ADS

Sunday, April 24

कृषि_विकास_बैंकको_लेखपाल_सहायक पदमा सोधिएको प्रश्न अनी उत्तर ,कृपया Share गरी सहयोग गर्नुहोस

थप विभिन पदको परीक्षामा सोधिएको प्रश्नन हेर्न तलको फोटो क्लिक गर्नुहोस
Onlintest

आज मिति २०७२ फागुन २९ गते #कृषि_विकास_बैंकको_लेखपाल_सहायक पदमा सोधिएको सामान्य ज्ञानतर्फको प्रश्नोत्तरहरू<< १. १२औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी नाम के हो ??? #निमा_घर्तीमगर २.जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ??? #एडिस_एजिप्टाई ३.लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ??? #अमात्य ४.प्रदेश न:३ मा कति वटा जिल्लाहरू रहेको छन् ??? #१३वटा ५.अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट सदस्य पाएको हो ??? #१४औं ६.सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ??? #कतार ७.नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ??? #नेपाल_सरकारले ८.कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य हुन्छन् ??? #७ जना??? ९.भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ??? #RoyalMonitoryAthority १०.नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ??? #वि .स.२०७२/६/३ ११.मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेको छन् ??? # १५वटा १२.सार्कका प्रथम महासचिव कुन देशका थिए ??? #बंगलादेश १३.ट्रानसपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति औं स्थानमा रहेको छ ??? #१३०औं १४.नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ??? #३५भाग १५.चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको थियो ??? #वि.स.2072/3/ 29 १६.चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक आयमा छुट सीमा रकम कति तोकिएको छ??? #???? १७.मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिकको नाम के हो ??? #डा .लुझेन्द्र_ओझा १८.इतिहास शिरोमणि कसको उपनाम हो ??? #बाबुराम_आचार्य १९.नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ? #१४७औं २०.कृषि विकास बैंकको सम्पर्क मन्त्रालय कुन हो ? #अर्थ_मन्त्रालय