लोकसेवा अायाेगले शाखा अधिकृतको परिक्षा प्रणालीमा परिवर्तन गरेको छ । जस अनुसार अव प्रथम चरणको परिक्षामा ४० प्रतिशत अंक प्राप्त गरे दोस्रो चरणको परिक्षामा सहभागी हुन पाइने छ र प्रथम चरणमा प्राप्त गरेको सबै अंक लिखित परिक्षाको नतिजा प्रकाशन गर्दा जोडिने समेत निर्णय गरेकाे छ । साथै लोकसेवा अायोगले २ चरणमा संचालन हुने नायव सुब्बा र खरिदारको नयाँ पाठ्यक्रम सार्वजनिक गरेकाे छ । नासु र खरिदारमा पनि पहिलो चरणको परिक्षा उत्तिर्ण गरेपछि मात्र दोस्रो चरणको परिक्षामा सहभागी हुन पाइनेछ र पहिलो चरणको परिक्षामा प्राप्त गरेको सबै अंक जोडिने छ ।
थप जानकारीका लागि
- शाखा अधिकृत वा सोसरहको रा प तृतीय श्रेणीको
- खरिदार वा सो सरहको रा प दितिया श्रेणीको
No comments:
Post a Comment