ADS

Sunday, April 24

२०६९ सालमा समावेशी तर्फ सोधिएका प्रश्नहरू (उत्तर सहित)

२०६९ सालमा समावेशी तर्फ सोधिएका प्रश्नहरू (उत्तर सहित) समय १ घण्टा पूर्णाङ्क १०० पत्रः तुतीय विषय राजनैतिक शास्त्र 1. के नेपालका नागरिकले समानुपातिकप्रति निधित्व प्रणाली निर्वाचनअन्तर्गत स्वतन्त्ररूपले निर्वाचन लड्न सक्छ ? क) हो ख) होइन ग) दुवै घ) दुवै होइन 2. नेपालको प्रतिनिधि सभाको निर्वाचन २०५६ मा महिला निर्वाचितप्रतिनिधित्व कति प्रतिशत थियो क) ४ ख) ५ ग) ६ घ) 3. कुन मुलुकको शासन व्यवस्थालाई प्रत्यक्ष लोकतन्त्र प्रणाली भनिन्छ ? क) फ्रान्स ख) स्विटजरलैन्ड ग) संयुक्त अधिराज्य घ) संयुत्तः राज्य अमेरिका 4. निम्न लिखित बुँदाहरूमा उदार लोकतन्त्रको सिद्धान्त कुन चाहिँ हो ? क) बहुमतको शासन ख) संवैधानिक सरकार ग) सहमतिको सरकार घ) माथिका सबै 5. के राजनीतिक दल र दबाबसमूह एउटै हो ? क) हो ख) होइन ग) उस्तै उस्तैदेखिन्छन् घ) आकाश पातालको फरक छ 6. निम्नलिखितमा दबाब समूहका विशेषता के हो ÷हुन् ? क) यो औपचारिक सङ्गठन हो ख) यो राजनीतिक दल जस्तै हुन्छ ग) यसमा सदस्यता ऐच्छिक हुन्छ घ) यो उत्तेजनात्मक हितसमूह हो १. क र ख २. क र ग ३. ख र ग ४. ग र घ 7. संस्थागत र अदृश्य दबावसमूहमा के फरक छ ? क) दुवै उस्तै उस्तै हुन् ख) एकअर्काका विरोधी हुन् ग) संस्थागत दबावसमूह कानूनी प्रावधानबाट क्रियाशिल हुन्छ भने अदृश्य दबावसमूह परिस्थिति, घटना र आवश्यकताअनुरूप निर्माण भई क्रियाशिल हुनुपुग्छ घ) केही व्यक्तिहरूको लहैलहैमा निर्माण र विघटन भैरहन्छ । 8. परराष्ट्र नीतिको मुख्य ध्येय के हो ? क) राष्ट्रिय अर्थतन्त्रको अध्ययन ख) राष्ट्रिय साँस्कृतिक पक्षको अध्ययन ग) राष्ट्रिय स्वार्थ संरक्षण र प्रवद्र्धन घ) कुनै पनि होइन 9. नेपाल दुई ढुङ्गाबीचको तरुल हो अभिव्यक्ति कसको हो ? क) स्व.राजा त्रिभुवन ख) स्व.राजा महेन्द्र ग) पूर्व राजा ज्ञानेन्द्र घ) स्व.राजा पृथ्वीनारायण शाह 10. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को पहिलो शिखरसम्मेलन कहाँ भएको थियो ? क) काठमाडौँ ख) नयाँ दिल्ली ग) ढाका घ ) थिम्पु उत्तर को लागि Subscribe गर्नुहोस् www.youtube.com/c/loksewanepall