- रुपक स्मृति पुरस्कार 2071 बाट सम्मानित हुने फुटबलर को हुन् ?
- सन्तोष साहुखल र भगवती थापा
- इन्डोनेसियाको बाङ्डुङ्मा हुने अफ्रिका-एसियाली मुलुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला कहिले त्यसतर्फ प्रस्थान गरे ?
- 2072/01/07
- संविधानसभाका जेष्ठ सदस्य एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन कहिले भयो
- 2072/01/02 ( 88 वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा निधन)
- विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्व्यवहार विरुद्धको राष्ट्रव्यापी अभियमन 2072 को नारा के थियो
- हिंसा, यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय बनऔ सबै बालबालिकालाई विद्यालय पठाऔ
- मलाला एस्टोराइड के हो
- नोबल पुरस्कार विजेता मलाला युसुफजाईको नामबाट राखिएको आकाशीय पिण्ड
- खुला बजार एवम् उदार अर्थतन्त्रका हिमायती भोलानाथ चालिसेको निधन कहिले भयो
- 2072/01/01
- सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो
- सन् 1979
- नेपालमा बीस वर्षिय दीर्घकालीन कृषि योजना कहिलेदेखी लागू भएको हो ।
- आ.व. 2053/54
- कृषि तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरी कहिलेदेखी कृषि विकास मन्त्रालय बनाइएको हो ।
- वि.सं. 2069
- सामान्यतया मानिसको गर्भावस्थाको अवधि कति हुन्छ
- 280 दिन
- महिनावारी रोकीएको अवधिलाई के भनिन्छ ।
- Amenorrhea
- स्थलमण्डल भनेको के हो
- पृथ्वीको बाहिरी भाग
- चौविसे राज्यभित्र तलको कुन पर्दैन
- अछाम
- जब तिमी उज्यालोमा हुन्छौ सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छायाले पनि साथ छोडीदिन्छ यो भनाइ कस्को हो
- एडोल्फ हिटलर
- नेपालमा आदिवासी जनजातिहरुमध्ये चेपाङ जनजाति तलको कुन बर्गीकरणभित्र पर्दछ
- अति सीमान्तीकृत
- निजामती सेवा दिवस कहिले पर्दछ
- भाद्र 22
- नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो
- वि.सं. 2008 साल
- सरकारी कार्यालयमा राखिएको नागरिक वडापत्रमा निम्नमध्ये कुन विवरण उल्लेख गरिदैन
- काम सम्पन्न नभएमा बसोबासको व्यवस्था
- बैकमा राखिएको रकम झिक्न प्रयोग गरिने ATM को पुरा अर्थ के हो
- Automated Teller Machine
- सहस्रव्दी विकास लक्ष्य ले निम्नलिखित कुन पक्षलाई समेटेको छैन
- विश्वव्यापीरुपमा माध्यामिक शिक्षा प्राप्ती
- संयुक्त राष्ट्रसंघको आह्वानमा कुन वर्षलाई अन्तराष्ट्रिय नारी वर्षको रुपमा मनाइएको थियो
- सन् 1975
- Deemod Export भनेको के हो
- स्वदेशभित्रै विदेशी मुद्रा आर्जन हुने गरी विभिन्न निकायलाई बस्तु सेवा बिक्री गर्ने कार्य
- from www.insuplazaa.blogspot.com
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Friday, April 24
मिति 2072 बैशाख 8 गते प्रकाशित गोरखापत्रको बस्तुगत छोटा प्रश्नहरु www.insuplazaa.blogspot.com
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...