नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ। ५ हजार ५ सय ४४ पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जनाएको छ। खुल्लातर्फ २९३४ जना, मधेसीबाट ६७२, महिला ४८०,दलित ३६०, पिछडिएको क्षेत्रबाट १२१, अमर र अशक्त प्रहरी परिवारबाट १०९, आदिवासी जनजातिबाट ६६८ जनाका लागि भर्ना खुलाईएको प्रहरीले जनाएको छ। दरखास्त आब्हान दिनेले उपत्यकाका ३ वटै प्रहरी परिसर र क्षेत्रिय कार्यालयबाट दिन सक्नेछन् ।
दरखास्तको लागी तलको फोटोमा क्लिक गर्नुहोस