(१) डटपेनको अविष्कार कसले गरेका हुन् ?
> जोन जे. लाउड
(२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
> वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
> टेनिस
(४) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
> पुतली
> आँखा झिम्काउनु
(६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
> तीतो
(७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
> १३ प्रकारका
(८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
> रुघा
(९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
> डुक एयर
(१०) याहुका संस्थापक को–को हुन् ?
> डेविड फिलो र जेरी याङ्ग
(११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
> स्पेन
(१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?
> भेनेजुयला
(१३) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
> ४ डलर
(१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
> प्रसिद्धजङ्ग राणा
(१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
> गुल्मी
(१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
> गोपाल प्रसाद रिमाल
(१७) विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
> जापान
(१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
> मूल सर्वास्ति विनय
(१९) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?
> ईश्वरको पार्टी
(२०) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?
> नेपालको चितवनमा
(२१) संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ?
> माइक्रोसफ्ट कर्पोरेशन
(२२) सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?
> सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
(२३) लोटस–१२३ केसँग सम्बन्धीत छ ?
> कम्प्युटर
(२४) अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?
> इजरायल
(२५) प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
> चाल्र्स डार्बिन
(२६) अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
> कृष्णकुमार पाण्डे
(२७) पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ ?
> ०.९ सेकेन्ड
(२८) कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
> अस्ट्रेलियाको सिड्नी
(२९) सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ?
> नेदरल्याड
(३०) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?
> वि.सं. २०६६ मंसीर १
(३१) फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?
> १००० घण्टा
(३२) नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
(३३) हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?
> हेलियम
(३४) भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?
> दुर्गा मल्ल
(३५) जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
> सिन्धुपाल्चोक
(३६) लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
> कलैया (बारा)
(३७) नेपालको सबैभन्दा होचो भाग कुन हो ?
> मुसहरनिया ५९ मि.(धनुषा)
(३८) इतिहासका पिता भनि कसलाई भनिन्छ ?
> हेरोडोटस
(३९) क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?
> पास्कल
(४०) घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?
> ३० डेसिबल
(४१) नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?
> वि.सं. २०६३ माघ १
(४२) संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?
> विजया लक्ष्मी पण्डित (भारत)
(४३) पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
> स्टेट बैंक अफ पाकिस्तान
(४४) विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?
> भारत
(४५) नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
> सर एडमण्ड हिलारी
(४६) ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ?
> जे.के.रोलिङ
(४७) प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?
> लेबनान
(४८) नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
> ४६ शब्द र १२८ अक्षर
(४९) संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ?
> बेलायत
(५०) अठारौं सार्क शिखर सम्मेलन कहाँ हुने भएको छ ?
> काठमाडौं (नेपाल)
(५१) (सन् 2012) हाल चीनको प्रधानमन्त्री को हुनुहुन्छ ?
> बेनजिया बाओ
(५२) विश्वको प्रथम लिखित संविधान कुन देशको हो ?
> अमेरिकाको