ADS

Friday, May 27

नेपाल वायुसेवा निगमको परीक्षामा सोदिएको sodie (२०७३/०२/०८) सामान्यज्ञान: प्रथम पत्रको प्रश्न र उत्तर

निशुल्क ऑन्लाइन टेस्ट लीन यहाँ click गर्नुहोस


१) दिइएका भनाईहरू मध्ये कुन बेठीक हुन् । छुट्टाउनुहोस् । क)पर्वतारोहण रोयल्टी रकमको उपयोग आरोहण रूट निर्माणका लागि गर्न सकिन्छ । ख)पर्वतारोहण रोयल्टी रकमको उपयोग प्रहरी विट निर्माणका लागि गर्न सकिन्छ । ग) पर्वतारोहण वापतको रोयल्टी सलामी रकमको वाँडफाँड स्थानीय स्वायत्त शासन ऐन, २०५५ को अधिनमा रही गर्नुपर्नेछ । घ) पर्यटन राजश्व वाँडफाँड समितीको सचिवालय नेपाल पर्यटन वोर्डमा रहने व्यवस्था छ । उत्तर – क र घ सहि ,ख र ग गलत २) नेपालको …….. हिमाललाई “लेडिज पिक” उपनामले पनि चिनिन्छ । उतर-आमादब्लम ३) सन् २०१६ मा भारतमा सम्पन्न आइ.सी.सी टी-२० विश्वकप क्रिकेटको उपाधि कसले जित्यो? उत्तर- वेस्ट इन्डिज ४) नेपाल र भारत बीच ऊर्जा व्यापार सम्झौता (PTA ) मा कहिले हस्ताक्षर भयो? उत्तर- २०७१/०६/०४ ५) नेपालमा सर्वसाधारणका लागि हवाई सेवा कहिले बाट शुरु भयो? उत्तर- वि.सं २०२३ ६) नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले निर्माण भयो? उत्तर- सन् १९६४ ७) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ? उत्तर- डिसेम्बर ७ ८) दीगो विकासको अवधारणा कुन सम्मेलनले ल्याएको हो? उत्तर- ब्रुटल्याण्ड आयोग ९) करोडौं कस्तुरी नामक पुस्तकका लेखक को हुन् ? उत्तर- अमर न्यौपाने १०) नेपालमा कति वटा क्षेत्रीय विमानस्थल छन्? उत्तर- ४ ११) कञ्चनजङ्गा हिमालको उचाइ कति छ ? उत्तर – ८५८६ मिटर १२) भारतसँग मात्र सिमाना जोडिएका नेपालका कति वटा जिल्ला छन् ? उत्तर – २४ वटा १३) नेपालको सबैभन्दा पुरानो शिलालेख कहिले लेखिएको हो ? उत्तर – ने.सं २९३ १४) समुन्द्री सतहबाट नेपालको दुरी कति टाढा छ ? उत्तर – ११२७ कि.मि. १५) क्षेत्रफलको आधारमा नेपाल विश्वको कति औं स्थानमा पर्दछ ? उत्तर – ९३ औं १६) जलवायु भन्नाले कती लामो अवधिको सरदर मौसमको अवस्थालाई जनाउँछ ? उत्तर – १०० वर्ष वा अधिक १७) सार्कका वर्तमान महासचिव कुन देशका हुन् ? उत्तर – नेपाल १८) नेपालमा सबैभन्दा बढी पर्यटक कुन प्रयोजनका लागि आउने गर्दछन् ? उत्तर – पदयात्रा र पर्वतारोहण १९) नेपाल चीन बीचको कोरला नाका कुन जिल्लामा पर्दछ ? उत्तर- मुस्ताङ २०) २०६८ सालको जनगणना अनुसार नेपालमा मान्ने धर्मको आधारमा धेरैबाट थोरै जनसंख्याको क्रम कुन सही छ? उत्तर – हिन्दु, बौद्ध ,इस्लाम , किराँत , इसाई ,प्रकृती २१) जोडा मिलाउनुस् उत्तर – झिलमिला ताल- कञ्चनपुर भालेबास्ने ताल – म्याग्दी दामोदर कुण्ड – मुस्ताङ सभापोखरी – संखुवासभा २२) व्यवस्थापिका संसदका वर्तमान सभामुख कतिऔँ सभामुख हुन् ? उत्तर – छैठौं २३) महत्वपूर्ण सामाजिक सञ्जाल फेसबुकका संस्थापक को हुन् ? उत्तर – मार्क जुकरवर्ग २४) हालसम्म विश्वकै ठूलो विज्ञान प्रविधि संग्राहालय कुन देशमा निर्माण गरिएको छ ? उत्तर – अमेरिका २५) तल दिइएको मध्ये कुन सही हो , हुन् ? क) मर्स्याङ्दी जलविद्युत आयोजना तनहुँ जिल्लामा पर्दछ । ख) निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना ५६५ मेगावाटको हो । उत्तर – क सही ,ख गलत ( तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको हो) (कृपया कुनै उत्तर गलत भएमा ,कमेन्टमा सहि उत्तर लेख्नुहोस