- आर्थिक वृद्धिदरः ३.०४%
- GDP वृद्धिदरः ३ प्रतिशत
- नेपालीको वार्षिक औसत प्रतिव्यक्ति कुल गार्हस्थ -उत्पादनः ७४९२२
- प्रतिव्यक्ति वार्षिक आम्दानीः ७७२ अमेरिकी डलर (७६ हजार)
- कुल गार्हस्थ उत्पादनः ३ प्रतिशत अघिल्लो वर्षः ५.१ प्रतिशत
- कृषि क्षेत्रको उत्पादनः १.९ प्रतिशत अघिल्लोवर्षः २.९ प्रतिशत
- गैह्र कृषि क्षेत्रको उत्पादनः ३.६ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
- उद्योग क्षेत्रको उत्पादनः २.६ प्रतिशत अघिल्लो वर्षः ६.२ प्रतिशत
- सेवा क्षेत्रको उत्पादनः ३.९ प्रतिशत अघिल्लो वर्षः ६.३ प्रतिशत
- कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सः २८ प्रतिशत
- अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन तोकेके मापदण्ड हरु Gross National Income-GNI per capita, Human Asset Index- HAI Economic Vulnerability Index-EVI मध्ये per capita बाहेक अरु सकरात्मक रहेको छ ।
- कुल खाद्यान्न उत्पादनः ९२ लाख ६६ हजार मे.ट.
- धानको उत्पादनः ४७ लाख ८८ हजार मे.ट.
- मुलुकमा कुल ३ लाख ८६ हजार १ सय ३५ उद्योगहरुबाट २७ लाख ७१ हजार ३ सय ९ जना रोजगार ।
No comments:
Post a Comment