ADS

Sunday, July 31

Loksewa AHW 2073-02-29 Question with Answer

लोकसेवा अायोग
नेपाल स्वास्थ्य सेवा, हेल्थ ईन्पेक्सन समूह

अहेव वा सो सरह, चाैथो तह 



१. नरप्लान्टले कति वर्षसम्म गर्भ निरोधको काम गर्दछ ?
क) पाँच वर्ष
ख) सात वर्ष
ग) वाह्र वर्ष
घ) तीन महिना

२. भिटामीन ए सबभन्दा बढी पाइने श्रोत कुन हो ?
क) गाजर
ख) मुलाको साग
ग) मेवा
घ) कुखुराको कलेजो



३. Which of the following is PEM (Protein Energy Malnutrition)?
क) Dehydration
ख) Kwashiorkor
ग) Beriberi
घ) Pellagra

४. कुन अवस्थामा नव शिशुलाई तुरुन्त अस्पताल पठाउनुपर्छ ?
क) नव शिशु सुस्त भएमा
ख) आमाको दुध चुस्न नसकेमा
ग) छिटो, छिटो सास फेरेमा
घ) माथिका सबै
 

५. हल्का जल वियोजनमा कुन पर्छ ?
क) बेहोस
ख) पिउन नसक्ने
ग) आँखा गडेको
घ) छट्पटिने वा झिंजिने
 

६. नव शिशु धनुष्टंकार रोग कुन उमेरको व्यक्तिलाई लाग्दछ ?
क) एक महिनाभित्रको बच्चालाई
ख) एक वर्ष मुनिको बच्चालाई
ग) पाँच वर्ष मुनिको बच्चालाई
घ) सुत्केरी महिलालाई
 

७. फिल्डमा खोप ल्याउन र लैजान भ्याक्सिन क्यारियर भित्र कति तापक्रम  कायम गर्नुपर्दछ ?

क) 0.c to -8.c
ख) 0.c to +2.c
ग) +2.c to +4.c
घ) +2c to +8.c

८. दादुरा खोप कति डिग्रीको कोणमा लगाईन्छ ?
 क) 25


ख) 35ग) 45
घ) 90

९. विभिन्न भ्याक्सिनहरु मध्ये पाखुरामा खत हेरेर चिनिन सक्ने कुन भ्याक्सिन हो ?
 क) DPT
ख) Measles
ग) BCG
घ) Hepatitis

१०. डि.पि.डि. खोप शरिरको कुन भागमा दिनुपर्दछ ?
क) देब्रे पाखुराको माथिल्लो भागमा
ख) देब्रे तिघ्राको बीच बाहिरी भागमा
ग) देब्रे तिघ्राको बाहिर माथिल्लो भागमा
घ) देब्रे खुट्टाको माथिल्लो बाहिरी भागमा
११. Epidemiological triad मा तल दिइएका मध्ये कुन कुन कुरा पर्दछ ?

क) Agent
ख) Host
ग) Environment
घ) माथीका सबै

१२. कुनै रोगको ईन्सीडेन्स ले के कुरा जनाउँछ ?
क) नयाँ र पुराना बिरामीहरु
ख) नयाँ विरामीहरु
ग) पुराना विरामीहरु
घ) प्रेषण गरिएका विरामीहरु
 
१३) कुनचाहि सहश्राब्दि विकास लक्ष्यमा परेको थिएन ?
क) औषत आयु बढाृने
ख) बाल मृत्युदर घटाउने
ग) मातृ मृत्युदर घटाउने
घ) औलो नियन्त्रण गर्ने

१४. Community diagnosis मा निम्नमध्ये कुन पर्दैन ?
क) समुदायमा भएको स्वास्थ्य विवरण लिने
ख) प्राथमिकता निर्धारण गर्ने
ग) प्राथमिकता अनुसार कार्यक्रम कार्यान्वयन गर्ने
घ) स्वास्थ्य विवरण केलाउने
 
१५. एचआईभीबाट संक्रमित गर्भिणी आमाबाट पेटको बच्चामा त्योः
क) सर्न सक्दछ
ख) सर्न सक्दैन
ग) अनिवार्य रुपले सर्दछ
घ) माथिको कुनै होइन
 
१६. विश्व स्वास्थ्य संगठन  ले संसारबाटै विफरको उन्मूलन भएको भनि घोषणा गरेको वर्ष कुन हो ?
क) १९७५
ख) १९७८
ग) १९८०
घ) १९८२
 
१७. प्राकृतिक रुपमा पानीको कुन श्रोत शुद्ध हुन्छ ?
क) वर्षातको पानी
ख) खोलाको पानी
ग) ईनारको पानी
घ) माथिको कुनै होइन

१८. निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममा समेटिएका लक्षित वर्गमध्ये कुन सर्दैन ?
क) जेष्ठ नागरिक
ख) अपाङ्ग
ग) दलित
घ) माथिको कुनै होइन

१९ Health is a state of complete physical, mental and social well being and not merely the absence of disease or infirmity. This definition of health was given by …
क) UN
ख) WHO
ग) UNDP
घ) UNICEF

२० Informing people, montivating people and guiding into action are the main objectives of …..
क) Communication
ख) Preventive medicine
ग) Health education
घ) Primary Health care

१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०