1 : क्षेत्रफल को आधार मा सबै भन्दा ठुलो देश कुन हो ?
- Russia
- Canada
- China
- USA
2 : Central Development Region को कती ओटा अञ्चलले भारतलाई छोएको छ ?
- 0
- 1
- 2
- 3
3 : Central Development Region मा नपर्ने अञ्चल कुन हो ?
- Narayani
- Koshi
- Bagmati
- Janakpur
4 : Which is the most populated country in the world?
- India
- China
- Russia
- Indonesia
5 : Jumla जिल्लाको सदरमुकाम कुन हो ?
- Gamgadi
- Dunai
- Manma
- Jumla
6 : पाकिस्थान को उत्तर-पश्चिम क्षेत्रको प्रमुख सहर कुन हो, जसलाई तलिबनको बाहुल्य रहेको सहरको रुपमा पनि चिनिन्छ ?
- Islamabad
- Peshawar
- Karachi
- Rawalpindi
7 : सौर्यमण्डल भन्नाले के बुझिन्छ ?
- ब्रहमाण्ड
- ग्रहहरू
- सुर्यको परिवार
- ताराको परिवार
8 : Which is the Capital of Norway?
- Muscat
- Oslo
- Lima
- Manila
9 : Palpa जिल्लाको सदरमुकाम कुन हो ?
- Sandhikharka
- Bhairahawa
- Taulihawa
- Tansen
10 : Rautahat जिल्लाको सदरमुकाम कुन हो ?
- Bharatpur
- Birgunj
- Kalaiya
- check answer
- 11 : सबै भन्दा धेरै गुम्बा भएको जिल्ला कुन हो?
- Mustang
- Manang
- Sankhuwasava
- Solukhumbu
12 : Dhankuta जिल्लाको सदरमुकाम कुन हो ?- Dhankuta
- Bhojpur
- Inaruwa
- Biratnagar
13 : नेपालको प्रसिद्ध चिया बगान कहाँ छ ?- Jhapa
- Taplejung
- Panchthar
- Illam
14 : Sindhupalchowk जिल्लाको सदरमुकाम कुन हो ?- Chautara
- Dhulikhel
- Dhunche
- Hetaunda
15 : पृथ्वीका तिन भाग कुन कुन हुन् ?- वायुमण्डल, मध्येमण्डल, केन्द्रमण्डल
- स्थलमण्डल, मध्येमण्डल, केन्द्रमण्डल
- स्थलमण्डल, मध्येमण्डल, वायुमण्डल
- स्थलमण्डल, वायुमण्डल, केन्द्रमण्डल
16 : Syangja जिल्लाको सदरमुकाम कुन हो ?- Besisahar
- Beni
- Damauli
- Syangja
17 : पृथ्वीको संरचनामा चट्टानले बनेको खँदिलो भागलाई के भनिन्छ ?- कुनै पनि होइन
- स्थालमण्डल
- वायुमण्डल
- केन्द्रमण्डल
18 : Which is the Capital of Germany?- Athens
- Madrid
- Rome
- Berlin
19 : पृथ्वीको कती ओटा उप-ग्रह हरु छन् ?- 2
- 3
- 0
- 1
20 : कर्णाली अञ्चलको सदरमुकाम कुन हो ?- Simikot
- Jumla
- Gamgadi
- Manma
- 21 : "मोह" उपन्यास लेखक कुन गैरनेपाली श्रस्टा हुन ?
