तलाका फोटोमा लाइक गरी थप जानकारी लिनुहोस
मावि शिक्षकमा ६ सय कोटा खुल्दै काठमाडौँ, २ फागुन । शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने भएको छ । विभागले देशभरमा ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण दिएपछि नयाँ रोजगारीका अवसर खुलाउन थालेको हो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले फागुन महिनामै शिक्षकको विज्ञापन गरिने बताए । नेपालको सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षक दरबन्दी रिक्त रहेका छन् । सो विकास क्षेत्रमा माध्यमिक तहमा मात्र कुल १ सय ९२ शिक्षकको पद रिक्त रहेको शिक्षा विभागका निर्देशक तथा प्रवक्ता वैकुण्ठ अर्यालले बताए । उनका अनुसार माध्यमिक तहका लागि ६ सय ११ दरबन्दी विवरण शिक्षक सेवा आयोगलाई पठाएको हो । अन्य तहका लागि पनि विभागले विवरण माग गरेको छ । एकैचोटी धेरै तहमा विज्ञापन गर्दा सेवा आयोगको परीक्षा दिने व्यक्तिदेखि व्यवस्थापनमा समेत समस्या पर्ने भएकाले पटक–पटक गरेर रिक्त पदपूर्ति गर्दैछ । सुविधा राम्रो भएकाले यो पेशामा युवाको आकर्षण धेरै छ । शिक्षक सेवामा प्रवेश गर्नका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । आयोगका प्रशासकीय प्रमुख पौडेलका अनुसार प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक गरी तीन तहमा सात लाखको हाराहारीमा अध्यापन अनुमति लिएर बसेका युवाहरु छन् आजको एजु खबरले छापेको छ । मावी तहमा कुन–कुन विषयमा कति–कति शिक्षक आवश्यक ? विज्ञानः १४५ अंग्रेजीः १२८ नेपालीः १०७ सामाजिकः ९३ गणितः ८४ लेखाः २० गणित विज्ञानः ९ स्वास्थ्य, जनसंख्या तथा वातावरणः ७ अर्थशास्त्रः ६ संस्कृत साहित्यः ३ कम्प्युटर विज्ञानः ३ संस्कृत भाषाः ३ शिक्षाः २ ज्योतिष तथा वेदः १ कृषि शिक्षाः 1
Download
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले १२ जना अधिकृतका लागि दरखास्त माग गरेको छ । समितिले प्रशासनमा पाँचजना र कानुन समूहमा सातजना अधिकृत नियुक्त गर्न दरखास्त खुलाएको हो।
त्यस्तै समितिले मधेशी कोटाबाट एकजना सहायक प्रथमका लागि पनि दरखास्त दिन भनेको छ। समितिले प्रशासन समूहमा एकजना महिला र एकजना अदिवासी जनजातिका लगि कोटासमेत तोकेको छ। त्यसमध्ये प्रशासन र कानुन उपनिर्देशक सरहको अधिकृत द्धितियका लागि एक/एक जनाका लागी उमेरमा ४५ वर्ष ननाघको हुनुपर्ने जनाएको छ।
त्यस्तै प्रशासन र कानुन सहायक दिर्नेशकका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने बीमा समितिले जनाएको छ । त्यसैगरी सहायक प्रथमका लागि स्नातक उत्तीर्ण गरेको र २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने समितिले जनाएको छ ।
कानुनमा सातजना मध्ये तीनजना खुल्ला प्रतिस्पर्धाबाट अवेनन दिन भनेको छ भने महिला अदिवसी र मधशीका लागी पनि कोटा रहेको बीमा समितिले जनाएको छ।
त्यस्तै कार्य दक्षताको मूल्याङ्कनका अधारमा प्रशासनतर्फ चारजना अधिकृत बढुवा गर्ने जनाएको छ। समितिमा अधिकृतमा आवेदन दिन चाहनेले अबको ३० दिन भित्रमा आवेदन दिनु पर्नेछ। तीनै समूहमा आवेदन दिन चाहनेले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने बीमा समितिले जानकारी दिएको छ। –
२९ माघ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) का लागि २ सय ९२ जना अधिकृत माग गर्दै दरखास्त अह्वान गरेको छ ।
दोस्रो चरण्को कार्यक्रम सञ्चालन गर्न सबै जिल्ला र नगरपालिकामा कार्यक्रम अधिकृतको पद पूर्ति गर्न लागिएको हो । जसअनुसार २१७ नगरपालिका र ७५ वटै जिल्लामा एक-एक जना कार्यक्रम अधिकृत नियुक्त गर्न लागिएको छ ।
करार सेवामा कार्यत्रम अधिकृत हुन इच्छुक योग्य उम्मेद्वारले दरखास्त बुझाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ । दरखास्त शुलक १ हजार रुपैयाँ छ ।
दरखास्त फारम जिल्ला विकास समिति र नगरपालिकाको कार्यलयहरूबाट लिन सकिन्छ । फागुन १९ गतेसम्म दरखास्त सम्बन्धित स्थानीय निकायमै बुझाईसक्पर्नेछ ।
नियुक्ति प्रक्रियामा छनौटका लागि लिखित परीक्षा र अन्तरवार्ता लिइनेछ । उम्मेदवारको योग्यता एलजीसीडीपी कार्यक्रम कार्याबिधि अनुरुप हुने सूचनामा उल्लेख छ ।
यस भिडियो सामाग्री मनपरेमा केबल एक लाइक सकरात्म कमेन्ट अनी FACEBOOK/TWITTER आदि सामाजिक संन्जालमा SHARE गरी LOKSEWA NEPAL लाइ आगामी दिनमा पनी थप भिडियोहरु यस्तै निरन्तर UPDATE गरिरहन LOKSEWA NEPAL लाई SUBSCRIBE गर्नुहोस .
