थप विभिन पदको परीक्षामा सोधिएको प्रश्नन हेर्न तलको फोटो क्लिक गर्नुहोस
Onlintest
आज मिति २०७२ फागुन २९ गते
#कृषि_विकास_बैंकको_लेखपाल_सहायक पदमा सोधिएको सामान्य ज्ञानतर्फको प्रश्नोत्तरहरू<<
१. १२औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी नाम के हो ???
#निमा_घर्तीमगर
२.जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ???
#एडिस_एजिप्टाई
३.लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ???
#अमात्य
४.प्रदेश न:३ मा कति वटा जिल्लाहरू रहेको छन् ???
#१३वटा
५.अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट सदस्य पाएको हो ???
#१४औं
६.सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ???
#कतार
७.नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ???
#नेपाल_सरकारले
८.कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य हुन्छन् ???
#७ जना???
९.भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ???
#RoyalMonitoryAthority
१०.नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ???
#वि .स.२०७२/६/३
११.मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेको छन् ??? # १५वटा
१२.सार्कका प्रथम महासचिव कुन देशका थिए ???
#बंगलादेश
१३.ट्रानसपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति औं स्थानमा रहेको छ ???
#१३०औं
१४.नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ???
#३५भाग
१५.चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको थियो ??? #वि.स.2072/3/
29
१६.चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक आयमा छुट सीमा रकम कति तोकिएको छ???
#????
१७.मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिकको नाम के हो ??? #डा
.लुझेन्द्र_ओझा
१८.इतिहास शिरोमणि कसको उपनाम हो ???
#बाबुराम_आचार्य
१९.नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ?
#१४७औं
२०.कृषि विकास बैंकको सम्पर्क मन्त्रालय कुन हो ?
#अर्थ_मन्त्रालय
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...