- शेष घले
- उमेश पाण्डेय
- विकलचन्द्र आचार्य
- जीवा लामिछाने
22 : २०७१ मा लक्ष्मीप्रसाद देवकोटाको कतिऔ जन्म जयन्ती मनाइयो ?- 101
- 99
- 106
- 100
23 : बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?- स्रवज्या
- म्रबज्या
- भ्रबज्या
- प्रबज्या
24 : श्री रामचन्द्र कसका छोरा थिए ?- पाण्डु
- बासुदेव
- ध्रितराष्ट्र
- दशरथ
25 : भगवान Gautam Buddha को जन्म भएको कति दिनमा उनको आमाको मृत्यु भएको थियो?- ५ दिन
- ७ दिन
- २ दिन
- ९ दिन
26 : नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्यक ४-४ वर्षमा प्रधान गर्ने "पृथ्वी प्रज्ञा पुरस्कार" २०६९/७० लागि यो पुरस्कार कसलाई प्रधान गर्यो ? पुरस्कार राशी चार लाख रहेको छ।- संस्कृतिविद् मोदनाथ पास्रित
- संस्कृतिविद् सत्यमोहन जोशी
- राष्ट्रकबि माधव घिमिरे
- इतिहासकार पुरुषोतम सम्सेर ज ब रा
27 : भगवान रामचन्द्रको निवासलाई के भनिन्छ ?- दशरथ सागर
- अशोक बाटिका
- साकेत
- श्रीकुञ्ज
28 : रोम साम्राज्य का निर्माता को थिए?- सोलोमोन
- पिटर अलेवार्ड
- नेमकुल
- जुलिएस सिजर
29 : नागार्जुन दरबार कसले निर्माण गरेका थिए ?- Bhim Shumsher
- Juddha Shumsher
- Chandra Shumsher
- Dev Shumsher
- बिद्या
- शक्ति
- शुभ
- बुद्धि
- 31 : अंशुवर्मा पछि राजगद्धिमा आसिन हुने राजा को थिए ?
- उदयदेव
- शिवदेव
- मानदेव
- जयकामदेव
32 : गौरवमय क्रान्ति (Glorious Revolution) पश्चात बेलायत को गद्दी मा को विराजमान भए?- Henry I
- Prince William
- William II
- Henry III
33 : France का जनता हरु "Madame Deficit" भनेर कसलाई सम्बोधन गर्थे ?- Maria Theresa
- Mary of Madonna
- Lady Love Ada
- Marie Antoinette
34 : ग्रिक सभ्यतामा राज्य लाई के भनिन्थ्यो?- पोलिस
- राष्ट्र
- राज्य
- नगर
35 : Confucius धर्मको उदय कहाँ भएको थियो?- Taiwan
- China
- Japan
- Korea
36 : युवक कबि भन्ने उपनाम कसको हो ?- रामेशोर चलिशे
- सिद्धिचरण श्रेष्ठ
- मोतीराम भट्ट
- धर्मराज थापा
37 : इस्लाम धर्मका प्रवर्तक को हुन् ?- यशु
- गुरु नानक
- महाबिर
- पौगम्बर मोहमद
38 : भगवान गौतम बुद्धको मावली 'देवदह' कुन जिल्लामा पर्दछ ?- Palpa
- Rupandehi
- Nawalparasi
- Kapilvastu
39 : प्रचण्ड गोर्खाको स्थापना कहिले भयको थियो ?- वि.स. १९८८
- वि.स. १९९७
- वि.स. २००२
- वि.स. १९९३
- वैदिक
- मिश्र
- सिन्धुघाटी
- चीन
41 : नेकपा एमाले को नवौ महाधिवेसन बाट अध्यक्षमा को चुनिए ?- Madhav Kumar Nepal
- KP Oli
- Jhalanath Khanal
- Bamdev Gautam
42 : Confucius का माता को हुन्?- Zhong You
- Yan Zhengzai
- Shuliang
- Ji Huan
43 : अरस्तु ले सरकार र संबिधान लाई कति आधार मा बर्गिकरण गरेका छन् ?- 2
- 4
- 3
- 5
44 : विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चिन हो भने धेरै मतदाता भएको देश कुन हो ?- China
- Indonesia
- India
- USA
45 : Where was Aristotle born?- London, England
- Athens, Greece
- Rome, Italy
- Stagira, Greece
46 : Who shifted Durbar High School from Narayanihiti and built the current building near Rani Pokhari and started the classes?- Ranodip Singh Kunwar Rana
- Dev Shumsher Ja.Ba.Ra.
