ADS

Sunday, July 31

Loksewa AHW 2073-02-29 Question with Answer

लोकसेवा अायोग
नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्पेक्सन समूह

अहेव वा सो सरह, चाैथो तह 



१. नरप्लान्टले कति वर्षसम्म गर्भ निरोधको काम गर्दछ ?
क) पाँच वर्ष
ख) सात वर्ष
ग) वाह्र वर्ष
घ) तीन महिना

२. भिटामीन ए सबभन्दा बढी पाइने श्रोत कुन हो ?
क) गाजर
ख) मुलाको साग
ग) मेवा
घ) कुखुराको कलेजो



३. Which of the following is PEM (Protein Energy Malnutrition)?
क) Dehydration
ख) Kwashiorkor
ग) Beriberi
घ) Pellagra

४. कुन अवस्थामा नव शिशुलाई तुरुन्त अस्पताल पठाउनुपर्छ ?
क) नव शिशु सुस्त भएमा
ख) आमाको दुध चुस्न नसकेमा
ग) छिटो, छिटो सास फेरेमा
घ) माथिका सबै
 

५. हल्का जल वियोजनमा कुन पर्छ ?
क) बेहोस
ख) पिउन नसक्ने
ग) आँखा गडेको
घ) छट्पटिने वा झिंजिने
 

६. नव शिशु धनुष्टंकार रोग कुन उमेरको व्यक्तिलाई लाग्दछ ?
क) एक महिनाभित्रको बच्चालाई
ख) एक वर्ष मुनिको बच्चालाई
ग) पाँच वर्ष मुनिको बच्चालाई
घ) सुत्केरी महिलालाई
 

७. फिल्डमा खोप ल्याउन र लैजान भ्याक्सिन क्यारियर भित्र कति तापक्रम  कायम गर्नुपर्दछ ?

क) 0.c to -8.c
ख) 0.c to +2.c
ग) +2.c to +4.c
घ) +2c to +8.c

८. दादुरा खोप कति डिग्रीको कोणमा लगाईन्छ ?
 क) 25


ख) 35ग) 45
घ) 90

९. विभिन्न भ्याक्सिनहरु मध्ये पाखुरामा खत हेरेर चिनिन सक्ने कुन भ्याक्सिन हो ?
 क) DPT
ख) Measles
ग) BCG
घ) Hepatitis

१०. डि.पि.डि. खोप शरिरको कुन भागमा दिनुपर्दछ ?
क) देब्रे पाखुराको माथिल्लो भागमा
ख) देब्रे तिघ्राको बीच बाहिरी भागमा
ग) देब्रे तिघ्राको बाहिर माथिल्लो भागमा
घ) देब्रे खुट्टाको माथिल्लो बाहिरी भागमा
११. Epidemiological triad मा तल दिइएका मध्ये कुन कुन कुरा पर्दछ ?

क) Agent
ख) Host
ग) Environment
घ) माथीका सबै

१२. कुनै रोगको ईन्सीडेन्स ले के कुरा जनाउँछ ?
क) नयाँ र पुराना बिरामीहरु
ख) नयाँ विरामीहरु
ग) पुराना विरामीहरु
घ) प्रेषण गरिएका विरामीहरु
 
१३) कुनचाहि सहश्राब्दि विकास लक्ष्यमा परेको थिएन ?
क) औषत आयु बढाृने
ख) बाल मृत्युदर घटाउने
ग) मातृ मृत्युदर घटाउने
घ) औलो नियन्त्रण गर्ने

१४. Community diagnosis मा निम्नमध्ये कुन पर्दैन ?
क) समुदायमा भएको स्वास्थ्य विवरण लिने
ख) प्राथमिकता निर्धारण गर्ने
ग) प्राथमिकता अनुसार कार्यक्रम कार्यान्वयन गर्ने
घ) स्वास्थ्य विवरण केलाउने
 
१५. एचआईभीबाट संक्रमित गर्भिणी आमाबाट पेटको बच्चामा त्योः
क) सर्न सक्दछ
ख) सर्न सक्दैन
ग) अनिवार्य रुपले सर्दछ
घ) माथिको कुनै होइन
 
१६. विश्व स्वास्थ्य संगठन  ले संसारबाटै विफरको उन्मूलन भएको भनि घोषणा गरेको वर्ष कुन हो ?
क) १९७५
ख) १९७८
ग) १९८०
घ) १९८२
 
१७. प्राकृतिक रुपमा पानीको कुन श्रोत शुद्ध हुन्छ ?
क) वर्षातको पानी
ख) खोलाको पानी
ग) ईनारको पानी
घ) माथिको कुनै होइन

