ADS

Wednesday, August 3

शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षा नतिजा आज, आफुले प्राप्त गरेको कुल नम्बर हेर्ने तरिका

लिखित नतिजा :
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १६५४४-१६५५०/०७२।७३ (खुला तथा समावेशी), रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको सूचना प्रविधि सीप परीक्षणको सूचना
नतिजा प्रकाशित मिति ; २०७३।४।१९

कसरी आफुले प्राप्त गरेको नम्बर हेर्ने त् जानकारीको लागि भिडियो हेर्नुहोस 

Sunday, July 31

Loksewa AHW 2073-02-29 Question with Answer

लोकसेवा अायोग
नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्पेक्सन समूह

अहेव वा सो सरह, चाैथो तह 



१. नरप्लान्टले कति वर्षसम्म गर्भ निरोधको काम गर्दछ ?
क) पाँच वर्ष
ख) सात वर्ष
ग) वाह्र वर्ष
घ) तीन महिना

२. भिटामीन ए सबभन्दा बढी पाइने श्रोत कुन हो ?
क) गाजर
ख) मुलाको साग
ग) मेवा
घ) कुखुराको कलेजो



३. Which of the following is PEM (Protein Energy Malnutrition)?
क) Dehydration
ख) Kwashiorkor
ग) Beriberi
घ) Pellagra

४. कुन अवस्थामा नव शिशुलाई तुरुन्त अस्पताल पठाउनुपर्छ ?
क) नव शिशु सुस्त भएमा
ख) आमाको दुध चुस्न नसकेमा
ग) छिटो, छिटो सास फेरेमा
घ) माथिका सबै
 

५. हल्का जल वियोजनमा कुन पर्छ ?
क) बेहोस
ख) पिउन नसक्ने
ग) आँखा गडेको
घ) छट्पटिने वा झिंजिने
 

६. नव शिशु धनुष्टंकार रोग कुन उमेरको व्यक्तिलाई लाग्दछ ?
क) एक महिनाभित्रको बच्चालाई
ख) एक वर्ष मुनिको बच्चालाई
ग) पाँच वर्ष मुनिको बच्चालाई
घ) सुत्केरी महिलालाई
 

७. फिल्डमा खोप ल्याउन र लैजान भ्याक्सिन क्यारियर भित्र कति तापक्रम  कायम गर्नुपर्दछ ?

क) 0.c to -8.c
ख) 0.c to +2.c
ग) +2.c to +4.c
घ) +2c to +8.c

८. दादुरा खोप कति डिग्रीको कोणमा लगाईन्छ ?
 क) 25


ख) 35ग) 45
घ) 90

९. विभिन्न भ्याक्सिनहरु मध्ये पाखुरामा खत हेरेर चिनिन सक्ने कुन भ्याक्सिन हो ?
 क) DPT
ख) Measles
ग) BCG
घ) Hepatitis

१०. डि.पि.डि. खोप शरिरको कुन भागमा दिनुपर्दछ ?
क) देब्रे पाखुराको माथिल्लो भागमा
ख) देब्रे तिघ्राको बीच बाहिरी भागमा
ग) देब्रे तिघ्राको बाहिर माथिल्लो भागमा
घ) देब्रे खुट्टाको माथिल्लो बाहिरी भागमा
११. Epidemiological triad मा तल दिइएका मध्ये कुन कुन कुरा पर्दछ ?

क) Agent
ख) Host
ग) Environment
घ) माथीका सबै

१२. कुनै रोगको ईन्सीडेन्स ले के कुरा जनाउँछ ?
क) नयाँ र पुराना बिरामीहरु
ख) नयाँ विरामीहरु
ग) पुराना विरामीहरु
घ) प्रेषण गरिएका विरामीहरु
 
१३) कुनचाहि सहश्राब्दि विकास लक्ष्यमा परेको थिएन ?
क) औषत आयु बढाृने
ख) बाल मृत्युदर घटाउने
ग) मातृ मृत्युदर घटाउने
घ) औलो नियन्त्रण गर्ने

१४. Community diagnosis मा निम्नमध्ये कुन पर्दैन ?
क) समुदायमा भएको स्वास्थ्य विवरण लिने
ख) प्राथमिकता निर्धारण गर्ने
ग) प्राथमिकता अनुसार कार्यक्रम कार्यान्वयन गर्ने
घ) स्वास्थ्य विवरण केलाउने
 