- Chandra Shumsher Ja.Ba.Ra.
- Bir Sumsher Ja.Ba.Ra.
47 : सबैभन्दा छोटो कार्यकाल भएको राणा प्रधानमन्त्रि को हुन ?- विर शमशेर
- चन्द्र शमशेर
- देव शमशेर
- भिम शमशेर
48 : Doctrine of Two Knowledge of Socrates भन्नाले के लाई बुझाउछ?- आन्तरिक ज्ञान
- बाह्य तथा आन्तरिक ज्ञान
- बाह्य ज्ञान
- अन्तरबस्तु ज्ञान
49 : कोत पर्व कहिले भएको थियो ?- वि. स. १९०० पुस १५ गते
- वि. स. १९०३ असोज २ गते
- वि. स. १९०८ असोज २१ गते
- वि. स. १९०५ कार्तिक ८ गते
50 : २०७० साल पुस १२ गते कुन जिल्लाको "बा गाबिसको सोबा गाउँलाई" जिल्लाकै पहिलो छाउपडी मुक्त गाउँ घोषणा गर्यो ?- Kalikot
- Humla
- Mugu
- Dailekh
51 : तल दिएका मध्ये को नेपाली सेनाको चिफ होइन ?- Kul Bahadur Khadka
- Rookmangud Katawal
- Gaurav Shumsher Ja Ba Ra
- Pyar Jung Thapa
52 : निजामति कर्मचारीको कार्यक्षमताको मुल्याङ्कन गर्दा तालिम बापत बढीमा कति अंक प्रदान गरिन्छ ?- १६ अंक
- १०० अंक
- २ अंक
- १२ अंक
53 : नेपालमा मुख्यतय कती जना राणा प्रधानमन्त्रीले राज्यभार सम्हाले ? (कार्यबाहक प्रधानमन्त्री बम बहादुर कुँवर राणा र कृष्ण बहादुर कुँवरलाई राणा बाहेक)- 10
- 11
- 8
- 9
54 : नेपाल बारुदी सुरुङ्ग मुक्त क्षेत्र (Landmine Field Free Country) घोषणा हुँदा नेपालका प्रधानमन्त्री को थिए ?- Baburam Bhattarai
- Jhalanath Khanal
- Girija Prasad Koirala
- Madhav Kumar Nepal
55 : चाणक्यले राज्य को प्रमुख अंग के लाई मानेका छन्?- सेनापति
- राजा
- मन्त्रि
- अमात्य
56 : कोत पर्वमा सर्बप्रथम मारिने को थिए ?- Abhiman Singh Basnet
- Fattejung Shah
- Gagan Singh
- Birdhoj Basnet
57 : कौटिल्य को अर्थशास्त्रमा कस्ता बिषय समावेस भएका छन् ?- न्याय व्यवस्था
- सबै उत्तर ठिक छन्
- आर्थिक क्रियाकलाप
- दण्डनीति
58 : अरस्तुको सम्बन्धमा तलको कुन चाहिँ ठिक हो ?- तर्कशास्त्रका जन्मदाता
- सत्यका महान पुजारी
- बहुमुखी प्रभाबशालि दार्सनिक
- सबै उत्तर ठिक छन्
59 : निम्नमध्ये कुन मुलुक वि.स. २००७ साल अगाडी नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुक होइन ?- South Africa
- Brazil
- China
- Congo
60 : कोतपर्व हुदा नेपालमा को राजा थिए?- रण बहादुर
- त्रिभुवन
- सुरेन्द्र
- राजेन्द्र
61 : United Nations बाट सबै आप्रवासी कामदार तथा तिनीहरुको परिवारको सदस्यको अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि कुन वर्ष को December 18 तारिख मा पारित भएको थियो ? त्यस पश्चात December 18 लाई अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन थालिएको हो ?- 1992 AD
- 1990 AD
- 1985 AD
- 1995 AD
62 : नेपालमा कुल भूमिको कति प्रतिसत भूभाग खेतीयोग्य जमिन रहेको छ ?- करिब १७ %
- करिब ३२ %
- करिब २२ %
