ADS

Friday, April 15

लोकसेवा आयोग ले यो बर्ष बाट उमेर्दवारले प्राप्त गरेको प्राप्ताङ्क हेर्ने तरिका भिदियोमा

लोक सेवा आयोग

प्राप्ताङ्क प्राप्त गर्ने तरिका

लिखित परीक्षाबाट अन्र्तवार्ताको लागि छनौट भएका उम्मेदवारहरुले मात्र आफ्नो कुल प्राप्ताङ्क हेर्न सक्नेछन् । प्राप्ताङ्क हेर्नको लागि उमेद्वारले आफ्नो मास्टर आइ.डी, विज्ञापन कोड, रोल नं. र जन्म मिति उल्लेख गरी Search गर्नुपर्नेछ र Screen मा कुल प्राप्ताङ्क देखापर्नेछ ।

प्राप्ताङ्क थाहा पाउनुहोस्


Play