ने.वि.प्रा. २०७२ भदौ ५ गते तह ५[लेखा]लाई सोधिएका प्रश्नका उत्तर सहित:-
फेसबुकबाट लोकसेवा तयारीकोलागी लागि यहा जोइन हुनुहोस क्लिक गरि
1. बनेपा सिन्धुलि बर्दिवास राजमार्गको नाम के हो ?
- वि पि राजमार्ग
2. बाबुलाइ कैद गरी आफू राजा हुने मल्ल राजा को हुन ?
- प्रताप मल्ल
3. सन् २०१२ को ओलम्पिक खेल कहा भएको थियो ?
-लन्डन
4. नेपालको औषत जनसंख्या वृद्धिदर कति छ ?-१.३५%
5. न्वागी पर्व कुन जातिले मनाउछन ?
-लिम्वु
6. जनमत संग्र कहिले कहिले भएको थियो ?
-२०३७-१-२०
7. सिंहदरबार कसले बनाएका हुन ?
- चन्द्र शमसेर
8. नेपालमा कतिवटा सुख्या बन्दरगाहा छन ?
- ४
9. काठमाडौ नजिकको हिमाल कुन हो ?
- जुगल
10. फेवातालबाट निस्केको खोलाको नाम के हो ?
-खत्याड
11. लक्ष्मी प्रसाद देवकोटा कुन मन्त्री भएका थिए ?
- शिक्षा
12. उत्थान कुन देशका नागरिक थिए ?
-वर्मा
13. अफगानिस्तानका राष्ट्रपतिको नाम के हो ?
-असरफ घानी
14. सन्२००१ मा अमेरिकाको टावरमा आक्रमण गरेपछि हाल निमार्ण गरिएको नया टावरको नाम के राखिएको छ ?-[.....]
15. नेपालमा खेतियोग्य जमिन कति रहेको छ ?
- १८ प्रतिशत
16. महापरिपर्तन निर्माण कुन धर्म संग सम्बन्धित छ ?
- बौद्ध
17. रोमन म्यागासेसे पुरस्कार कुन देशवाट वितरण गरिन्छ ?
- फिलिपिन्स
18. नेपालको इतिहाशमा पौष २७ गते के का लागि प्रसिद्ध छ ?
- पृथ्वी जयन्ती
19. महान्यायाधिकक्ताको नियुक्ति कसले गर्दछ ?-प्रधानमन्त्री
20. नेपालको पहिलो सभामुख को हो ?
-कृष्ण प्रसाद भट्टराइ
21. स्यार्पू वेशी कहा पर्दछ ?
-[तपाईको जिम्मा]
22. निर्वानन्द कसको अर्को नाम हो ?
- रणबहादुर शाह
23. सन् २०१५ को विश्वकप छनोट खेलमा नेपालले कुन
देशलाइ हराएको थियो ?
- पपुवा न्युगिनि
अध्ययन गर्नुभयो खुसी लाग्यो"कृपया सक्दो शेयर गर्नुहोला"है!
खरिदार,नासु,अधिकृत आदि तयार गरिरहनेहरुको लागि सहयोगी सम्पूर्ण सामाग्री निसुल्क रुपमा यहाँ राखिएको छ।
ADS
Subscribe to:
Post Comments (Atom)
-
सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict) विवाद : - समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्र...
-
www..onlineiduinsu.blogspot.com - डा. मनप्रसाद वाग्ले थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित...
-
नमुना उत्तर (शाखा अधिकृत दोश्रो पत्र) नेपालमा विद्युतीय शासन लागु गर्न पर्नका कारणहरु चर्चा गर्दै नेपालमा विद्युतीय शासन लागु गर्ने सम्वन...
thanx
ReplyDelete