लोकसेवा लगायतका कुनै पनि परिक्षाको आइक्यू भागमा सोधिने प्रश्न मध्धे मिति दिएर बार सोध्ने पनि एक महत्वपुर्ण प्रश्न हो । मिति सम्बन्धी धेरै तरिका बाट प्रश्न बन्न सक्छ । ति मध्ये यसमा सिधा कुनैं पनि मिति दिएर वास्तविक क्यालेन्डरको उक्त मितिको बार पत्ता लगाउने प्रश्न हल गर्ने तरिका सिक्ने छौ । यो निकै सरल सहज र १००% प्रभावकारि छ । लगभग २० सेकेन्ड मै बार पत्ता लगाउन सकिन्छ ।
प्रश्न । १९८८ अक्टोबर २ के बार पर्दछ ??? उत्तर ः आइतबार । solution: १ सालको पछाडिको अंक लिनुहोस । 88-----------a
२ त्यसलाइ ४ ले भाग गर्नुहोस । शेषलाइ वेवास्था गर्नुहोस । 88/4=22 ------b
3 दिइएको तारिख लेख्नुहोस । २-----------c
4 033625615035 याद गर्नुहोस । यी अंकले January , February March....... December जनाउदछ । प्रश्न
अनुसार मान राख्नुहोस । 0 ----------d
(leap year दिइउको छ भने january महिनामा 6 र February मा 0 राख्नुहोस ,अरुमा ordinary year र leap year मा मानहरु उहि हुन्छन । )
५ सबै मान जोड्नुहोस । 88+22+2+0 =112----------e
6 उक्त योगलाइ ७ ले भाग गर्नुहोस र शेष पत्ता लगाउनुहोस । 112/7=16, शेष =0 । (0-Sunday, 1-monday, 2-tuesday, 3-wednesday, 4-thusday, 5-Friday, 6- saturday
७ त्यसैले आइतबार ।
यदि मिति 2000 भन्दा पछाडिको छ भने । सालको पछाडिका ३ अंकमा १०० जोडि (a मा) हिसाब गर्नु पर्छ । जस्तै । 2005 भए 105, 2007 भए 107 । अरु प्रक्रिया समान हुन । यसरि हिसाव गर्दा तपाइले निकै छिटो हिसाब गर्नुहोस । leap year आयो र त्यसमा जनावरि र फेब्रुअरि आएमा माथिको 4 वुदा अनुसार मान राख्नु नभुल्नुहोस । २००० भन्दा यताको मिति आएमा सालको पछाडिका तीन डिजीटमा १०० जोड्न नभुल्नुहोस ।
2004 january 5 के बार पर्दछ? 1. 004+100=104 2.104/4=26 3. 5 4.6 (2004 leap year हो त्यसैले हामिले 6 जोडेका छौ) >>104+26+5+6=141 >>141/7=20, 1 odd day । सोमबार । अभ्यासका लागि थप प्रश्न । निम्न मिति कुन बार पर्दछन निकाल्नुहोस । 1.2005 अप्रिल 26 । 2. 1998 डिसेम्बर 5 ।
थप IQको लागी यहाँ Click गर्नुहोस
१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
- अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
- मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?
- सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
- ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
- ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
- रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
- १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
- सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ?
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
- १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
- अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको छ ?
- रेन्मिल्वि
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? - ट्रान्स साइबेरियन रेल लिक १९. International Labour Organisation ले कहिले नोबेल शान्ती पुरस्कार पायो ? - सन १९६९ २०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ? - ट्युनिसिया २१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ? - ४.५ % २२. Price Floor के सग सम्बन्धित छ ? - A price floor is the lowest legal price a commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ? - Bone marrow मा २४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ? - अवशिस्ट अधिकार २५. कुन हरित गृह ग्यास होइन ? - नाइट्रोजन २६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ? - सुरक्षा २७. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ? - पेरिस , फ्रान्स २८. दिइएको मध्ये कुन सहि होइन ? - LCD २९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । - बेठिक इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
१७. खेल सम्बन्धी :
धनुषवाण - भुटान
भलिबल - श्रीलंका
पाकिस्तान / भारत - हकि मलेसिया - टेबलटेनिस कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
- भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ?
- लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ?
- चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
- ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो?
- रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ? - विर समशेर ३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ? 15 - श्रीलङ्का 16 - भुटान 17 - माल्दिभ्स 18 - नेपाल ३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ? - इन्डोनेसिया ३९. CITES के सँग सम्बन्धित छ ? - बन्यजन्तु ४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ? - रासायनिक ४१. जोडा मिलाउने दुग्ध संस्थान - औधोगिक खाधसंस्थान- व्यापारिक गोरखापत्र संस्थान - समाजिक क्षेत्र खानेपानि संस्थान - जनउपयोगि
42 श्न A ले कुनै काम २० दिनमा
८०% गर्छ र B लाई बोलाएर बाँकी काम ३ दिनमा
सिध्याउछ ।यदि उक्त काम B एक्लैले गरे कति दिनमा सकिएला ??
43 श्न एउटा पोकामा केही वटा
चक्लेट थियो ।रामले त्यसमध्ये एउटा खाएर बाँकीको
आधा भाईलाई दियो फेरि बाँकी रहेको मध्येको
एउटा खाएर आधा बहिनीलाई दिदा ऊसँग अझै ७
वटा चक्लेट छन् भने सुरूमा त्यस पोकोमा कति वटा
चक्लेट थियो होला ?