खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Sunday, April 24
२०७२ असार २० गते लोकसेवा आयोगले आ.प्र अान्तरिक प्रतिस्पर्धा. मा सोधिएका प्रश्नहरु उत्तर सहित
थप पुराना प्रश्न हेर्न यहाँ Click गर्नुहोस
१. नेपालको पहाडी भागमा कति जिल्ला पर्दछ : ३९
२. तलका मध्ये कुन उपमहानगरपालिका होईन : दमक (भरतपुर,धरान,दमक,हेटौडा)
३. नेपनले विश्वको कूल भूभागकोकति प्रतिशत ओगटेको छ : 0.0३
४. चुरे पर्वत श्रृङ्खलालाई अर्को के नामले चिनिन्छ : शिवालीक
५. नेपाल खानेपाली संस्थान कुन मन्त्रालय अन्तर्गत पर्दछ : शहरी विकास मन्त्रालय
६. मध्यमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला छन् : १९
७. राणाकालीन प्शासनमा मुन्सी खानाले के काम गर्दथियो : परराष्ट्र मामिला सम्बन्धि
८. लिच्छविकालमा महासर्व दण्ड नायक भन्नाले कसलाई जनाउँछ : प्रधान न्यायधीस
९. नेपालमा राहदानी प्रथाको शुरुवात कसले गरेका हुन् : भिमसेन थापा
१०. कैवाल कुन धर्मिक ग्रन्थ हो : यहुदी
११. नेपालमा हालको राष्ट्रिय गानको संयोजनको द्वारा गिरएको हो : अम्बर गुरुङ
१२. रेडियो नेपालको स्थापना कहिले भएको : २००७ चैत्र २०
१३. नेपालमा आवधिक योजनाको शुरुवात कति साल देखि भएको : २०१३ साल
१४. जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या बृद्धिदर कति छ : १.३५
१५. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको बाह्रौंमहा सिचव को हो : अर्जुन बहादुर खड्का
१६. सार्क राष्ट्रका राजधानी मध्ये काठमाडौंबाट सबै भन्दा कम दुरीमा पर्ने राजधानी : थिम्पु
१७. दक्षिण एसियाली क्षेत्रीयसहयोग संगठनको चौथों सम्मेलन कहाँ भएको हो : इस्लामावाद
१८. सन् २०१५ सम्ममा नेपालमा गरिबीको रेखामुनीको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ : २१
१९. स्वर्गद्वारी तीर्गस्थल कुन जिल्लामा पर्दछ : प्यूठान
२०. अग्नीहोम गर्दा हवन गरिने अन्नलाई के भनिन्छ : चरु
२१. थारु जातिको पुरोहितलाई के भनिन्छ : गुरुवा
२२. प्रस्तावित मेची महाकाली विद्दुतीय रेलमार्गको कुल लम्बाई कति हुनेछ : ९४५ कि. मि.
२३. नेपालको सबैभन्दा ठूलो ताल कुन हो : रारा
२4. पूर्वाचल विकास क्षेत्रमा १६ वटा जिल्ला छन् भनेपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेका छन् : १६
-
१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ? उत्तर :- भू-मध्य रेखा २. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ? उत्...
-
सामान्यज्ञान प्रश्नोत्तरहरु: १. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? -क) कुलमान सिंह थापा, -ख...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...