सामान्य ज्ञान / बौदीक परिक्षण iq gk
1तलाका कुन दर्जा प्रहरीसँग सम्बन्धीत छैन?
क .प्रहरी जवान ख प्रहरी हलदार
क .प्रहरी जवान ख प्रहरी हलदार
ग.प्रहरी
जवान घ . प्रहरी साहायक
2. नेपालको भौगोलिक हिसाबमा सगरमाथा कुन क्षेत्रमा
पर्छ ?
क.हिमाल
ख.पहाड ग. तराई घ. मधेश
3. पशुपति
मन्दिर कुन जिल्लामा पर्छ ?
क.नुवाकोट
ख.ललितपुर ग. धादींग घ.काठमांडू
5.नेपालको
कुल भू-भागको कति % पहाडी प्रदेशले ओगटेको छ ?
6.नेपालमा
राणा शासनको सुरुवात कसले सुरुवात गरेको हो?
क.विरसम्शेर
ख. जुद्दा शमशेर ग. चन्द्र शमशेर घ. जंगबहादुर
7.समुहमा
नामिलने पत्ता लगाउनुहोस .
क.परेवा
ख.सुगा ग.शाखा घ . भँगेरा
8.खाली
ठाउमा के राख्नु परला ?
2,4,8,१६,..............६४
9.खाली
ठाउमा कुन संग्ख्य राख्नुपर्ला ?