ADS

Friday, May 27

नेपाल वायुसेवा निगमको परीक्षामा सोदिएको sodie (२०७३/०२/०८) सामान्यज्ञान: प्रथम पत्रको प्रश्न र उत्तर

निशुल्क ऑन्लाइन टेस्ट लीन यहाँ click गर्नुहोस


१) दिइएका भनाईहरू मध्ये कुन बेठीक हुन् । छुट्टाउनुहोस् । क)पर्वतारोहण रोयल्टी रकमको उपयोग आरोहण रूट निर्माणका लागि गर्न सकिन्छ । ख)पर्वतारोहण रोयल्टी रकमको उपयोग प्रहरी विट निर्माणका लागि गर्न सकिन्छ । ग) पर्वतारोहण वापतको रोयल्टी सलामी रकमको वाँडफाँड स्थानीय स्वायत्त शासन ऐन, २०५५ को अधिनमा रही गर्नुपर्नेछ । घ) पर्यटन राजश्व वाँडफाँड समितीको सचिवालय नेपाल पर्यटन वोर्डमा रहने व्यवस्था छ । उत्तर – क र घ सहि ,ख र ग गलत २) नेपालको …….. हिमाललाई “लेडिज पिक” उपनामले पनि चिनिन्छ । उतर-आमादब्लम ३) सन् २०१६ मा भारतमा सम्पन्न आइ.सी.सी टी-२० विश्वकप क्रिकेटको उपाधि कसले जित्यो? उत्तर- वेस्ट इन्डिज ४) नेपाल र भारत बीच ऊर्जा व्यापार सम्झौता (PTA ) मा कहिले हस्ताक्षर भयो? उत्तर- २०७१/०६/०४ ५) नेपालमा सर्वसाधारणका लागि हवाई सेवा कहिले बाट शुरु भयो? उत्तर- वि.सं २०२३ ६) नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले निर्माण भयो? उत्तर- सन् १९६४ ७) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ? उत्तर- डिसेम्बर ७ ८) दीगो विकासको अवधारणा कुन सम्मेलनले ल्याएको हो? उत्तर- ब्रुटल्याण्ड आयोग ९) करोडौं कस्तुरी नामक पुस्तकका लेखक को हुन् ? उत्तर- अमर न्यौपाने १०) नेपालमा कति वटा क्षेत्रीय विमानस्थल छन्? उत्तर- ४ ११) कञ्चनजङ्गा हिमालको उचाइ कति छ ? उत्तर – ८५८६ मिटर १२) भारतसँग मात्र सिमाना जोडिएका नेपालका कति वटा जिल्ला छन् ? उत्तर – २४ वटा १३) नेपालको सबैभन्दा पुरानो शिलालेख कहिले लेखिएको हो ? उत्तर – ने.सं २९३ १४) समुन्द्री सतहबाट नेपालको दुरी कति टाढा छ ? उत्तर – ११२७ कि.मि. १५) क्षेत्रफलको आधारमा नेपाल विश्वको कति औं स्थानमा पर्दछ ? उत्तर – ९३ औं १६) जलवायु भन्नाले कती लामो अवधिको सरदर मौसमको अवस्थालाई जनाउँछ ? उत्तर – १०० वर्ष वा अधिक १७) सार्कका वर्तमान महासचिव कुन देशका हुन् ? उत्तर – नेपाल १८) नेपालमा सबैभन्दा बढी पर्यटक कुन प्रयोजनका लागि आउने गर्दछन् ? उत्तर – पदयात्रा र पर्वतारोहण १९) नेपाल चीन बीचको कोरला नाका कुन जिल्लामा पर्दछ ? उत्तर- मुस्ताङ २०) २०६८ सालको जनगणना अनुसार नेपालमा मान्ने धर्मको आधारमा धेरैबाट थोरै जनसंख्याको क्रम कुन सही छ? उत्तर – हिन्दु, बौद्ध ,इस्लाम , किराँत , इसाई ,प्रकृती २१) जोडा मिलाउनुस् उत्तर – झिलमिला ताल- कञ्चनपुर भालेबास्ने ताल – म्याग्दी दामोदर कुण्ड – मुस्ताङ सभापोखरी – संखुवासभा २२) व्यवस्थापिका संसदका वर्तमान सभामुख कतिऔँ सभामुख हुन् ? उत्तर – छैठौं २३) महत्वपूर्ण सामाजिक सञ्जाल फेसबुकका संस्थापक को हुन् ? उत्तर – मार्क जुकरवर्ग २४) हालसम्म विश्वकै ठूलो विज्ञान प्रविधि संग्राहालय कुन देशमा निर्माण गरिएको छ ? उत्तर – अमेरिका २५) तल दिइएको मध्ये कुन सही हो , हुन् ? क) मर्स्याङ्दी जलविद्युत आयोजना तनहुँ जिल्लामा पर्दछ । ख) निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना ५६५ मेगावाटको हो । उत्तर – क सही ,ख गलत ( तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको हो) (कृपया कुनै उत्तर गलत भएमा ,कमेन्टमा सहि उत्तर लेख्नुहोस

