ADS

Friday, December 4

लोकसेवा आयोगद्वारा लिइने खरिदार परीक्षाका ५० संभावित वस्तुगत प्रश्नहरु -कृपया शेयर गर्नुहोला ।



१. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. बि.सं. २०३६ सालमा कुन देशसंग भएको सम्झौता अनुसार कायम भएको हो ?
(A) चीन (B) भारत (C) अमेरिका (D) बेलायत
२. सगरमाथा कति देशान्तरमा अवस्थित रहेको छ ?
(A) २६० २२’ ३०” पूर्वी देशान्तर (B) २७० २२’ ३३” पूर्वी देशान्तर
(C) ८६० १५’ ३९” पूर्वी देशान्तर (D) ८७० ४१’ ३७” पूर्वी देशान्तर
३. नेपालको प्रामाणिक समय ८६० १५’ पूर्वी देशान्तरलाई आधार मानी कहिलेदेखि कायम भएको हो ?
(A) २०३९।१।१ (B) २०४०।१।१ (C) २०४१।१।१ (D) २०४२।१।१
४. हिमालका आधारमा नामाकरण गरिएका नेपालका अञ्चलहरु कति वटा छन् ?
(A) २ (B) ४ (C) ६ (D) ८
५. शान्ति पिक हिमालको उचाइ कति छ ?
(A) ६५९१ मि. (B) ७५९१ मि. (C) ६९५१ मि. (D) ७९५१ मि.
६. नेपालको सबैभन्दा कान्छो मानिने जिल्ला कालिकोटलाई बि.सं. २०३२।८।२६ अघि के नामले चिनिन्थ्यो ?
(A) सिमिकोट (B) धारकोट (C) तिव्रीकोट (D) मुसीकोट
७. विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती छार्का भोट र तराप गाउँ नेपालको कुन जिल्लामा पर्छ ?
(A) हुम्ला (B) जुम्ला (C) डोल्पा (D) अछाम
८. विश्वको सबैभन्दा ठूलो सागर कुन हो ?
(A) साउथ चाइना सी (B) क्यास्पियन सागर (C) क्यारेबियन सागर (D) कृष्ण सागर
९. रामसार महासन्धीले सबैभन्दा पछि सूचिकृत गरेको नेपालको सिमसार क्षेत्र कुन हो ?
(A) बीस हजारी ताल (B) माइपोखरी (C) रारा ताल (D) घोडाघोडी ताल
१०. सबैभन्दा ठूलो उपग्रह कुन हो ?
(A) फोबे (B) टिटान (C) गेनिमिड (D) डिमोस
११. हाल अत्यन्त चर्चामा रहेको ‘बोको हराम’ के हो ?
(A) अफगानिस्तानको आतंककारी जत्था (B) नाइजेरियाको बिद्रोही समूह
(C) पाकिस्तानको तालिवानी दंगा क्षेत्र (D) सिरियाको विपक्षी पार्टी
१२. विभिन्न नाच र सम्बन्धित जाती सम्बन्धी जोडा मिलाउनुहोस् ः
क तरबार नाच (अ) झाँगड
ख कर्माधर्मा नृत्य (आ) मगर
ग संगिनी नाच (इ) थारु
घ पाङ्दुरे नाच (ई) ब्राम्हण
(A) क–इ, ख–अ, ग–ई, घ–आ (B) क–अ, ख–इ, ग–ई, घ–आ
(C) क–इ, ख–आ, ग–ई, घ–अ (D) क–इ, ख–ई, ग–अ, घ–आ