१५. एचआईभीबाट संक्रमित गर्भिणी आमाबाट पेटको बच्चामा त्योः
क) सर्न सक्दछ
ख) सर्न सक्दैन
ग) अनिवार्य रुपले सर्दछ
घ) माथिको कुनै होइन
 
१६. विश्व स्वास्थ्य संगठन  ले संसारबाटै विफरको उन्मूलन भएको भनि घोषणा गरेको वर्ष कुन हो ?
क) १९७५
ख) १९७८
ग) १९८०
घ) १९८२
 
१७. प्राकृतिक रुपमा पानीको कुन श्रोत शुद्ध हुन्छ ?
क) वर्षातको पानी
ख) खोलाको पानी
ग) ईनारको पानी
घ) माथिको कुनै होइन

१८. निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममा समेटिएका लक्षित वर्गमध्ये कुन सर्दैन ?
क) जेष्ठ नागरिक
ख) अपाङ्ग
ग) दलित
घ) माथिको कुनै होइन

१९ Health is a state of complete physical, mental and social well being and not merely the absence of disease or infirmity. This definition of health was given by …
क) UN
ख) WHO
ग) UNDP
घ) UNICEF

२० Informing people, montivating people and guiding into action are the main objectives of …..
क) Communication
ख) Preventive medicine
ग) Health education
घ) Primary Health care

१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०


Tuesday, July 26

वैदेशिक रोजगारमा देखिएका समस्याबारे लेख्दै त्यसका समाधानका उपायहरू लेख्नुहोस ? बुदा याद राख्ने तरिका सहिद

वैदेशिक रोजगारमा देखिएका समस्याबारे लेख्दै त्यसका समाधानका उपायहरू लेख्नुहोस ?
 सुत्र: (मलाई १० चोटी "विदेशमा" समस्या भएको थियो।) 
१) विदेशमा शारीरिक र मानसिक यातना सहनु परेको। 
२) विदेशमा कमाएको रकम स्वदेशमा पठाउन अप्ठ्यारो परेको। 
३) विदेशमा काम गर्ने महिला कामदारको अवस्था सुरक्षित र मर्यादित बनाउन नसकिएको।
 ४) विदेशमा काम गर्ने वातावरण सुरक्षित र मर्यादित हुन नसकेको। 
५) विदेशमा पीडित भएका नेपालीहरूको उद्दार एवं राहतको कार्य प्रभावकारी हुन नसकेको। 
६) विदेशमा जाने कामदारलाई आवश्यक पर्ने सुचना एवं जानकारी प्रदान गर्न नसकिएको। 
७) विदेशमा अवैधानिक रूपमा जाने कामदारलाई नियन्त्रण र नियमन गर्न नसकिएको। 
८) विदेशमा बोद्दिक कार्यभन्दा बढी शारीरिक श्रम गर्नु परेको ।
९) विदेशमा जाने कामदारलाई स्वदेशभित्रै बारम्बार ठगीने गरेको ।
१०) विदेशमा कामदारहरूले सम्झौता अनुसार काम र ज्याला नपाएको आदि। 
नोट:- माथि उल्लेखित समस्याका बुंदाहरूलाई ठीक उल्टो(सकारात्मक) बनाउदै बुंदाहरूलाई तलमाथि गर्दै समाधानका उपायहरूमा लेख्ने। 
स्रोत  Pawan Deo

निसुल्क रुपमा लोकसेवा आयोग तयारि सहयोगी भिडियो सामाग्री प्राप्त गर्न लोकसेवा नेपालको Youtube  Channel  लाइ आजै Subscribe  गरौ। 

यहा Click  गर्नुहोस  

Saturday, July 23

सुवर्ण अवसर! सुवर्ण अवसर !! सुवर्ण अवसर !!!

यदी हजुरहरु सँग २/३ घण्टा समय छ र त्यो समयको सदुप्योग गर्न चाहनुहुन्छ भने! हजुरले त्यो महत्यपूर्ण समयलाइे प्रयोग गरेर ईन्टरनेट जडित कम्प्युटरको  सहयोगले न्युनतम मासिक रु १५,००० देखि माथि असिमित तरिकाले कमाउन सक्नुहुने छ! र यदी फेसबूक को माध्यम बाट विज्ञापन गर्नुपरे हामीलाई सम्पर्क गर्नुहोस   9842209748 

नेपालको जलसम्दाको आवश्यकता र महत्व बारेमा उल्लेख गर्नुहोस :- ( ना.सु.२०७१)

