ADS

Saturday, February 6

आज शाखा अधिकृतको प्रारम्भिक परीक्षामा सोधिएको सम्पूर्ण प्रश्न र उत्तर हेर्नुहोस अनी Share गर्नुहोस -2072


थप IQको  लागी यहाँ Click गर्नुहोस
१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
- अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
- मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?
- सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
- ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
- ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
- रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
- १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
- सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ?
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
- १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
- अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको छ ?
- रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल - एसिया
नाइल - अफ्रिका
मरे - अष्ट्रेलिया 
भोल्गा - युरोप
थप आउदैछ है ।
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? 
- ट्रान्स साइबेरियन रेल लिक 
१९. International Labour Organisation ले कहिले नोबेल शान्ती पुरस्कार पायो ? 
- सन १९६९ 
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
- ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ?
- ४.५ %
२२. Price Floor के सग सम्बन्धित छ ?
- A price floor is the lowest legal price a commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ? 
- Bone marrow मा 
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
- अवशिस्ट अधिकार 
२५. कुन हरित गृह ग्यास होइन ?
- नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
- सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ?
- पेरिस , फ्रान्स
२८. दिइएको मध्ये कुन सहि होइन ?
- LCD
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । - बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
१७. खेल सम्बन्धी :
धनुषवाण - भुटान
भलिबल - श्रीलंका
पाकिस्तान / भारत - हकि 
मलेसिया - टेबलटेनिस
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
- भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ?
- लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ?
- चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
- ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो?
- रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ?
- विर समशेर
३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 - श्रीलङ्का
16 - भुटान
17 - माल्दिभ्स
18 - नेपाल
३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
- इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
- बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
- रासायनिक
४१. जोडा मिलाउने
दुग्ध संस्थान - औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान - समाजिक क्षेत्र
खानेपानि संस्थान - जनउपयोगि
42 श्न A ले कुनै काम २० दिनमा
८०% गर्छ र B लाई बोलाएर बाँकी काम ३ दिनमा
सिध्याउछ ।यदि उक्त काम B एक्लैले गरे कति दिनमा सकिएला ??
43 श्न एउटा पोकामा केही वटा
चक्लेट थियो ।रामले त्यसमध्ये एउटा खाएर बाँकीको
आधा भाईलाई दियो फेरि बाँकी रहेको मध्येको
एउटा खाएर आधा बहिनीलाई दिदा ऊसँग अझै ७
वटा चक्लेट छन् भने सुरूमा त्यस पोकोमा कति वटा
चक्लेट थियो होला ?