- करिब १२ %
63 : नेपालको उद्योगका संस्थापक कुन राणा प्रधानमन्त्रीलाई भनिन्छ ?- Bir Shumsher
- Bhim Shumsher
- Juddha Shumsher
- Chandra Shumsher
64 : APEC (Asia-Pacific Economic Cooperation) Summit 2010 मा सदस्य राष्ट्र बीच स्वतन्त्र व्यापार तथा लगानीमा उदारीकरण अभिवृद्धि गर्ने सहमती भएको दस्ताबेज लाई केन भनि बुझिन्छ ?- Shanghai Vision
- Beijing Vision
- Yokohama Vision
- Tokyo Vision
65 : Security खरिद बिक्रि केन्द्र कहिले देखि नेपाल ऋणपत्र विनिमय बजार लिमिटेड मा रुपान्तरित भएको हो?- BS 2055
- BS 2048
- BS 2050
- BS 2058
66 : तिनाउ' जलविघुत आयोजना कुन जिल्लामा पर्दछ।- Nawalparasi
- Kapilbastu
- Rupandehi
- Sarlahi
67 : सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगितामा छानिने पहिलो अफ्रिकी मुलुक कुन हो ?- Senegal
- Greece
- Nigeria
- Sudan
68 : अन्य माटोको तुलनामा जैविक अवशेस कुन माटो मा कम पाईन्छ ?- रातो फुस्रो माटो
- बलौटे पत्थरिलो माटो
- चिम्टाईलो माटो
- पाँगो माटो र तलैया माटो
69 : भावर क्षेत्र, भित्रि मदेश र चुरे पहाड क्षेत्रमा कुन प्रकार को माटो पाईन्छ?- दोमट माटो
- चिम्टैलो माटो
- बलौटे माटो
- पाँगो माटो
70 : दुर्गम क्षेत्र बिकाश कार्यक्रम कतिओटा जिल्लामा लागु गरिएको छ ? (Data: 2013)- 24
- 18
- 20
- 22
71 : BRICS मा पाँच राष्ट्र छन्। १ Brazil, २ Russia, ३ India, ४ China र पाँचौ राष्ट्र कुन हो ?- Sweden
- South Africa
- Spain
- Serbia
72 : सार्बजनिक संस्थानहरु मध्ये ब्यापारिक क्षेत्रअन्तर्गत रहेका संस्थानहरुको संख्या कति छ?- 8
- 12
- 10
- 6
73 : नेपाल सरकार र भारत सरकार बीच पारबहन सन्धि सात बर्षका लागी कहिले नविकरण गरिएको हो ?- सन २००६ January ६
- सन २००६ January ५
- सन २००६ January ९
- सन २००६ January १२
74 : सोयाबिन (भटमास) को तेल नेपाल मा कुन दुई मुलुक बाट आयात हुन्छ ?- Mongolia and Thailand
- Brazil and Argentina
- India and China
- India and Sri Lanka
75 : सबै भन्दा ठुलो अन्तराष्ट्रिय बित्तिय संस्था कुन हो ?- European Bank
- Asian Development Bank
- World Bank
- International Monetary Fund
76 : काठमाडौँ महानगरपालिकाले कहिले देखि काठमाडौँ महानगरपालिकालाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गरेको हो ?- 2070 Kartik 1
- 2068 Ashoj 1
- 2065 Jestha 15
- 2070 Asar 1
77 : सन् २०१३ को अक्टोबरमा सम्पन्न भएको बाल श्रमिक विश्व सम्मेलन कुन देशमा आयोजना भएको थियो ?- USA
- Canada
- Brazil
- China
78 : काठमाडौँ महा नगरपालिका के को रुपान्तरित रुप हो जुन 1976 BS मा स्थापना भएको थियो ?- सफाई अड्डा
- चौकी अड्डा
- मालपोत अड्डा
- कर अड्डा
