ADS

Tuesday, February 9

कुनै पनि मितिको बार पत्ता लगाउने सबैभन्दा सरल तरीकाले यसरी गर्न सकिन्छ

तपाईलाइ यो पोस्ट कस्तो लाग्यो ? कृपया मनपरे तलको फोटो लाइ लाइक गर्नुहोस .हामी निरन्तर यस्ता थप सामाग्री उपलब्ध गरैरहने छौ

लोकसेवा लगायतका कुनै पनि परिक्षाको आइक्यू भागमा सोधिने प्रश्न मध्धे मिति दिएर बार सोध्ने पनि एक महत्वपुर्ण प्रश्न हो । मिति सम्बन्धी धेरै तरिका बाट प्रश्न बन्न सक्छ । ति मध्ये यसमा सिधा कुनैं पनि मिति दिएर वास्तविक क्यालेन्डरको उक्त मितिको बार पत्ता लगाउने प्रश्न हल गर्ने तरिका सिक्ने छौ । यो निकै  सरल सहज र १००% प्रभावकारि छ । लगभग २० सेकेन्ड मै बार पत्ता लगाउन सकिन्छ ।

प्रश्न । १९८८ अक्टोबर २ के बार पर्दछ ???
उत्तर ः आइतबार ।
solution:
१ सालको पछाडिको अंक लिनुहोस । 88-----------a

२ त्यसलाइ ४ ले भाग गर्नुहोस । शेषलाइ वेवास्था गर्नुहोस । 88/4=22 ------b

3 दिइएको तारिख लेख्नुहोस । २-----------c

4 033625615035 याद गर्नुहोस । यी अंकले January , February March....... December जनाउदछ । प्रश्न 
अनुसार मान राख्नुहोस । 0 ----------d

(leap year दिइउको छ भने january महिनामा 6 र February मा 0 राख्नुहोस ,अरुमा ordinary year र leap year मा मानहरु उहि हुन्छन । )

५ सबै मान जोड्नुहोस । 88+22+2+0 ‍=112----------e

6 उक्त योगलाइ ७ ले भाग गर्नुहोस र शेष पत्ता लगाउनुहोस । 112/7=16, शेष =0 ।
(0-Sunday, 1-monday, 2-tuesday, 3-wednesday, 4-thusday, 5-Friday, 6- saturday

७ त्यसैले आइतबार ।

यदि मिति 2000 भन्दा पछाडिको छ भने । सालको पछाडिका ३ अंकमा १०० जोडि (a मा) हिसाब गर्नु पर्छ । जस्तै । 2005 भए 105, 2007 भए 107 । अरु प्रक्रिया समान हुन । यसरि हिसाव गर्दा तपाइले निकै छिटो हिसाब गर्नुहोस । leap year आयो र त्यसमा जनावरि र फेब्रुअरि आएमा माथिको 4 वुदा अनुसार मान राख्नु नभुल्नुहोस । २००० भन्दा यताको मिति आएमा सालको पछाडिका तीन डिजीटमा १०० जोड्न नभुल्नुहोस ।

2004 january 5 के बार पर्दछ?
1. 004+100=104
2.104/4=26
3. 5
4.6 (2004  leap year हो त्यसैले हामिले 6 जोडेका छौ)
>>104+26+5+6=141
>>141/7=20, 1 odd day ।
सोमबार ।
अभ्यासका लागि थप प्रश्न ।
निम्न मिति कुन बार पर्दछन निकाल्नुहोस । 
1.2005 अप्रिल 26 ।
2. 1998 डिसेम्बर 5 । 
यसको उत्तर तलको फोटोमा लाइक गरी हेर्नुहोस