लोकसेवा नेपालको Youtube Channelमा अब निशुल्क लोकसेवा सहयोगी भिडियो सामाग्रीहरु हेर्नुहोस





 आगामी दिनमा निरन्तर यस्तै थप सहयोगी भिडियो सामाग्री निशुल्क पाउन Loksewa Nepal को Youtube Channel लाइ Subscribe गर्नुहोस Subscribe गर्नको लागी यहाँ क्लिक हर्नुहोस तेस्पछि तलको जस्तै पेज खुल्ने छ मैले एरो ले देखाएको ठाउमा Subscribe छ त्यहा क्लिक गरी Subscribe गर्नुहोस .प्रतेक हप्ता भिडियो पोस्ट हुनेछ



Thursday, May 26

निशुल्क नेपालमा अनलाइन जागिरको प्रशिक्षण सुरु तालीम पछि मासिक २० हजार आम्दानी हुने

www.payoneernp.blogspot.com


नेपालमा अनलाइन जागिरको प्रशिक्षण, गूगल ऐडसेंस मार्फत महिनाको रु २०,००० (100$ /200$)भन्दा बढी कमाउन सकिने १००% ग्यारेन्टी सम्पूर्ण सूचना प्रबिधि प्रेमी महानुभावहरु तथा बेरोजगार युवायुवतिहरुलाइ मध्यनजर गर्दै सूचना प्रबिधि को विकास र विस्तार संगै यसको माध्यमबाट हामी जुनसुकै काम गर्न सक्छौ भन्ने प्रमाणका साथ अब घरमै तथा अफिस मै बसीबसी तपाइले सोचेभन्दा सहज र धेरै पैसा कमाउने तरिका तपाईहरु समक्ष प्रस्तुत गर्दै छू  Easy Online Job Training. जसबाट तपाइहरुले Internet जडित कम्प्युटरको सहयोगले मात्रै न्युनतम मासिक रु २०,००० देखि माथि असिमित तरिकाले कमाउन सक्नुहुने छ | केवल तपाइहरुले दैनिक न्युनतम कमाइ गर्नको लागि ४/५ घण्टा मात्रै समय दिनुपर्ने हुन्छ |

यसको लागी के आवास्यक पर्छ त ?

 - Adsense बाट पैसा कमाउन्न तपाई सित इन्टरनेट जडित आफ्नो ल्याप्टप वा कम्प्युटर अनिवार्य आवस्य छ ,


- तपाईको उमेर १८ वर्ष पूरा भएको हुनु पर्छ यदि पुग्नुभएको छैन भनेनी यो काम गर्न सक्नुहुन्छ ,

- शैक्षिक योग्यता कम्तिमा SLC पूरा भएको यदि पूरा गर्नुभएको छैन र यो काम गर्न चाहानुहुन्छ भने गर्न सक्नुहुन्छ ,

कसले पैसा दिन्छ ??

 - Google कम्पनी ले पैसा दिन्छ कम्तिमा १००$ भएपछि 

उक्त पैसा कहा बाट पाइन्छ ?

- Google पठाएको पैसा Master Card को माध्यम बाट नेपालको ATM बाट प्राप्त हुन्छ 

के काम गर्नुपर्ने  होला ?

- सजिलो छ काम कसैको भिडियो हेर्नुपर्ने कसैको Wepsite वा Blog खोल्नु पर्ने हुन्छ .

कति घन्टा काम गर्ने त ??

- काम ४/५ घन्टा जून सुकै समयमा गर्न सक्नुहुन्छ 

तालीम शुल्क कति लाग्छ होला ??

- तालीम शुल्क त्यति धेरै छैन हाल विशेष Offer छ तेसैले  १० हजारमा नै सिक्न सक्नुहुन्छ जून शुल्क निश्चित समयको लागी मात्रै हो , Offer सकिएपछि रु २५ हजार लाग्नेछ 

के यो आदिकारिक सस्थाहो वा कम्पनी हो ?