______________________ सुत्र (जलसमपधाको निर्यात) ________________________________
Subscribe
१)जल- जलविधुत उत्पादन गर्न-८३ हजार मे.वा.सम्भावना। २) स- स्वदेश र विदेश दुवै सीमा व्यवस्थापन गर्न -मेची,महकाली नदी। ३) म- मानिसको दैनिक आवश्यकता पुर्ति गर्न - पीउन,नुहाउन,लुगाधुन,सरसफाई आदि। ४) प- पर्यटन प्रवर्दन गर्न - र्याफटिङ,पौडी,डुङा आदि । ५) धा - धार्मिक पवित्रताको विकास गर्न - बागमती,कालीगण्डकी,कोशी आदि। ६) को - कृषि विकास गर्न -बबई सिंचाई आयोजना आदि ७) नि- निर्माण सामग्रीको श्रोतको रूपमा प्रयोग गर्न - भवन,सडक,पुल आदि। ८) यात- यातायातको रूपमा - स्टिमर,डुङगा आदि

"Please Hit Like and share"

Tuesday, June 21

असार ४ गते शिक्षक सेवा आयोगले परीक्षामा सोधेका प्रश्नका उत्तरहरू:-

असार ४ गते शिक्षक सेवा आयोगले परीक्षामा
सोधेका प्रश्नका उत्तरहरू:-
१. भाषा पाठशाला > देवशमशेर
२. दक्षिण एसियामा दिइएमध्ये बढी
साक्षरता>श्रीलंका
३. समावेशी समूह>६ वटा
४. नेपालको संविधानमा मौलिक हक>३१
५. वि.व्य.स. विघटन अधिकार>जिल्ला
शिक्षा समिति
६. विद्यालय शान्ति क्षेत्र>२०६८ जेष्ठ ११
७. B+ ग्रेड अंक>३.२
८. जि.शि.स. को कार्य क्षेत्रभित्र
नपर्ने>शिक्षकको सेवा शर्त र सुविधाको
सुझाव दिने
९. दुर शिक्षा सम्बन्धी बैठकको
अध्यक्षता>शिक्षा मन्त्रालयको सचिव
१०. NEGRP को उद्देश्य>कक्षा १-३ साक्षरता
सीप सुदृढ बनाउने
११. विद्यालयको सामाजिक परीक्षणमा
सदस्य>७ जना
१२. १५% बजेट सुझाव>रा.शि.आ.२०४९
१३. बाल अधिकार महासन्धि १९४९ अनुसार
अनिवार्य र निशुल्क शिक्षा>प्राथमिक
१४. प्र.अ. छनोट गर्दा विद्यालय सुधार
कार्य योजनालाई अंकभार>१५
१५. माध्यमिक तहमा १५२ दरबन्दीमा
द्वितीय श्रेणी>२७
१६. मा.वि. विद्यार्थीको प्र.वि.
क्षेत्रफल>१.०० वर्गमिटर
१७. सबैका लागि शिक्षा(२००४-२००९) को
मूल्यांकन सूची>१८
१८. प्रतिक्रियाको सम्भावना
बढाउने>सम्बलन
१९. प्रौढ शिक्षा>वर्गविहीन शिक्षण
२०. राष्ट्रिय परीक्षण २०७० अनुसार कक्षा ८
को विज्ञानको औसत सिकाइ>४१

Friday, May 27

नेपाल वायुसेवा निगमको परीक्षामा सोदिएको sodie (२०७३/०२/०८) सामान्यज्ञान: प्रथम पत्रको प्रश्न र उत्तर

