निशुल्क ऑन्लाइन टेस्ट लीन यहाँ click गर्नुहोस
१) दिइएका भनाईहरू मध्ये कुन बेठीक हुन् । छुट्टाउनुहोस् ।
क)पर्वतारोहण रोयल्टी रकमको उपयोग आरोहण रूट निर्माणका लागि गर्न सकिन्छ ।
ख)पर्वतारोहण रोयल्टी रकमको उपयोग प्रहरी विट निर्माणका लागि गर्न सकिन्छ ।
ग) पर्वतारोहण वापतको रोयल्टी सलामी रकमको वाँडफाँड स्थानीय स्वायत्त शासन ऐन, २०५५ को अधिनमा रही गर्नुपर्नेछ ।
घ) पर्यटन राजश्व वाँडफाँड समितीको सचिवालय नेपाल पर्यटन वोर्डमा रहने व्यवस्था छ ।
उत्तर – क र घ सहि ,ख र ग गलत
२) नेपालको …….. हिमाललाई “लेडिज पिक” उपनामले पनि चिनिन्छ ।
उतर-आमादब्लम
३) सन् २०१६ मा भारतमा सम्पन्न आइ.सी.सी टी-२० विश्वकप क्रिकेटको उपाधि कसले जित्यो?
उत्तर- वेस्ट इन्डिज
४) नेपाल र भारत बीच ऊर्जा व्यापार सम्झौता (PTA ) मा कहिले हस्ताक्षर भयो?
उत्तर- २०७१/०६/०४
५) नेपालमा सर्वसाधारणका लागि हवाई सेवा कहिले बाट शुरु भयो?
उत्तर- वि.सं २०२३
६) नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले निर्माण भयो?
उत्तर- सन् १९६४
७) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ?
उत्तर- डिसेम्बर ७
८) दीगो विकासको अवधारणा कुन सम्मेलनले ल्याएको हो?
उत्तर- ब्रुटल्याण्ड आयोग
९) करोडौं कस्तुरी नामक पुस्तकका लेखक को हुन् ?
उत्तर- अमर न्यौपाने
१०) नेपालमा कति वटा क्षेत्रीय विमानस्थल छन्?
उत्तर- ४
११) कञ्चनजङ्गा हिमालको उचाइ कति छ ?
उत्तर – ८५८६ मिटर
१२) भारतसँग मात्र सिमाना जोडिएका नेपालका कति वटा जिल्ला छन् ?
उत्तर – २४ वटा
१३) नेपालको सबैभन्दा पुरानो शिलालेख कहिले लेखिएको हो ?
उत्तर – ने.सं २९३
१४) समुन्द्री सतहबाट नेपालको दुरी कति टाढा छ ?
उत्तर – ११२७ कि.मि.
१५) क्षेत्रफलको आधारमा नेपाल विश्वको कति औं स्थानमा पर्दछ ?
उत्तर – ९३ औं
१६) जलवायु भन्नाले कती लामो अवधिको सरदर मौसमको अवस्थालाई जनाउँछ ?
उत्तर – १०० वर्ष वा अधिक
१७) सार्कका वर्तमान महासचिव कुन देशका हुन् ?
उत्तर – नेपाल
१८) नेपालमा सबैभन्दा बढी पर्यटक कुन प्रयोजनका लागि आउने गर्दछन् ?
उत्तर – पदयात्रा र पर्वतारोहण
१९) नेपाल चीन बीचको कोरला नाका कुन जिल्लामा पर्दछ ?
उत्तर- मुस्ताङ
२०) २०६८ सालको जनगणना अनुसार नेपालमा मान्ने धर्मको आधारमा धेरैबाट थोरै जनसंख्याको क्रम कुन सही छ?
उत्तर – हिन्दु, बौद्ध ,इस्लाम , किराँत , इसाई ,प्रकृती
२१) जोडा मिलाउनुस्
उत्तर –
झिलमिला ताल- कञ्चनपुर
भालेबास्ने ताल – म्याग्दी
दामोदर कुण्ड – मुस्ताङ
सभापोखरी – संखुवासभा
२२) व्यवस्थापिका संसदका वर्तमान सभामुख कतिऔँ सभामुख हुन् ?
उत्तर – छैठौं
२३) महत्वपूर्ण सामाजिक सञ्जाल फेसबुकका संस्थापक को हुन् ?
उत्तर – मार्क जुकरवर्ग
२४) हालसम्म विश्वकै ठूलो विज्ञान प्रविधि संग्राहालय कुन देशमा निर्माण गरिएको छ ?
उत्तर – अमेरिका
२५) तल दिइएको मध्ये कुन सही हो , हुन् ?
क) मर्स्याङ्दी जलविद्युत आयोजना तनहुँ जिल्लामा पर्दछ ।
ख) निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना ५६५ मेगावाटको हो ।
उत्तर – क सही ,ख गलत ( तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको हो)
(कृपया कुनै उत्तर गलत भएमा ,कमेन्टमा सहि उत्तर लेख्नुहोस