ADS

Sunday, April 12

शाखा अधिकृत-Section Officers सहयोगी

१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
३. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
४. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
५. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
६. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
७. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
८. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
.९. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१०. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- ७
११. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
१२. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
१३. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
१४. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
१५. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
१६. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
१७. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
१८. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
१९. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
२०. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
२१. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
२२. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
.२३. प्रधानन्ययाधिश को नाम भन्नुहोस ?
उत्तर :- दामोदर प्रसाद शर्मा
२४. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
२५. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
१. अफ्रिका महादेशले विश्वको कुल जमिनको करिब कति भू–भाग ओगटेको छ?
उत्तर:- २० प्रतिशत
२. सुमेरु महासागर पृथ्वीको कुन भागमा फैलिएको छ ?
उत्तर:- उत्तरी ध्रुवको आसपासमा
३.चन्द्रमाको ब्यास कति रहेको छ ?
उत्तर:- ३४५९ कि.मि
४. विश्वको सबैभन्दा लामो देश कुन हो ?
उत्तर:-चिली
५. दिपेन्द्र शिखर कुन जिल्लामा पर्छ ?
उत्तर:-ईलाम
६. कामिनी दह कहाँ पर्दछ ?
उत्तर:- अमलेखगञ्ज, बारा
७.नेपाल १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन भएको हो ?
उत्तर:-वि.सं. २०१८ मा
८. यार्सागुम्बा कुन बनस्पतिक परिवार अन्तर्गत पर्दछ ?
उत्तर:-Hypocreaceae
************************************************************
केही बस्तुगत प्रश्नोतरहरु:::
एक क्यालोरीमा कति जुल हुन्छ ?
– ४.२ जुल
उपग्रह नभएका ग्रहहरु कुन कुन हुन् ?
– बुध र शुक्र
चण्डी पूजा कुन जातिमा प्रचलित छ ?
– राई
भक्तपुरका अन्तिम मल्ला राजा को हुन् ?
– रणजित मल्ल
नेपालमा पर्यटन बर्ष २०११ को मूल नारा के थियो ?
– पर्यटनका लागि सगँसगैँ
क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त हुन्छ ?
– बी.सी.जी
नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
– सेन्सर गोश्वारा
गाउँ विकास समितिको बार्षिक बजेट तथा कार्यक्रम कसले पारित गर्दछ ?
– गाउँ परिषद्
नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज आफ्नो स्थापनाकालमा कुन विश्वविद्यालयसँग सम्बन्धित थियो ?
– कोलकाता
निजामती कर्मचारीको वैयतिक विवरण कहाँ राखिन्छ ?
– निजामती किताबखाना
*********************************************************************
▣ हालेमाउमाउ भनेको के हो ?
– अमेरिकामा गएको ज्वालामुखी
▣ न्यूजिल्याण्डका राष्ट्रप्रमुख को हुने गरेका छन् ?
– बेलायती महारानी वा महाराज
▣ क्लष्टर बममाथि विश्वव्यापी प्रतिबन्ध लगाउनेसम्बन्धी अन्र्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो ?
– नर्वेको ओस्लोमा
▣ नेपालमा राष्ट्रिय योजना आयोगको गठन कहिले भएको हो ?
– २०२९ जेष्ठ २९
▣ “जापानमा ६ वर्ष” नामक पुस्तकका लेखक को हुन् ?
– के.बी. मअर्जन
▣ प्रचलित राष्ट्रिय गानलाई नेपाल सरकारले कहिले अनुमोदन गरेको हो ?
– वि.सं. २०६४ साउन १६
▣ नोबेल पुरस्कारको स्थापना कहिले भएको हो ?
– सन् १८९५ नो. २७
▣ मरणोपरान्त नोबेल पुरस्कार पाउने दुई व्यक्ति को को हुन ?
– ड्यागह्यामरसोल्ड र इरिक एक्सेल कार्लफडेल्ट