ADS

Tuesday, May 10

शिक्षण अस्पतालमा १०० स्टाफ नर्ससहित प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, फर्मासिस्टलाई स्थायी रोजगारको अवसर

तलको फोटोमा लाइक गर्नुहोस

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक सय जना स्टाफ नर्ससहित प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, फर्मासिस्ट र अक्सिजन प्लाण्टमा काम गर्नेलाई स्थायी रोजगारका लागि आवेदन माग गरेको छ । त्रिवि सेवा आयोगले आवेदनको माग गरेको हो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत प्राविधिक पदहरुमा खुल्ला तथा समावेशीमा स्थायी पदपूर्ति गर्न माग गरिएको छ । उक्त पदहरुमा आवेदन दिन चाहनेले आगामी असार ५ गते भित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेले असार १२ गतेसम्म दिन सक्नेछन् ।
पुरा सूचना यस्तो छ
iom vacancy
iom vacancy