का लागि पठाईएको जानकारी पाउनुहुनेछ congratulation भनेपछि 

तपाईंलाई payoneer ले तपाईंको email मा mail गर्छ तेसैले अब तपाईंको email खोलेर चेक गर्नुहोस् ,,,,यसरी एउटा मेल 

आउंछ confirmation code दिन्छ अनि  Log into account भनेकोमा click गर्नुहोस् अब payoneer ac तपाईंको खुल्छयदि confirmation code मागे मैलेमा आएको जस्तै 12524179 code लाएर ok गर्नु 
.तपाईंले सुरुमा के बाट फम भर्नु भो तेसैसको document both side को एक एक scanning गरेर  एउटा पासपोर्ट साइजको 
photo को समेत scan गरि payoneer लाई send गर्नुहोस यति गरेपछि केही दिनमा payoneer ले फेरिफाइ गर्नेछ 

Application Submit गरेपछि के गर्ने ?
हरेक दिन आफ्नो ईमेल आईडि चेक गरिराख्नुस्  Payoneer ले तपाईको विवरण भेरिफाई गर्नेछ र document  तपाईलाई यति मिति सम्म कार्ड आईपुग्छ भनेर जानकारी गराउँछ  साथसाथै आफूले रोजेको नागरिकता (वा पासर्पोट वा लाईसेन्सको स्क्यान कपि अपलोड गर्न लगाउँछ 

प्रायतपाईले लगभग ३० देखि ४५ दिनभित्र आफूले दिएको ठेगानामा आफ्नो मास्टरकार्ड पाईसक्नुहुनेछ 


Mastercard कसरी Activate गर्ने ?

    www.payoneer.com मा गएर आफ्नो ईमेल  पासवर्ड राखेर Log In गर्नुहोस् "To view your status and activate your card - Click Here!" भन्ने अप्सन देख्नुहुनेछ  त्यसमा क्लिक गर्नुहोस्  "Card Activation" मा क्लिक गर्नुहोस्  अब आफ्नो कार्ड नम्बर  चार अंकको पिन  राखेर Ok गर्नुहोस् 



बधाई तपाईको सम्पूर्ण काम पुरा भयो  अब तपाईले आफ्नो कार्डलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ  यो कार्डको प्रयोग गरेर नेपालमा PayPal कसरी भेरिफाई गर्ने भन्ने बारेमा अर्को पोस्टमा लेख्नेछुहेर्दै गर्नुहोला !
[At last again request you to sign up with my referral link to get $25 and help me getting $25 as well]
For more information about Automobile insurance company, please click here