- आदिकारिक कम्पनी भने होइन  जो आदिकारिक कम्पनी हो भन्छन त्यस्तो कम्पनी ठक कम्पनी भनेनी हुन्छ किनकी यसको त्यस्तो आदिकारी कम्पनिनै हुदैन , तपाईको मनमा म को हु लागिरहेको छ होला हतार नगर्नुहोस म मेरो बारेमा पनि भन्छु , म तपाई जस्तै सर्वसाधार्ण मान्छे हु जहा केही समय यता Adsense बाट पैसा कमाई रहेको छू तर यो नबुज्नुकी Adsense बाट पैसा काएर धनि भएको भने होइन , जसरी मैले कमाई रहेको छू तेहि तरिकाहरु म तपाईलाई सिकाउनेच्छू ,
त्यस पछि तपाई ले नि ऑनलाइन बाट कम्तिमा १०हजार देखि २० हजार  सजिलो सित कमौनुहुन्छ यदि मैले सिकाएको कुराको फलो गर्नु भएमा 
के १० हजार  तालीम शुल्क बाहेक थप शुल्क लाग्छकी ? के के पाईन्छ त १० हजारमा ?

- १० हजार बाहेक अरुसुल्क लिन्न म तर तपाईको खुशीले दिनुभयो भने त पैसा जस्तो कुरा आवस्यक  परिरहन्छ मलाई तेसैले नाइ भन्दीन नि  तर जबर जस्ती लिन्न ,१० हजार भीतर 

-Us NonHosted Adsense ACCOUNT PIN verified भएको साथै Tax Submited भएको एउटा यदि Pin Verifiied नभएको Ac Verified गर्न 3 महीना लाग्छ तर चिन्ता नगर्नु म सबै आफै गर्दिन्छू अनी Tax Submited पनि आफै गर्दिन्छू,

- अनी निशुल्क अन्तराष्ट्रीय Master Card + Us को Bank मा तपाईको Bank खाता खोलिदिन्छू

-अरु आवस्य कुराहरु पनि निशुल्क दिनेछु 

तालीम कति दिन लाग्छ होला ??

 - धेरै दिन लाग्दैन यो ३ देखि ४ दिनमा सकिन्छ यदि नबुजेमा वा समस्या भए सम्पर्क गर्न सक्नुहुन्छ 


माथिको कुरा विश्वास लाग्यो र तालीम लीन मन लागेमा सम्पर्क

तालीम दिने ब्यक्ति - Naangjang Yakthungba
मोबाइल नम्बर      - ९८४२२०९७४८ / 9842209748
स्थान                  - विराटनगर मोरंग जिल्ला 


साथै तपाईलाई Hosted / Nonhosted Adsense Account जून सुकै देशको समेत उपलब्द हुन्छ 
मात्र रु १०,००० मा

नोट सर्तहरु लागू हुने छ 

Saturday, May 21

२०७३ जेष्ठ ५ गते गोरखापत्रमा छापिएका लोकसेवा तयारी सामाग्री

२०७३ जेष्ठ ५  गते गोरखापत्रमा छापिएका लोकसेवा तयारी सामाग्री

बस्तुगत प्रश्नतोर

Tuesday, May 10

आजको गोरखापत्रमा छापिएको लोकसेवा सहयोगी सामग्री विषय गत वस्तुगत दुबई हेर्नुहोस खरीदार विशेष

तलको फोटो लाइ लाइक गर्नुहोस 








खरीदारको लागि महत्वपूर्ण ३० प्रश्नोत्तर – पहिलो सेट




1. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।
2. रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।

निजामती सेवाको मुख्य सचिव र सचिव पदमा बारेमा गोरखापत्रमा प्रकाशित विषयगत प्रश्नोत्तर

तलको फोटोमा लाइक गर्नुहोस बुधबार गोरखापत्रमा प्रकाशित गरिको निजामती सेवाको मुख्य सचिव र सचिव पदमा के कसरी बढुवा हुने व्यावस्था छ भन्ने बारेमा ५ वटा विषयगत प्रश्नोत्तर राखिएको छ तपाइले अध्ययन गरिसकेपछि अनिवार्य रुपमा सासथिहरुलाइ पनि बाड्नुहोला  । यो नै सबैको धर्म हो । 
लोकसेवा नेपाल चाैतारी

शिक्षण अस्पतालमा १०० स्टाफ नर्ससहित प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, फर्मासिस्टलाई स्थायी रोजगारको अवसर

तलको फोटोमा लाइक गर्नुहोस

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक सय जना स्टाफ नर्ससहित प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, फर्मासिस्ट र अक्सिजन प्लाण्टमा काम गर्नेलाई स्थायी रोजगारका लागि आवेदन माग गरेको छ । त्रिवि सेवा आयोगले आवेदनको माग गरेको हो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत प्राविधिक पदहरुमा खुल्ला तथा समावेशीमा स्थायी पदपूर्ति गर्न माग गरिएको छ । उक्त पदहरुमा आवेदन दिन चाहनेले आगामी असार ५ गते भित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेले असार १२ गतेसम्म दिन सक्नेछन् ।
पुरा सूचना यस्तो छ
iom vacancy
iom vacancy