वैदेशिक रोजगारमा देखिएका समस्याबारे लेख्दै त्यसका समाधानका उपायहरू लेख्नुहोस ?
सुत्र: (मलाई १० चोटी "विदेशमा" समस्या भएको थियो।)
१) विदेशमा शारीरिक र मानसिक यातना सहनु परेको।
२) विदेशमा कमाएको रकम स्वदेशमा पठाउन अप्ठ्यारो परेको।
३) विदेशमा काम गर्ने महिला कामदारको अवस्था सुरक्षित र मर्यादित बनाउन नसकिएको।
४) विदेशमा काम गर्ने वातावरण सुरक्षित र मर्यादित हुन नसकेको।
५) विदेशमा पीडित भएका नेपालीहरूको उद्दार एवं राहतको कार्य प्रभावकारी हुन नसकेको।
६) विदेशमा जाने कामदारलाई आवश्यक पर्ने सुचना एवं जानकारी प्रदान गर्न नसकिएको।
७) विदेशमा अवैधानिक रूपमा जाने कामदारलाई नियन्त्रण र नियमन गर्न नसकिएको।
८) विदेशमा बोद्दिक कार्यभन्दा बढी शारीरिक श्रम गर्नु परेको ।
९) विदेशमा जाने कामदारलाई स्वदेशभित्रै बारम्बार ठगीने गरेको ।
१०) विदेशमा कामदारहरूले सम्झौता अनुसार काम र ज्याला नपाएको आदि।
नोट:- माथि उल्लेखित समस्याका बुंदाहरूलाई ठीक उल्टो(सकारात्मक) बनाउदै बुंदाहरूलाई तलमाथि गर्दै समाधानका उपायहरूमा लेख्ने।
स्रोत Pawan Deo
निसुल्क रुपमा लोकसेवा आयोग तयारि सहयोगी भिडियो सामाग्री प्राप्त गर्न लोकसेवा नेपालको Youtube Channel लाइ आजै Subscribe गरौ।
यहा Click गर्नुहोस
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
-
१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ? उत्तर :- भू-मध्य रेखा २. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ? उत्...
-
सामान्यज्ञान प्रश्नोत्तरहरु: १. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? -क) कुलमान सिंह थापा, -ख...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...