ADS

Friday, November 20

तेह्रौ त्रिवर्षीय योजना २०७०/७१-७२/७३ को महत्वपूर्ण जानकारी अध्यान गरी Share गर्नुहोस

दीर्घकालीन सोच:
बि.सं. २०७९ (सन २०२२) भित्र नेपाललाई अतिकम
बिकशित रास्ट्रबाट बिकाशिल रास्ट्रमा स्तरोन्नती
गर्ने ।
 - उदेश्य:
 देशमा ब्याप्त आर्थिक तथा मानविया गरिबि घटाइ
आमजनताको जिवनस्तरमा प्रत्यक्ष परिवर्तनको
अनुभूति दिलाउने ।
 - लक्ष्य:
 योजनाको प्रमुख लक्ष्य गरिबिको रेखामुनि रहेका
जनसंख्या १८ प्रतिशतमा झार्ने रहेको छ ।
  - अन्य लक्ष्यहरु यसप्रकार छन 
 क्रस सुचक तेह्रौं योजनाको लक्ष्य

  1. वार्षिक औसत आर्थिक वृद्धिदर - ६% 
  2.  कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर - ४.५% 
  3. गैरकृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर - ६.७% 
  4. वार्षिक औसत रोजगारी वृद्धिदर - ३.२% 
  5. अपेक्षित आयु - ७१ वर्ष 
  6.  जनसंख्या (दस लाखमा) - २८.३ 
  7.  जनसंख्या वृद्धिदर - १.३५% 
  8. मातृ मृत्युदर- १३४ प्रती लाख 
  9. खानेपानी सेवा पुगेको जनसंख्या - ९६.२५% 
  10. सरसफाइ सेवा पुगेको जनसंख्या - ९०.५% 
  11. प्राथमिक तह (कक्षा १-५) मा खुद भर्नादर - १००% 
  12. सडक यातायात जोडिएको जिल्ला सदरमुकाम - ७५ जिल्ला 
  13.  टेलिफोन, मोबाईल घनत्व समेत (प्रतिसय घनत्वमा) - १०० 
  14.  बिधुत्त उत्पादन मेगावाटमा - १४३६ 
  15. बिधुत्त पहुंच भएको जनसंख्या - ८७% 
  16. सिचाइ (हेक्टर ) - १४,८७,२७५ 
  17.  वनजङगलले ढाकेको क्षेत्र - ४०% 
  18. सडक यातायातको कुल लम्बाई - २८,१३३ कि. मि.