खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Sunday, April 24
२०६९ सालमा समावेशी तर्फ सोधिएका प्रश्नहरू (उत्तर सहित)
२०६९ सालमा समावेशी तर्फ सोधिएका प्रश्नहरू (उत्तर सहित)
समय १ घण्टा पूर्णाङ्क १०० पत्रः तुतीय
विषय राजनैतिक शास्त्र
1. के नेपालका नागरिकले समानुपातिकप्रति
निधित्व प्रणाली निर्वाचनअन्तर्गत स्वतन्त्ररूपले निर्वाचन लड्न सक्छ ?
क) हो ख) होइन ग) दुवै घ) दुवै होइन
2. नेपालको प्रतिनिधि सभाको निर्वाचन २०५६ मा महिला निर्वाचितप्रतिनिधित्व कति प्रतिशत थियो
क) ४ ख) ५ ग) ६ घ)
3. कुन मुलुकको शासन व्यवस्थालाई प्रत्यक्ष लोकतन्त्र प्रणाली भनिन्छ ?
क) फ्रान्स ख) स्विटजरलैन्ड
ग) संयुक्त अधिराज्य घ) संयुत्तः राज्य अमेरिका
4. निम्न लिखित बुँदाहरूमा उदार लोकतन्त्रको सिद्धान्त कुन चाहिँ हो ?
क) बहुमतको शासन ख) संवैधानिक सरकार
ग) सहमतिको सरकार घ) माथिका सबै
5. के राजनीतिक दल र दबाबसमूह एउटै हो ?
क) हो ख) होइन
ग) उस्तै उस्तैदेखिन्छन् घ) आकाश पातालको फरक छ
6. निम्नलिखितमा दबाब समूहका विशेषता के हो ÷हुन् ?
क) यो औपचारिक सङ्गठन हो
ख) यो राजनीतिक दल जस्तै हुन्छ
ग) यसमा सदस्यता ऐच्छिक हुन्छ
घ) यो उत्तेजनात्मक हितसमूह हो
१. क र ख २. क र ग ३. ख र ग ४. ग र घ
7. संस्थागत र अदृश्य दबावसमूहमा के फरक छ ?
क) दुवै उस्तै उस्तै हुन्
ख) एकअर्काका विरोधी हुन्
ग) संस्थागत दबावसमूह कानूनी प्रावधानबाट क्रियाशिल हुन्छ भने अदृश्य दबावसमूह परिस्थिति, घटना र आवश्यकताअनुरूप निर्माण भई क्रियाशिल हुनुपुग्छ
घ) केही व्यक्तिहरूको लहैलहैमा निर्माण र विघटन भैरहन्छ ।
8. परराष्ट्र नीतिको मुख्य ध्येय के हो ?
क) राष्ट्रिय अर्थतन्त्रको अध्ययन
ख) राष्ट्रिय साँस्कृतिक पक्षको अध्ययन
ग) राष्ट्रिय स्वार्थ संरक्षण र प्रवद्र्धन
घ) कुनै पनि होइन
9. नेपाल दुई ढुङ्गाबीचको तरुल हो अभिव्यक्ति कसको हो ?
क) स्व.राजा त्रिभुवन ख) स्व.राजा महेन्द्र
ग) पूर्व राजा ज्ञानेन्द्र घ) स्व.राजा पृथ्वीनारायण शाह
10. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को पहिलो शिखरसम्मेलन कहाँ भएको थियो ?
क) काठमाडौँ ख) नयाँ दिल्ली
ग) ढाका घ ) थिम्पु
उत्तर को लागि Subscribe गर्नुहोस् www.youtube.com/c/loksewanepall
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...