79 : मूल्य अभिवृदी कर कहिले १० प्रतिसत बाट १३ प्रतिसत बनाइएको हो ?- 2065 Baishak 15
- 2060 Mangshir 1
- 2062 Chaitra 15
- 2062 Baishak 2
80 : नेपालको कुन ठाउँमा अन्तराष्ट्रिय पर्वतिय संग्राहलय रहेको छ ?- Chitwan
- Lukla
- Pokhara
- Dharan
81 : नेपालमा लोप हुन लागेको जंगली भैसी कुन आरक्षमा पाइन्छ ?- पर्सा वन्यजन्तु आरक्ष
- कोशीटप्पू वन्यजन्तु आरक्ष
- ढोरपाटन शिकार आरक्ष
- शुक्लाफाँट वन्यजन्तु आरक्ष
82 : James Hargreaves ले Spinning Jenny को आविस्कार कहिले गरेका थिए ?- 1770 AD
- 1760 AD
- 1775 AD
- 1765 AD
83 : Black Lead भन्नाले के बुझिन्छ ?- फलाम
- चुनढुंगा
- ग्रेफाइड
- सिसा
84 : एक मानिस को मुटु अर्को मानिसमा कसले सफलपूर्ण तरिकाले सरेका थिए ?- Dr. Henk Burger
- Sir Frederick
- Edward Jenner
- Christin and Bernard
85 : सबै भन्दा सानो चरा कुन हो ?- Golden Headed Cisticole
- Goldfinch
- The Weebill
- Bee Humming Bird
86 : Cotton Gin को अविस्कार कसले गरेका हुन् ?- Samuel Crompton
- Charles Khalid
- Jethro Tull
- Eli Whitney
87 : अक्टोपसको रगत कुन रङको हुन्छ ?- White
- Green
- Red
- Blue
88 : Michael Schumache is related with which game?- Boxing
- Tennis
- F1
- Wrestling
89 : Wayne Gretzky is related with?- Cricket
- Football
- Ice Hockey
- Tennis
90 : Which player holds the record of highest no. of goal in Worldcup?- Miroslav Klose
- Lionel Messi
- Ronaldo (Brazil)
- Cristiano Ronaldo
- 91 : Which company is the biggest player in the microprocessor industry?
- IBM
- Intel
- Motorola
- AMD
92 : नेपाल जैविक विविधता को हिसाब ले कतिऔ राष्ट्र मानिन्छ ?- २४
- २५
- २३
- २२
93 : बनस्पति घिउ बनाउने प्रयोग हुने Element कुन हो ?- Hydrogen
- Nitrogen
- Sodium
- Oxygen
94 : निदाउंदा आँखा बन्द नगर्ने जिव कुन हो ?- ऊट
- सर्प
- कछुवा
- घोडा
95 : Which of the following is not an Output Device in Computer?- Monitor
- Printer
- Web Cam
- Speaker
96 : Saheed Afridi is related with which sport?- Tennis
- Cricket
- Karate
- Hockey
97 : मुटुको गति नाप्ने यन्त्र लाई के भनिन्छ?- Cardiogram
- Stethoscope
- Barometer
- Thermometer
98 : "शान्तिको लागि शिक्षा" अभियान बोकेर देशव्यापी सांगीतिक यात्रा गर्दै हिडिरहेको कुन सांगीतिक समूह हो ? (2070 BS / 2013 AD)- Bro - Sis Band
- Nepathya
- Mongolian Heart
- Kandara Band
99 : Law of Natural Selection को प्रतिपादक को हुन् ?- Charles Darwin
- Graham Bell
- Edward Jenner
- Louis Pasteur
100 : Shanghai Expo 2010 को नारा के थियो ?- Better City, Better Life
- City for Better Life
- City and the Life
- Needs of the Life