adsense code
अरूण – तीब्बत
तमोर – कुम्भकर्ण हिमाल सानोभेरी – धौलागिरी कमला नदी – सिन्धुलीगढी लिखु – रोल्वालिङ हिमाल तिनाउ – चुरे पर्वत दूधकोशी – महालंगुर सुनकोशी – तिब्बत बूढीगंगा – जगदुल्ला ताल विष्णुमति – सपनतीर्थ मर्स्याङदी – दामोदर हिमाल सेती – सैपाल हिमाल बाणगंगा – चुरे पर्वत बागमती – बागद्वार तामाकोशी – तिब्बत बूढीगण्डकी – गणेश हिमाल इन्द्रावती – जुगल हिमाल महाकाली – अपि हिमाल मुगु कर्णाली – लद्दाख हिमाल ठूली भेरी – कान्जिरोवा हिमाल त्रिशुली – गोसाइकुण्ड कन्काइ – महाभारत पर्वत दरौदी – बुद्ध हिमाल कालीगण्डकी – मुस्ताङ लेक मेची – लालीखर्क झिम्रुक – गौमुखी
नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु:-
"please Hit Like and Share"
१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर
ज.ब.रा. २. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला ३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि ४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा ५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई ६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला ७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला ८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुर चन्द ९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा. १०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर ११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर १२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा १३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई १४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री -- गिरीजा प्रसाद कोईराला १५.नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री -- शुसिल कोईराला १६.संविधानसभाबा ट संविधान घोषणा पछिका प्रधानमन्त्री -- केपि शर्मा ओली
|