- नोबेल पुरस्कार २०१५~
- शान्तिः Swtlana Alexievich
- चिकित्साः William C. Campbell, Satoshi Omura, Youyou Tu
- भौतिकः Takaaki Kajita, Arthur B. McDonald
- रसायनः Tomas Lindahl, Paul Modrich, Aziz Sancar
- अर्थशास्त्र:वाकी(घोसणा भएसी डिटेलमा राखिने)
- भारद्वारा अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका कारण नेपाल सरकारले
- उत्कृष्ट लोकतान्त्रिक पुरस्कार २०७२:- रामहरि जोशीलाई प्रदान
- FIFA द्वारा फिफा अध्यक्ष (president) Sepp Blatter, सचिव (secretary), general Jerome Valcke र भावी अध्यक्षका रुपमा हेरिएका हालका ,उपाध्यक्ष (vice-president ) Michel Platini लाई भ्रष्टाचार छानविनमा ९० दिनका लागि निलम्बनः -२०१५ अक्टोबर ७
- यस वर्ष उच्च माध्यमिक तह कक्षा १२ मा नियमिततर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण
- ८ देशका सुरक्षा निकायका प्रतिनिधिहरु भेला भई मानव तस्करी रोक्न नेपालको नेतृत्वमा अन्तर्राष्ट्रिय कार्य समुहको गठन - २०७२ असोज २१