निशुल्क ऑन्लाइन टेस्ट लीन यहाँ click गर्नुहोस


१) दिइएका भनाईहरू मध्ये कुन बेठीक हुन् । छुट्टाउनुहोस् । क)पर्वतारोहण रोयल्टी रकमको उपयोग आरोहण रूट निर्माणका लागि गर्न सकिन्छ । ख)पर्वतारोहण रोयल्टी रकमको उपयोग प्रहरी विट निर्माणका लागि गर्न सकिन्छ । ग) पर्वतारोहण वापतको रोयल्टी सलामी रकमको वाँडफाँड स्थानीय स्वायत्त शासन ऐन, २०५५ को अधिनमा रही गर्नुपर्नेछ । घ) पर्यटन राजश्व वाँडफाँड समितीको सचिवालय नेपाल पर्यटन वोर्डमा रहने व्यवस्था छ । उत्तर – क र घ सहि ,ख र ग गलत २) नेपालको …….. हिमाललाई “लेडिज पिक” उपनामले पनि चिनिन्छ । उतर-आमादब्लम ३) सन् २०१६ मा भारतमा सम्पन्न आइ.सी.सी टी-२० विश्वकप क्रिकेटको उपाधि कसले जित्यो? उत्तर- वेस्ट इन्डिज ४) नेपाल र भारत बीच ऊर्जा व्यापार सम्झौता (PTA ) मा कहिले हस्ताक्षर भयो? उत्तर- २०७१/०६/०४ ५) नेपालमा सर्वसाधारणका लागि हवाई सेवा कहिले बाट शुरु भयो? उत्तर- वि.सं २०२३ ६) नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले निर्माण भयो? उत्तर- सन् १९६४ ७) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ? उत्तर- डिसेम्बर ७ ८) दीगो विकासको अवधारणा कुन सम्मेलनले ल्याएको हो? उत्तर- ब्रुटल्याण्ड आयोग ९) करोडौं कस्तुरी नामक पुस्तकका लेखक को हुन् ? उत्तर- अमर न्यौपाने १०) नेपालमा कति वटा क्षेत्रीय विमानस्थल छन्? उत्तर- ४ ११) कञ्चनजङ्गा हिमालको उचाइ कति छ ? उत्तर – ८५८६ मिटर १२) भारतसँग मात्र सिमाना जोडिएका नेपालका कति वटा जिल्ला छन् ? उत्तर – २४ वटा १३) नेपालको सबैभन्दा पुरानो शिलालेख कहिले लेखिएको हो ? उत्तर – ने.सं २९३ १४) समुन्द्री सतहबाट नेपालको दुरी कति टाढा छ ? उत्तर – ११२७ कि.मि. १५) क्षेत्रफलको आधारमा नेपाल विश्वको कति औं स्थानमा पर्दछ ? उत्तर – ९३ औं १६) जलवायु भन्नाले कती लामो अवधिको सरदर मौसमको अवस्थालाई जनाउँछ ? उत्तर – १०० वर्ष वा अधिक १७) सार्कका वर्तमान महासचिव कुन देशका हुन् ? उत्तर – नेपाल १८) नेपालमा सबैभन्दा बढी पर्यटक कुन प्रयोजनका लागि आउने गर्दछन् ? उत्तर – पदयात्रा र पर्वतारोहण १९) नेपाल चीन बीचको कोरला नाका कुन जिल्लामा पर्दछ ? उत्तर- मुस्ताङ २०) २०६८ सालको जनगणना अनुसार नेपालमा मान्ने धर्मको आधारमा धेरैबाट थोरै जनसंख्याको क्रम कुन सही छ? उत्तर – हिन्दु, बौद्ध ,इस्लाम , किराँत , इसाई ,प्रकृती २१) जोडा मिलाउनुस् उत्तर – झिलमिला ताल- कञ्चनपुर भालेबास्ने ताल – म्याग्दी दामोदर कुण्ड – मुस्ताङ सभापोखरी – संखुवासभा २२) व्यवस्थापिका संसदका वर्तमान सभामुख कतिऔँ सभामुख हुन् ? उत्तर – छैठौं २३) महत्वपूर्ण सामाजिक सञ्जाल फेसबुकका संस्थापक को हुन् ? उत्तर – मार्क जुकरवर्ग २४) हालसम्म विश्वकै ठूलो विज्ञान प्रविधि संग्राहालय कुन देशमा निर्माण गरिएको छ ? उत्तर – अमेरिका २५) तल दिइएको मध्ये कुन सही हो , हुन् ? क) मर्स्याङ्दी जलविद्युत आयोजना तनहुँ जिल्लामा पर्दछ । ख) निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना ५६५ मेगावाटको हो । उत्तर – क सही ,ख गलत ( तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको हो) (कृपया कुनै उत्तर गलत भएमा ,कमेन्टमा सहि उत्तर लेख्नुहोस

लोकसेवा नेपालको Youtube Channelमा अब निशुल्क लोकसेवा सहयोगी भिडियो सामाग्रीहरु हेर्नुहोस





 आगामी दिनमा निरन्तर यस्तै थप सहयोगी भिडियो सामाग्री निशुल्क पाउन Loksewa Nepal को Youtube Channel लाइ Subscribe गर्नुहोस Subscribe गर्नको लागी यहाँ क्लिक हर्नुहोस तेस्पछि तलको जस्तै पेज खुल्ने छ मैले एरो ले देखाएको ठाउमा Subscribe छ त्यहा क्लिक गरी Subscribe गर्नुहोस .प्रतेक हप्ता भिडियो पोस्ट हुनेछ