खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Sunday, January 31
नेपाल प्रहरीमा जागिर खुल्यो -Online बाट दरखास्त पेस गर्ने तरिका सहित जानकारी हेर्नुहोस
नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ। ५ हजार ५ सय ४४ पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जनाएको छ। खुल्लातर्फ २९३४ जना, मधेसीबाट ६७२, महिला ४८०,दलित ३६०, पिछडिएको क्षेत्रबाट १२१, अमर र अशक्त प्रहरी परिवारबाट १०९, आदिवासी जनजातिबाट ६६८ जनाका लागि भर्ना खुलाईएको प्रहरीले जनाएको छ। दरखास्त आब्हान दिनेले उपत्यकाका ३ वटै प्रहरी परिसर र क्षेत्रिय कार्यालयबाट दिन सक्नेछन् ।
दरखास्तको लागी तलको फोटोमा क्लिक गर्नुहोस
थप जाकारीको लागी यहाँ क्लिक गर्नुहोस
Thursday, January 28
Monday, January 25
नेपाली सेनामा १ सय ७५ जनालाई जागिर खुल्यो - Online बाट आबेदन दिने तरिका सहीद
नेपाली सेनाको जंगी अड्डाले १ सय ७५ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। विभिन्न ट्रेडको प्राविधिक तथा बिल्दार पदहरुका लागि सेनाले दरखास्त माग गरेको हो। आजैको दिनदेखि फागुन ७ गतेसम्म इच्छुक आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्रसहित आफू उपस्थित भएर फाराम भरेर बुझाउन सक्नेछन्।
पदीय ट्रेडअनुसार आवेदन दस्तुर २ सयदेखि ४ सय रुपैयाँसम्म तोकिएको छ। नेपाली सेनामा बहाल रहेका कर्मचारीबाहेक अन्यलाई उमेर हद पनि तोकिएको छ। उमेर हद नलाग्ने बहालवाला कर्मचारीको हकमा भने सेवा सुरु भएको १ वर्ष पुरा भएको हुनुपर्नेछ।
Online Foram
Download
Subscribe to:
Posts (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...