१८. निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममा समेटिएका लक्षित वर्गमध्ये कुन सर्दैन ?
क) जेष्ठ नागरिक
ख) अपाङ्ग
ग) दलित
घ) माथिको कुनै होइन

१९ Health is a state of complete physical, mental and social well being and not merely the absence of disease or infirmity. This definition of health was given by …
क) UN
ख) WHO
ग) UNDP
घ) UNICEF

२० Informing people, montivating people and guiding into action are the main objectives of …..
क) Communication
ख) Preventive medicine
ग) Health education
घ) Primary Health care

१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०


Tuesday, July 26

वैदेशिक रोजगारमा देखिएका समस्याबारे लेख्दै त्यसका समाधानका उपायहरू लेख्नुहोस ? बुदा याद राख्ने तरिका सहिद

वैदेशिक रोजगारमा देखिएका समस्याबारे लेख्दै त्यसका समाधानका उपायहरू लेख्नुहोस ?
 सुत्र: (मलाई १० चोटी "विदेशमा" समस्या भएको थियो।) 
१) विदेशमा शारीरिक र मानसिक यातना सहनु परेको। 
२) विदेशमा कमाएको रकम स्वदेशमा पठाउन अप्ठ्यारो परेको। 
३) विदेशमा काम गर्ने महिला कामदारको अवस्था सुरक्षित र मर्यादित बनाउन नसकिएको।
 ४) विदेशमा काम गर्ने वातावरण सुरक्षित र मर्यादित हुन नसकेको। 
५) विदेशमा पीडित भएका नेपालीहरूको उद्दार एवं राहतको कार्य प्रभावकारी हुन नसकेको। 
६) विदेशमा जाने कामदारलाई आवश्यक पर्ने सुचना एवं जानकारी प्रदान गर्न नसकिएको। 
७) विदेशमा अवैधानिक रूपमा जाने कामदारलाई नियन्त्रण र नियमन गर्न नसकिएको। 
८) विदेशमा बोद्दिक कार्यभन्दा बढी शारीरिक श्रम गर्नु परेको ।
९) विदेशमा जाने कामदारलाई स्वदेशभित्रै बारम्बार ठगीने गरेको ।
१०) विदेशमा कामदारहरूले सम्झौता अनुसार काम र ज्याला नपाएको आदि। 
नोट:- माथि उल्लेखित समस्याका बुंदाहरूलाई ठीक उल्टो(सकारात्मक) बनाउदै बुंदाहरूलाई तलमाथि गर्दै समाधानका उपायहरूमा लेख्ने। 
स्रोत  Pawan Deo

निसुल्क रुपमा लोकसेवा आयोग तयारि सहयोगी भिडियो सामाग्री प्राप्त गर्न लोकसेवा नेपालको Youtube  Channel  लाइ आजै Subscribe  गरौ। 

यहा Click  गर्नुहोस  

Saturday, July 23

सुवर्ण अवसर! सुवर्ण अवसर !! सुवर्ण अवसर !!!

यदी हजुरहरु सँग २/३ घण्टा समय छ र त्यो समयको सदुप्योग गर्न चाहनुहुन्छ भने! हजुरले त्यो महत्यपूर्ण समयलाइे प्रयोग गरेर ईन्टरनेट जडित कम्प्युटरको  सहयोगले न्युनतम मासिक रु १५,००० देखि माथि असिमित तरिकाले कमाउन सक्नुहुने छ! र यदी फेसबूक को माध्यम बाट विज्ञापन गर्नुपरे हामीलाई सम्पर्क गर्नुहोस   9842209748 

नेपालको जलसम्दाको आवश्यकता र महत्व बारेमा उल्लेख गर्नुहोस :- ( ना.सु.२०७१)

______________________ सुत्र (जलसमपधाको निर्यात) ________________________________
Subscribe
१)जल- जलविधुत उत्पादन गर्न-८३ हजार मे.वा.सम्भावना। २) स- स्वदेश र विदेश दुवै सीमा व्यवस्थापन गर्न -मेची,महकाली नदी। ३) म- मानिसको दैनिक आवश्यकता पुर्ति गर्न - पीउन,नुहाउन,लुगाधुन,सरसफाई आदि। ४) प- पर्यटन प्रवर्दन गर्न - र्याफटिङ,पौडी,डुङा आदि । ५) धा - धार्मिक पवित्रताको विकास गर्न - बागमती,कालीगण्डकी,कोशी आदि। ६) को - कृषि विकास गर्न -बबई सिंचाई आयोजना आदि ७) नि- निर्माण सामग्रीको श्रोतको रूपमा प्रयोग गर्न - भवन,सडक,पुल आदि। ८) यात- यातायातको रूपमा - स्टिमर,डुङगा आदि

"Please Hit Like and share"